News

  • राष्ट्रपति बुटवलमा

    • Posted on: 2012-07-21

    काठमाडौं, ६ साउन (ओएनएस) : बुटवलमा रहेको कोरिया नेपाल इन्स्टीच्युट अफ टेक्नोलोजीको उदघाटन गर्न राष्ट्रपति डा रामवरण यादव शनिबार बुटवल गएका छन् 

     
     
    दक्षिण कोरिया सरकारको सहयोगमा बुटवल नगरपालिका १४ स्थित तामनगरमा झण्डै ५५ करोड रुपैयाँको लागतमा ९ बिगाहा १३ कठ्ठाको क्षेत्रफलमा टेक्नोलोजी कलेज निर्माण गरिएको छ ।
     
    टेक्नोलोजीमा यसै शैक्षिक सत्रदेखि संचालन गर्न ३ वर्ष इलेक्ट्रोनीक्स, वेल्डीड., मेकानिकल इन्जिनियरीङमा भर्ना प्रक्रिया  सुरु भएको छ । 
     

Comments

समाचार More+

  • आइपीएलको सेमिफाइनल आज

    मुम्बई र राजस्थान भिड्ने

    काठमाडौं, १० (एजेन्सी) : भारतमा जारी आइपीएल क्रिकेटको सेमिफाइनलमा शुक्रबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।    खेल बेलुकी सवा आठ बजेपछि कोलकताको इडेन गार्डेन मैदानमा सुरु हुनेछ । फाइलन प्रवेशको लागि हुने खेल दुवै टिमलाई निक्कै महत्वपूर्ण हुनेछ ।    प्रतिस्पर्धामा मुम्बई रिक्की पोन्टिङ्गको कप्..
    विस्तृतमा

  • रेग्मीको राजीनामा माग गर्दै पेशागत संगठन सडकमा

        काठमाडौं, १० जेठ (ओएनएस) : मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको राजीनामा माग गर्दै पेशागत संगठनहरु आजबाट सडकमा आउँदैछन् । मन्त्रिपरिषद् अध्यक्ष भइसकेपछि प्रधानन्यायाधीश पलबाट राजीनामा दिनुपर्ने माग गर्दै पापडको नेतृत्वमा पेशागत संगठहरुले आज विरोध र्याली निकाल्दैछन् ।   पापडले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्..
    विस्तृतमा

  • नेपाली क्रिकेट टोली भारत जाँदै

    काठमाडौं, १० जेठ (ओएनएस) : ३१ औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटमा सहभागिता जनाउने नेपाली टोली आज भारत जाँदैछ । राष्ट्रिय टोलीका पूर्व कप्तान बिनोद दासको प्रशिक्षण र पृथु बास्कोटाको कप्तानीमा रहेको टोली धनगढी हुँदै भारतको देहरादुन जानेछ ।    नेपाली टोलीमा कप्तान पारस खड्कासहित ८ भरपर्दा खेलाडी समावेश छैनन् । पारस खड्का, ज्ञाने..
    विस्तृतमा

  • वार्ता गर्न गृहमन्त्री घिमिरे सप्तरीमा

    सप्तरी, १० जेठ (ओएनएस) : पूर्व सभासद सदरुल मिया हकको हत्याका विषयमा छानविनको प्रतिवद्धता जनाउन गृहमन्त्री माधवप्रसाद घिमिरे बिहानै सप्तरी पुगेका छन् । सप्तरी पुगेलगत्तै उनले मियाँ हत्याको छानविन गरि दोषि पत्ता लगाउन माग गर्दै आन्दोलन गरिरहेका पक्षसँग वार्ता सुरु गरेका छन् ।   मियाँका परिवार र समर्थकले भने आन्दोलनरत जारी राखेका छन् । बन्द..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal