News

  • आज बीपीको ३० औं स्मृति दिवस

    • Posted on: 2012-07-21

     

    काठमाडौं, ६ साउन (ओएनएस) : पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज ३० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । 
     
     
    आफ्नो जीवन प्रजातन्त्रका लागि लडेका बीपीलाई नेपलका एक राजनेताका रुपमा दिइन्छ । विस १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्मिएका बीपीको २०३९ साल साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।
     
    २००७ सालको क्रान्तिपछि २०१५ सालमा सम्पन्न पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि बीपी प्रधानमन्त्री भएका थिए । कार्यकारी प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रले निर्वाचित सरकारलाई वर्खास्त गरेर बीवीलाई जेल हालेका थिए । 
     
    लामो समय सुन्दरीजलको जेल जिवनसँगै भारतमा प्रवासमा रहेका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फकिएका थिए । 
     
    राजनैतिमा राजनेता रहेका बीपीले नेपाली साहित्यिकमा पनि एक महना व्यक्तित्वका रुपमा चिन्छिन् । नेपाली आख्यानमा मनोवैज्ञानिक धाराका सुरुकर्ताका रुपमा रहेका छन् ।  उनका  सुम्निमा, मोदीआइन, बाबु-आमा-छोरा, नरेन्द्रदाई, तीन घुम्ती, हिटलर र यहुदी नामका उपन्यास तथा दोषी चश्मा र श्वेत भैरवी कथा संग्रह, जेल जर्नल, बीपीको आत्मवृतान्त, बीपीका विचारहरुलगायतका कृति प्रकाशित छन् । 
     

Comments

समाचार More+

  • 'खलंगामा हमला'

    'टाउकोमाथि गोली बर्सिएजस्तो लाग्यो'

    ...त्यसपछि किताबमा पटक्कै ध्यान गएन । दाइभाउजूको कोठातिर कान थापेँ । केही सुनिएन । सबैतिर सामसुम्म छ । मुटु ढुकढुक गर्न थाल्यो । उठेँ । किताब त्यत्तिकै तकियामाथि राखेँ । खाटमा टुक्रुक्क बसेँ । को होला बाहिर ? यो कफ्र्यूमा को हिँडिरहेको होला ? भर्खरै त्यहाँबाट आएको ! केही थिएन ! गस्तीमा हिँडेका प्रहरी हुन् कि ? कतै माओवादीहरू त आएनन् ?  ..
    विस्तृतमा

  • अपडेट : दार्चुला बस दुर्घटनामा मर्नेको संख्या ८ पुग्यो

    दार्चुला, ९ जेठ (ओएनएस) : दार्चुलाको गोकुलेश्वर ६ ठुलीशैनमा विहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८  पुगेको छ  भने ३५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका मालिक  महेन्द्रनगरका कृष्ण भट्ट, बस चालक करनसिंह साउद , दार्चुला खरकडा गाविस वडानम्वर ९ का मोतीराम भट्ट, शर्मालीका गोपालसिंह बोहरा रहेका छन ।   ..
    विस्तृतमा

  • गेर्खा कप आजबाट सुरु हुँदै

      काठमाडौं, ९ जेठ (ओएनएस) : साविकको ब्रिटिस गोर्खा कप फुटबल विहीबार गोर्खा कपको रुपमा शुरु हुदैछ । राजधानीको दशरथ रंगाशालामा हुने प्रतियोगिताको पहिलो खेलमा सरस्वती क्लव र मछिन्द्र क्लव भिड्ने छन् । त्यस्तै आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लव र झापाको मुनाल क्लव एक अर्का विरुद्ध मैदानमा उत्रने छन् । दोस्रो खेल एन्फा टेक्निकल मैद..
    विस्तृतमा

  • एमाओवादीको माग नसुन्न रेग्मीलाई कांग्रेस-एमालेको दवाव

    'थ्रेसहोल्ड' आफुले भने अनुसार गर्न सुझाव

    काठमाडौं, ९ जेठ (ओएनएस) : ‘थ्रेसहोल्ड’ राख्नु हुँदैन भनेर एमाओवादीले राखेको अडान नमान्न  नेपाली कांग्रेस र नेकपा एमालेले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई दवाव दिएका छन् ।    बुधबार राती रेग्मीकै सरकारी निवास बालुवाटार पुगेर कांग्रेस र एमालेले संविधानसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्वको लागि..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal