News

  • सिरियामाथि नाका बन्दी लगाउने प्रस्तावमा चीन र रुसको भिटो

    • Posted on: 2012-07-20

    काठमाडौं, ५ साउन (एजेन्सी) : सिरियामाथि गैरसैनिक नाका बन्दी लगाउने संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेका छन् । सिरियाका राष्ट्रपति विरुद्ध १६ महिनादेखि आन्दोलन भइरहेको छ ।

     
     
    राष्ट्रपति बसर अलअसदविरुद्धको आन्दोलनलाई सघाउन र असदलाई सत्ता छाड्न दबाब दिन नाका बन्दीको प्रस्ताव गरिएको बीबीसीले बताएको छ । उक्त प्रस्तावमा सुरक्षा परिषदको बैठकमा पक्षामा ११ मत परेको बताइएको छ ।
     
    चीन र रुसले भिटोसहित विपक्षमा मतदान गरेका छन् ।  छन् । उक्त प्रस्ताव पारित नभएपछि तीन सय राष्ट्र संघीय शान्ति अनुगमनकर्ताको भविश्य अन्योलमा परेको छ ।
     
    उनीहरुको आज शुक्रबार समयावधि सकिँदै छ । 
     

Comments

समाचार More+

  • करोडौं धन जम्मा गर्ने कथित 'डन' विरुद्ध अदालतमा मुद्धा

    कुन 'गुण्डा' नाइकेलाई कुन नेताको साथ

      काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच गुण्डाहरुका नाइके विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो ।    विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लाम..
    विस्तृतमा

  • अब ट्याङकरको पानी पाउन पनि कठिन

    ट्याकंर ब्यवासायी आन्दोलित

    काठमाडौं, ६ जेठ (ओएनएस): ट्याङ्करको पानीको भरमा रहेको काठमाडौं उपत्यकाले अब त्यो पनि नपाउने देखिएको छ ।  पिउने पानी आपुर्ति गर्दे आएका ट्याकंर ब्यवसायीहरु आन्दोलनमा उत्रीएपछि खानेपानी नै नपाउने देखिएको छ । सरकारले एकतर्फि रुपमा ब्यवसायीमाथी प्रहार गरेको भन्दै उनीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । दैनिक ८ करोड लिटर भन्दा बढि पानी..
    विस्तृतमा

  • राप्रपा अध्यक्षमा थापा सर्वसम्मत

    केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदै

      काठमाडौं, ५ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको राजधानीमा जारी एकताको महाधिवेशनले आलोपालो नेतृत्व गर्ने गरी चार जना नेताको अध्यक्ष मण्डल निर्माण गरेको छ । त्यस्तै महाधिवेशनले एकता पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राख्ने निर्णय गरेको छ ।    अध्यक्षमण्डलमा सूर्यबहादुर..
    विस्तृतमा

  • सर्वोच्चद्वारा डीआइजी बढुवा सदर

      काठमाडौं, ५ जेठ (ओएनएस) : सर्वोच्च अदालतले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सदर गरेको छ । न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठको संयुक्त इजलासले आइतबार यसअघि सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्नु भनि गरेको अन्तरिम आदेश खारेज गर्दै निर्णय सदर गरेको हो ।    एमाओवदी&n..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal