News

  • इनार सफा गर्ने क्रममा काठमाडौंमा दुईको मृत्यु

    • Posted on: 2012-07-16

     

    काठमाडौं १ साउन (ओएनएस) : राजधानी काठमाडौको मनमैजु शान्तिटोलमा इनार सफा गर्दै गरेका  दुईजनाको मृत्यु भएको छ । 
     
     
    त्यसक्रममा एकजना घाइते भएका छन । पानी तान्ने मोटर इनारमा खसेपछि मोटर निकाल्ल इनारभित्र पसेका कृष्ण ढुंगाना र उनलाईर् बचाउन विना अक्सिजन इनारभित्र पसेका सन्तोष श्रेष्ठको मृत्यु प्रहरी नायव उपरीक्षक कृष्णवहादुर पल्ली मगरले बताए । 
     
    उनीहरुको उद्धारका लागि डोरी बाधेर इनारभित्र पसेका नवराज ढुंगाना सामान्य घाइते भएका छन् ।
     

Comments

Sanima Bank

समाचार More+

  • जिम्मेवारी विवादले एमालेमा नयाँ समिकरण जन्माउँदै

    ओलीलाई छाडेर नेपाल खनाल नजिक

    काठमाडौं, ६ असार (ओएनएस) : नेकपा एमालेभित्र पुराना नेताहरुको जिम्मेवारी र पार्टी छाडेकालाई भित्र्याउने विषयमा गम्भिर मतभेद देखिएको छ । नेताहरुबीचको मतभेदका कारण पनि केन्द्रीय कमिटीको बैठक एक महिना पर सरेको स्रोतले बताएको छ ।
    विस्तृतमा

  • नातिनी बलात्कार गर्नेलाई १३ वर्ष कैद

    सुर्खेत, ६ असार (ओएनएस) : ५ वर्षीया नातिनीलाई बलात्कार गर्ने सुर्खेत बावियाचौरका पुरे सार्कीलाई जिल्ला अदालत सुर्खेतले १३ वर्ष कैद सजाय सुनाएको छ ।
    विस्तृतमा

  • अस्पताल बगेपछि बाटोमा बिरामी

    खलंगा पुर्ननिर्माणका लागि ५० करोड

    इन्द्र साउद/ दार्चुला, ६ असार (ओएनएस) : महाकालीमा आएको बाढीले दार्चुला जिल्ला अस्पतालनै बगाएपछि त्यहाँ उपचार गराइरहेका सयौ विरामीको सडकमा राखेर उपचार थालिएको छ । विरामी र उनीहरुका आफन्त उपचार गराउन समस्या भएको भन्दै चिन्तित भएका छन् ।
    विस्तृतमा

  • रेग्मी सरकारको राजनीतिक र वैधानिक फैसला असार २० पछि

    विशेष इजलासको आदेश 'सबै रिट पेस गर'

    काठमाडौं, ६ असार (ओएनएस) : अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी विरुद्ध परेका रिटहरुको एकमुष्ट सुनुवाई असार २० गते हुने भएको छ । सर्वोच्च अदालतको विशेष इजलासले विहीबार रेग्मी विरुद्ध परेका सबै रिटहरु पेश गर्न आदेश समेत दिएको छ ।
    विस्तृतमा

Read All News
Bridgewater
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal