News
-
बसले टि्रपरलाई ठक्कर दिदा तीन जनाको मृत्यु , ४० घाइते
- Posted on: 2012-07-16
नवलपरासी, १ साउन (ओएनएस) : पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलरासीको सुनवलमा आज बिहान सवारी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।पश्मिबाट पुर्व जादै गरेको ना ३ ख ५०९० नम्वरको बस र ना ४ ख ११ ४१ टि्रपर सुनवल चोकमा ठक्कर खादा टि्रपरका चालक र सह चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा टि्रपरका चालक पुरन पाठक, कालिकोटका ३० वर्षका अनन्त अधिरी र अर्को एक जना वसका यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments
Other News
-
• 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति
• सप्तरीमा एक किशोरीको जलाएर हत्या
• राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा
• एमाओवादीमा सरकारको राजीनामाबारे बहस
• सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी
• सहमति नभए पनि चुनावको मिति घोषणा गर्नुपर्छ : महासचिव बोगटी
• अर्थमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता
• बलात्कारी कारागारमा
• सहकारीको पृष्ठभूमि वेबसाइटमा राख्न अर्थमन्त्रीको निर्देशन
- Show Older
समाचार More+
एमाओवादीमा सरकारको राजीनामाबारे बहस
सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई
काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ । एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
विस्तृतमा
सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
विस्तृतमा
'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति
काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
विस्तृतमा
सप्तरीमा एक किशोरीको जलाएर हत्या
बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका
सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ । वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ । स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
विस्तृतमा
- राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा
- सहमति नभए पनि चुनावको मिति घोषणा गर्नुपर्छ : महासचिव बोगटी
- अर्थमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता
- बलात्कारी कारागारमा
- सहकारीको पृष्ठभूमि वेबसाइटमा राख्न अर्थमन्त्रीको निर्देशन
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









