News
-
भारतीय अभिनेता दारा सिंहको निधन
- Posted on: 2012-07-12
काठमाडौं, २८ असार (एजेन्सी) : भारतीय अभिनेता तथा पहलमान दारा सिंहको निधन भएको छ ।बिहीबार स्थानीय समय अनुसार विहान साढे ७ बजे उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ८४ वर्षीय सिंहलाई ७ तारिखमा मुम्बईस्थित कोकिला बेन अस्पतालमा भर्ना गरिएको थियो ।तर, बुधबार चिकित्सकहरुले बचाउन नसक्ने बताएपछि मध्यरातमा घर ल्याइएको थियो । राष्ट्रमण्डल खेलका च्याम्पियन पहलमान समेत रहेका दारा सिंहले थुप्रै चलचित्र तथा टिभी सिरियलमा अभिनय गरेका छन् ।हालै मात्र 'जब वी मेट’ नामक चलचित्रमा उनले करिना कपुरको दाईको भूमिकामा अभिनय गरेका थिए । उनको प्रसिद्ध टिभी सिरियल रामायणमा हनुमानको भूमिका अभिनय गरेका थिए ।
Comments
Other News
-
• चुनावका लागि साझा अवधारण बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा
• डनहरुको धनमाथि निगरानी......
• अखिल क्रान्तिकारीद्वारा १०५ उम्मेदवारको घोषणा
• एकता महाधिवेशनको बन्दसत्र सुचारु
• सहमति जुटाउन दलहरुलाई रेग्मीको ताकेता
• प्रचण्ड नेतत्वको गठबन्धनको बैठक जारी
• आँशु झार्दै बिदा भए बेकह्याम (फोटो फिचर)
• चुनाव हुँदैन : बादल
• नेपाल र भारतका सेना सगरमाथा चढे
- Show Older
समाचार More+
अखिल क्रान्तिकारीद्वारा १०५ उम्मेदवारको घोषणा
को को कहाँ कहाँबाट लड्दैछन् ?
काठमाडौं, ५ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनको लागि १ सय ५ जनाको उम्मेदवारी घोषणा गरेको छ । आइतबार पहिलो चरण अन्र्तगत देशभरीका १ सय ५ जनाको उम्मेदवारी घोषणा गरिएको हो । अखिल क्रान्तिकारीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उपत्यका भित्र र बाहिरका क्याम्पसको लागि १ सय ५ जना उम्मेदवारको नाम सार..
विस्तृतमा
सहमति जुटाउन दलहरुलाई रेग्मीको ताकेता
प्रचण्ड र खनालसँग छलफल
काठमाडौं, ५ जेठ (ओएनएस) : अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफ्नो राजनीतिक परामर्शलाई तिव्रता दिएका छन् । रेग्मीले आज एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटे । उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका खनालसँग सिंहदरवारमा भएको भेटमा रेग्मीले निर्वाचनको मि..
विस्तृतमा-
चुनावका लागि साझा अवधारण बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा
काठमाडौं, ५ जेठ (ओएनएस) : एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावमा कार्यगत एकता तयार पारिएको प्रतिवेदन माथि आजबाट छलफल सुरु गरेको छ । आजको बैठकमा त्यसबारे प्रस्ताव तयार गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो । एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा सचिव..
विस्तृतमा
एकता महाधिवेशनको बन्दसत्र सुचारु
विवाद साम्य
नेतृत्वको बारेमा भएको विवादका कारण स्थगित भएको रापं्रपा एकता महाधिवेशनको बन्दसत्र सुचारु भएको छ । राप्रपा र राजपाका शीर्ष नेताहरुबीच भएको छलफलमा सहमति जुटेपछि बन्दसत्र सुचारु भएको हो । यसअगाडि आलोपालो नेतृत्वको बिषयमा विवाद भएको थियो । महाधिवेशनमा राप्रपा अध्यक्ष पशुपति शमशेर राणा, पुर्व अध्यक्ष सूर्यबहादुर थापा र..
विस्तृतमा
- प्रचण्ड नेतत्वको गठबन्धनको बैठक जारी
- चुनाव हुँदैन : बादल
- नेपाल र भारतका सेना सगरमाथा चढे
- चिनियाँ प्रधानमन्त्री ली भारतको भ्रमणमा
- बाबु छोरा मृत फेला
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









