News

  • जंगली च्याउ खादा एकै परिवारका ७ जना सिकिस्त

    • Posted on: 2012-07-11

    काठमाडौं, २७ असार (ओएनएस) : राजधानीको थानकोट दहचोकका एकै परिवारका सातजना च्याउ खाएर सिकिस्त भएका छन् ।

     

    उनीहरुले मंगलबार बिहान स्थानीय जंगलबाट टिपेर ल्याएको च्याउ खाएका थिए । च्याउ खाएको दुई घण्टामै उनीहरुले वान्ता गर्न थालेका थिए ।


    च्याउ खाएर सिकिस्त हुनेमा कपिलवस्तु पत्थरदैया ७ बुद्धनगर धर भएका हर्कबहादुर घर्तीमगर, उनकी श्रीमति हरिकला, साहिला छोरा ठमन, कान्छा छोरा पुष्पलाल, बुहारी गंगा, नातिनीहरु ललिता र विनिता घर्तीमगर छन् । उनीहरुको सहिद स्मृति अस्पताल कंलकीमा उपचार भैरहेको छ ।


    सो अस्पतालका डा. श्याम पुजारीका अनुसार हरिकला र विनिताको अवस्था अत्यन्तै गम्भिर छ । उनीहरुको अहिलेसम्म होस खुल्न सकेको छैन् ।


    हर्कबहादुरका अनुसार उनी आफैले थानकोट जंगलबाट बिहान ६ बजे टिपेर ल्याएको च्याउ बिहान १० बजे सबैले संगै खाएका थिए ।
     
     

Comments

समाचार More+

  • सरकारको कार्यशैलीप्रति एमाओवादी असन्तुष्ट

    मंसिरमा चुनाव नगरे औचित्य सकिने चेतावनी

    काठमाडौं, ११ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीदले खिलराज रेग्मी नेतृत्वको सरकारप्रति असन्तसुष्टि जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले सरकार निर्वाचन बाहेकका काममा केन्द्रित भएको आरोप लगाए ।    उनले तोकिएकै समयमा निर्वाचन गराउन सरकारलाई सुझाव दिँदै त्यसपछि औचित्य समा..
    विस्तृतमा

  • ठाकुरको चियापानमा मुख्य नेता आएनन्

    अनुहार मिल्दैमा एकता हुँदैन : यादव

    चुनावका लागि मधेसवादी दलको एउटै मोर्चा बनाउने प्रयासमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले बोलाएको छलफलमा मुख्य नेताहरु नै अनुपस्थित भएका छन् । ‘चियापान’ का लागि भन्दै बोलाइएको उक्त छलफलमा मुख्य नेताहरुनै नआएपछि औपचारिक छलफल नगरी कार्यक्रम सकिएको छ ।   संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध रहेका दलका मुख्य नेतापनि कार्यक्रममा गए..
    विस्तृतमा

  • गुण्डा नाइके गणेश लामा सम्पर्कविहीन

    पक्राउ परे – परिवार, हामीसँग छैनन् – प्रहरी

    काठमाडौं, ११ जेठ (ओएनएस) : विशेष अदालतले १५ दिनभित्र अदालतम उपस्थित हुन आदेश दिएपनि गुण्डा नाइके गणेश लामा सम्पर्कविहीन भएका छन् । उनी विद्युतिय सम्पर्कमा पनि रहेका छैनन् ।    लामाको परिवारले लामालाई प्रहरीले पक्राउ गरेको जनाएको छ भने प्रहरीले नियन्त्रणमा नलिएको जनाएको छ । प्रहरी प्रवक्ता केशव अधिकारीले पक्राउ बारे आफुलाई कुनै जानका..
    विस्तृतमा

  • पार्टी एकताको प्रयास जारी : दाहाल

      नवलपरासी, ११ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी फेरी एक हुने बताएका छन् । उनले पार्टी फुटाएर छुट्टै पार्टी निर्माण गरेका नेताहरु पनि आफ्नै पार्टीमा फर्कीने बताए ।    नवलपरासीमा वैद्य नेतृत्वको माओवादीबाट आएका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले आफुहरु छुट्टा छुट्टै भन्दा एक भएर हिड्द..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal