News

  • इजरायलका पूर्वप्रधानमन्त्री अल्मोर्ट भ्रष्टाचारमा दोषी ठहर

    • Posted on: 2012-07-10

     

    काठमाडौं, २६ असार (बीबीसी) : इजरायलका पूर्वप्रधानमन्त्री यहूद ओल्मर्ट भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएका छन् । इजरायको अदालतले उनका दुई वटा  भ्रष्टाचारका मुद्दामा सफाइ पाए पनि तेस्रो मुद्दामा दोषी ठहरिएका बीबीसीले बताएको छ ।
     
     
    उनी मन्त्रीमा हुँदा एक व्यापारी साथीलाई गलत तरिकाबाट लाभ उठाउन सहयोग गरेको आधार पुष्टी भएपनि यहूदी दोषी देखिएका हुन ।
     
     विदेशी भ्रमणका क्रममा झुटा विल सम्बन्धि मुद्दामा उनलाई अदालतले छुट दिएको समाचारमा जनाइएको छ । 
     
    भ्रष्टाचारको आरोप लागेपछि अल्मोर्टले सन २००९ मा पदबाट राजीनामा दिएका थिए । अल्मोर्टमाथि गम्भीर किसिमका भ्रष्टाचारका आरोप लागेका थिए । सन् १९९३ देखि २००३ सम्ममा  यरुशमलको विकास खर्चमा व्यापाक घोटाला गरेका बताइन्छ । 
     

     

Comments

समाचार More+

  • नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय

    दुतावास भन्दा शक्तिशाली

    सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका प्रमुख हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ कांग्रेस आइ को नेपालस्थित कार्यालय ।सदियौंदेखि नेपालमा हुने गरेको भारतीय हस्तक्षेप..
    विस्तृतमा

  • पूर्वसभासद सदरुल मिया हकको घाँटी रेटेर हत्या

    घटनास्थल तनावग्रस्त

    काठमाडौं, ७ जेठ (ओएनएस) : सप्तरी क्षेत्र नं ५ का पूर्वसभासद् सदरुल मियाँ हकको सोमबार राति हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको समयमा हकको घाँटी रेटेर हत्या भएको पत्रकार दिलीप सिंहले जनाएका छन् ।   सप्तरी जिल्लाको कल्याणपुर २ स्थित विसनापुर चोकमा रहेको आफ्नै पेट्रोलपम्प नजिकैको भवनको उपल्लो तलामा सुतिरहेको अवस्थामा उनको हत्या भएको थियो । ए..
    विस्तृतमा

  • निर्वाचन ऐनका कारण मिति घोषणामा ढिलाई : प्रचण्ड

      राजेन्द्र आचार्य, चितवन, ७ वैशाख (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्वन्धी ऐनका कारण संविधान सभाको मिति घोषणामा ढिलाई भएको वताएका छन् । उनले अरु विषयमा सहमति भइसकेको भएपनि ऐनकै कारण मिति घोषणामा ढिलाई भएको बताए ।   क्रान्तिकारी पत्रकार संघ चितवनले गरेको पत्रकारसम्मेलनमा प्रचण्डले भने &nd..
    विस्तृतमा

  • प्रेमिकाको लोग्ने आएपछि यसरी नाङ्गै भागे प्रेमी (फोटो फिचर)

    काठमाडौं, ७ जेठ (ओएनएस) : तपाईहरुले चलचित्रका दृष्यमा अक्सर देख्नु भएको होला वा छैन भने कहानी भएपनि सुन्नुभएको होला कि प्रेमी आफ्नी प्रेमिकालाई भेट्न उसको घरमै वा अझ उसको कोठामै पुग्छ तब त्यहाँ कोही आइपुग्छ । यस्तो बेला प्रेमिकाले उसलाई त्यही कोठामै लुकाउन सक्छे, नभए प्रेमी आफ्ना ज्यानलाई जोखिममा राख्दै झ्यालबाट बाहिर निस्कन्छ ।   तपाईला..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal