News
-
काम अगाडि बढाउन नसक्ने आयोजनाको लाइसेन्स खारेज
- Posted on: 2012-07-05
काठमाडौ, २१ असार (ओएनएस) : तोकिएको समयमा जलविद्युत् आयोजनाको काम अगाडि बढाउन नसकेको भन्दै विद्युत् विकास विभागले विभिन्न आयोजनाको लाइसेन्स खारेज गरेको छ । विभागका अनुसार खारेजीमा परेका आयोजनाको कुल क्षमता ५ सय ५८ मेगावाट छ ।लाइसेन्स ओगटेर बस्ने र आयोजना निर्माण नगर्नेहरूको लाइसेन्स खारेज गर्ने भत्रे सरकारको नीतिअनुसार नै प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।
खारेजीमा परेका आयोजनामा बुटबल पावर कम्पनीले निर्माण गर्न लागेको सानी भेरी ३० मेगावाट, पशुपति इन्जिनियरिङ पावर कम्पनीले निर्माण गर्न लागेको बूढीगण्डकी ९६ मेगावाट र वेलकम इनर्जी डेभलपमेन्ट पावरले निर्माण गर्न लागेको तल्लो बलेफी ४ दशमलब ९९ मेगावाट छन् । हुग्दी,मस्र्याङ्दी माथिल्लो चेपे माथिल्लो लेगुवा माथिल्लो मौवाखोला देवीघाट ठूलीगाड 'ए’ माथिल्लो सेती माथिल्लो बलेफी, दूधकोसी पाँचौ र मर्स्याङ्दी सातौ पनि खारेजीमा परेका छन । यस्तै खारेजीमा परेका आयोजनामा सस्पु खोला मेगावाट, तल्लो बु्रबाङ खोला र माथिल्लो रिडीखोला पनि छन् ।
Comments
Other News
-
• स्ववियु निर्वाचन स्वच्छ प्रतिस्पर्धा : विद्यार्थी नेताहरु
• रेग्मी रिमोट कन्ट्रोलबाट सञ्चालित : वैद्य
• माग पुरा नभए अनसन बस्छु : महतो
• एक हप्ताभित्र चुनावको मिति : नेता महरा
• प्रचण्डसँग माया बसेको छ : रेखा थापा
• मंसिरमै चुनाव हुन्छ : खनाल
• Leader Aryal, actress Thapa enter UCPN -M
• 'कार्तिकको अन्तिम वा मंसिरको सुरुमा चुनाव हुन्छ'
• राप्रपा र राजपाको एकता महाधिवेशनको बन्दसत्र जारी
- Show Older
समाचार More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
'प्रचण्ड मनपर्छ, अरु पार्टीमा जाने कुरै आएन''
नेपाली सिने जगतमा गहिरो छाप छोड्न सफल नायिका रेखा थपा एकीकृत माओवादीमा प्रवेश गरेकी छन् । यसभन्दा अगाडि पनि माओवादीका अध्यक्ष प्रचण्डसँग नाचेर चर्चामा आएकी रेखा थापा माओवादीमा प्रवेश गर्नुमा प्रचण्डसँगको पुरानै र नजिकको सम्बन्धको महत्वपूर्ण भूमिका रहेको भन्ने धेरैको बुझाई छ । कतिपयले एमाओवादीको राजनीतिक प्रभाव तुलनात्मक रुपमा धेरै भएको ब..
विस्तृतमा
सुन्दर सिक्किम आकर्षक गन्तव्य (फोटोफिचर)
सिक्किम एक नजर !
काठमाडौं, ४ जेठ (ओएनएस) : प्रकृति भनेपछि हुरुक्क नहुने विरलै होलान् यो संसारमा । त्यस्तै मनमोहक र सुन्दर वातावरण भएको एउटा ठाउँ हो सिक्किम । पहिले स्वतन्त्र मुलुक तर अहिले भारतको एउटा ठाउँको रुपमा रहेको सिक्किमको हावापानी, संरचना, भूतल निक्कै सुन्दर छ । पहाडी इलाका भएपनि त्यहाँको विकासले साँच्चै अचम्मित पार्छ ।
विस्तृतमा
स्ववियु निर्वाचन स्वच्छ प्रतिस्पर्धा : विद्यार्थी नेताहरु
काठमाडौं, जेठ ४ (ओएनएस) : विभिन्न विद्यार्थी संगठनका प्रमुख नेताहरुले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव धाँधलीरहित र स्वस्थ वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा पत्रकार सञ्जालले शनिबार राजधानीमा अन्र्तक्रियामा विद्यार्थी नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बोल्दै एकीकृत माओवादी निकट..
विस्तृतमा
रेग्मी रिमोट कन्ट्रोलबाट सञ्चालित : वैद्य
बैतडी, ४ जेठ (ओएनएस) : नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले मन्त्री परिषदका अध्यक्ष खिलाराज रेग्मी रिमोट कन्ट्रोलबाट सञ्चालित रहेको बताएका छन् । उनले विदेशीको इशारामा गठन भएको सरकार भएकोले यसले चुनाव गर्न नसक्ने बताए । बैतडीको पाटनमा सेतीमहाकाली राज्य समितिका कार्यकर्तालाई प्रशिक्षण दिदै अध्यक्ष वैद्यले चार दलका कारण मुल..
विस्तृतमा
- माग पुरा नभए अनसन बस्छु : महतो
- एक हप्ताभित्र चुनावको मिति : नेता महरा
- मंसिरमै चुनाव हुन्छ : खनाल
- 'कार्तिकको अन्तिम वा मंसिरको सुरुमा चुनाव हुन्छ'
- राप्रपा र राजपाको एकता महाधिवेशनको बन्दसत्र जारी
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









