News
-
एमालेबाहेकका दलले सरकारको नेतृत्व गर्न सक्दैन : खनाल
- Posted on: 2012-07-05
काठमाडौ, २१ असार (ओएनएस ) : नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुकको विद्यमान संकट समाधान गर्ने जिम्मेवारी एमालेको काधमा आएको बताएका छन् ।
प्रगतिशिल बैदेशिक रोजगार ब्यवासयी मञ्चको अधिवेशनको बिहीबार काठमाडौमा उद्घाटन गर्दै खनालले एमालेबाहेकका दलले सरकारको नेतृत्व गर्न नसक्ने दावी समेत गरे ।
माओवादीले सरकारको नेतृत्व गर्ने सम्भावना सकिएको भन्दै उनले अन्य दलले पनि नेतृत्व गर्ने सम्भावना नभएकाले एमालेको नेतृत्वमा मात्रै मुलुकले निकास पाउने उनको भनाई थियो ।
।
Comments
Other News
-
• सरकार संविधानसभा चुनावको मिति बारे समयसीमा तोक्दै
• अब ट्याङकरको पानी पाउन पनि कठिन
• राप्रपा अध्यक्षमा थापा सर्वसम्मत
• सर्वोच्चद्वारा डीआइजी बढुवा सदर
• चुनावका लागि साझा अवधारणा बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा
• करोडौं धन जम्मा गर्ने कथित 'डन' विरुद्ध अदालतमा मुद्धा
• अखिल क्रान्तिकारीद्वारा १०५ उम्मेदवारको घोषणा
• एकता महाधिवेशनको बन्दसत्र सुचारु
• सहमति जुटाउन दलहरुलाई रेग्मीको ताकेता
- Show Older
समाचार More+
करोडौं धन जम्मा गर्ने कथित 'डन' विरुद्ध अदालतमा मुद्धा
कुन 'गुण्डा' नाइकेलाई कुन नेताको साथ
काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच गुण्डाहरुका नाइके विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो । विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लाम..
विस्तृतमा-
सरकार संविधानसभा चुनावको मिति बारे समयसीमा तोक्दै
सरकार सद्भावनाबीच वार्ता आज
काठमाडौं, ६ जेठ (ओएनएस): सरकारको आस्वासनले हिजोदेखि अनसन स्थगित गरेको सद्भावना पार्टीसँग सरकारले आज वार्ता गर्दैछ । दिउँसो हुने वार्तामा उनीहरुले उठाका मागमा केन्द्रित रहेर सरकारी वार्ता टोलीले प्रतिवद्धता जनाउने छ । स्रोतका अनुसार अरु माग पछि सम्वोधन गर्नेगरि चुनावको मिति घोषणामा समयसीमा तोक्न सरकार तयार देखिएको छ । चुनावको घोषणा सहित विभिन्न..
विस्तृतमा
अब ट्याङकरको पानी पाउन पनि कठिन
ट्याकंर ब्यवासायी आन्दोलित
काठमाडौं, ६ जेठ (ओएनएस): ट्याङ्करको पानीको भरमा रहेको काठमाडौं उपत्यकाले अब त्यो पनि नपाउने देखिएको छ । पिउने पानी आपुर्ति गर्दे आएका ट्याकंर ब्यवसायीहरु आन्दोलनमा उत्रीएपछि खानेपानी नै नपाउने देखिएको छ । सरकारले एकतर्फि रुपमा ब्यवसायीमाथी प्रहार गरेको भन्दै उनीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । दैनिक ८ करोड लिटर भन्दा बढि पानी..
विस्तृतमा
राप्रपा अध्यक्षमा थापा सर्वसम्मत
केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदै
काठमाडौं, ५ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको राजधानीमा जारी एकताको महाधिवेशनले आलोपालो नेतृत्व गर्ने गरी चार जना नेताको अध्यक्ष मण्डल निर्माण गरेको छ । त्यस्तै महाधिवेशनले एकता पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राख्ने निर्णय गरेको छ । अध्यक्षमण्डलमा सूर्यबहादुर..
विस्तृतमा
- सर्वोच्चद्वारा डीआइजी बढुवा सदर
- चुनावका लागि साझा अवधारणा बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा
- अखिल क्रान्तिकारीद्वारा १०५ उम्मेदवारको घोषणा
- सहमति जुटाउन दलहरुलाई रेग्मीको ताकेता
- प्रचण्ड नेतत्वको गठबन्धनको बैठक जारी
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









