News

  • नोभाक र रोजर विम्बल्डन टेनिसको सेमिफाईनलमा भिडने

    • Posted on: 2012-07-05

    काठमाडौं, २१ असार (एजेन्सी) : डिफेन्डिङ्ग च्याम्पियन नोभाक जोकोभिक र ६ पल्टका बिजेता रोजर फेडेररबीच सेमिफाईनलमा भिडने भएका छन् ।

     

    विश्व नम्बर १ जोकोभिक बेलायतका फलोरियन मायेर र तेस्रो वरियताका फेडेरर रसियन मिखाईल युज्नीलाई हराउँदै सेमिफाईनलमा पुगेका हुन् ।

    यस्तै अर्को सेमिफाईनलमा चौथो बरियताका एन्डी मरे र पाँचौ वरियताका जो विल्फेड सोङ्गा विम्बल्डन टेनिसको सेमिफाईनलमा भिडने भएका छन् ।

    बेलायती मरेले स्पेनी डेविड फेररलाई ६-७, ७-६, ६-४ र ७-४ को सेटमा पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेका हुन् । यस्तै फ्रान्सेली खेलाडी सोङ्गाले क्वाटरफाइनलमा बेलायती फिलिप कोलस्रेईबरलाई हराए ।

    महिला एकलतर्फका सेमिफाईनलमा आज सेरेना विलियम्स र भिक्टोरिया अजारेन्का तथा एन्जेलिक कार्बर र एग्नीएस्का राडवान्स्काबीच प्रतिस्पर्धा हुनेछ ।
     

Comments

समाचार More+

  • करोडौं धन जम्मा गर्ने पाँच 'डन' विरुद्ध अदालतमा मुद्धा

    कुन डनलाई कुन नेताको साथ

      काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच डन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो ।    विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामासहित अरु चार ज..
    विस्तृतमा

  • राप्रपा अध्यक्षमा थापा सर्वसम्मत

    केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदै

      काठमाडौं, ५ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको राजधानीमा जारी एकताको महाधिवेशनले आलोपालो नेतृत्व गर्ने गरी चार जना नेताको अध्यक्ष मण्डल निर्माण गरेको छ । त्यस्तै महाधिवेशनले एकता पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राख्ने निर्णय गरेको छ ।    अध्यक्षमण्डलमा सूर्यबहादुर..
    विस्तृतमा

  • सर्वोच्चद्वारा डीआइजी बढुवा सदर

      काठमाडौं, ५ जेठ (ओएनएस) : सर्वोच्च अदालतले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सदर गरेको छ । न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठको संयुक्त इजलासले आइतबार यसअघि सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्नु भनि गरेको अन्तरिम आदेश खारेज गर्दै निर्णय सदर गरेको हो ।    एमाओवदी&n..
    विस्तृतमा

  • चुनावका लागि साझा अवधारणा बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा

    काठमाडौं, ५ जेठ (ओएनएस) : एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावमा कार्यगत एकता तयार पारिएको प्रतिवेदन माथि आजबाट छलफल सुरु गरेको छ । आजको बैठकमा त्यसबारे प्रस्ताव तयार गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो ।   एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा सचिवालयको तर्फबाट प्रव..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal