News

  • मेक्सीकोमा राष्ट्रपतिको मत गणना फेरि हुने

    • Posted on: 2012-07-05

    काठमाडौं, २१ असार (बीबीसी) : गत आइतबार मेक्सीकोमा सम्पन्न राष्ट्रपति चुनावको मत गणना फेरि गरिने भएको छ । मेक्सीकोका अधिकारीका अनुसार मत गणनामा अनियमितता भएको भन्दै फेरि मत गणना गरिने भएको छ ।

     

    मत गणनामा दोस्रो भएका वामपन्थी पीआरडी पार्टीका नेता एंड्रस मैनुअल लोपेज ओबराडारले फेरि मत गणना गर्ने माग गरेपछि मेक्सीकोका निर्वाचन अधिकारीले मत गणना गरिने बीबीसीले बताएको छ ।

    समाचारमा जनाइएअनुसार राष्टपतिका उम्मेदवार पीआरआइ पार्टीका एनरीक पीना नीटोले आफुले राष्ट्रपति चुनावका लागि भोट खरिद गरेको भन्ने आरोप अस्वीकार गरेका छन् ।

    एनरीक पीनाले सुरुको प्रतिस्पर्धामा ६ प्रतिशत बढी भोट लिएको समाचारमा जनाइएको छ ।
     

Comments

समाचार More+

  • 'थ्रेसहोल्ड'मा मध्यमार्गी बाटो खोज्न रेग्मीको सुझाव

    मन्त्रिपरिषद् अध्यक्ष रेग्मी प्रचण्ड छलफल

    काठमाडौं, ५ जेठ (ओएनएस):  अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन 'थ्रेसहोल्ड'का विषयमा मध्यमार्गी बाटो खोज्न आग्रह गरेका छन् । प्रमुखदलहरु पनि थ्रेसहोल्डको पक्षमा रहेको र राष्ट्रपतिको पनि राख्दा राम्रो हुने मत रहेकाले बिचको बाटोबाट समाधान खोज्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् ।  बि..
    विस्तृतमा

  • एकता महाधिवेशनमा नेतृत्व विवाद मिलाउने प्रयास

    स्थगित बन्दसत्र सुरु

    काठमाडौं,५ जेठ (ओएनएस): नेतृत्वमा देखिएको विवाद समाधान गर्न राप्रपा राजपाका शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । आलोपालो नेतृत्वमा हलबाट विवाद आएपछि बन्दसत्र सुरुहुनुअघि उनीहरुले त्यसलाई मिलाउने प्रयास गरेका छन् । पार्टीको नाम र नेतृत्वका विषयमा विवाद भएप्छि हिजो बन्दसत्र स्थगित गरिएको थियो । हलमा सहभागि कार्यकर्ताले नेताहरुविरुद्ध नै नारावा..
    विस्तृतमा

  • एमाओवादी नेतृत्व गठबन्धनको बैठक बस्दै

    मधेसी दलबीचको फाटो विवाद पनि एजेण्डा

    काठमाडौं, ५ जेठ (ओएनएस) : चुनावी रणनीति र निर्वाचन अध्यादेशमा साझा धारणा बनाउन एमाओवादी नेतृत्वको संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ । लामो समयपछि बस्न लागेको बैठकमा प्रमुखदलबीच विवादित रहेको निर्वाचन अध्यादेशका प्रावधानका विषयमा छलफल हुनेछ । संविधानसभा चुनावमा गर्ने मोर्चाबन्दी, निर्वाचन कानुनमा देखिएका विवादमा साझा धारणा बन..
    विस्तृतमा

  • ‘उचित जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’ : अर्याल

    एमालेबाट जानेको सुरक्षा गर्नु पहिलो काम

      काठमाडौं, ४ जेठ (ओएनएस) : एकिकृत नेकपा माओवादीमा प्रवेश गरेकी एमाले नेतृ उर्मिला अर्यालले उचित जिम्मेवारी नदिए एमाओवादी पनि छोडेर राजनीतिबाटै सन्यास लिने बताएकी छन् । एमालेमा जिम्मेवारी नदिएकाले पार्टी प्ररित्याग गरेको बताउदै अर्यालले एमाओवादीबाट पनि त्यस्तै व्यवहार भए राजनीतिबाट सन्यास लिने बताएकी हुन् ।   ओएनएससँग कुराकानी गर्..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal