News
-
प्रहरीद्वारा १ सय ५० जना बालबालिकाको उद्धार
- Posted on: 2012-07-04
भक्तपुर, २० असार (ओएनएस) : प्रहरीले भक्तपुरका साडीमा जडी भर्न विभिन्न कारखानाबाट १ सय ५० जना बालबालिकाको बुधबार उद्धार गरेको छ ।
गैरकानुनी रुपमा बालश्रममा लगाएको भन्दै स्थानीय प्रशासले कारखनाहरुमा छापा मारेको हो । साडी कारखानामा बालश्रम बढेको भन्दै विभिन्न गैर सरकारी संस्थाहरुले बालबालिकाको उद्धारका लागि स्थानीय प्रशासनलाई दवाब दिंदै आएको थियो ।
उद्धार गरिएका बालबालिकालाई कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएको छ । उनीहरुको स्वास्थ्य परीक्षणपछि अभिभावक बोलाएर जिम्मा लगाउने तयारी गरिएको छ । कारखाना संचालकहरुलाई आवश्यक कारवाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments
Other News
-
• 'थ्रेसहोल्ड'मा मध्यमार्गी बाटो खोज्न रेग्मीको सुझाव
• एमाओवादी नेतृत्व गठबन्धनको बैठक बस्दै
• एकता महाधिवेशनमा नेतृत्व विवाद मिलाउने प्रयास
• कलाकारले खाए चार गोल
• नेदरल्याण्डसको हेगमा बुद्धमुर्ति बन्ने
• ‘उचित जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’ : अर्याल
• निर्वाचन कानुन लगत्तै मिति घोषणा : रेग्मी
• हिम पहिरोमा पुरिएर ७ जना बेपत्ता
• मालेले चार दलको भण्डाफोर अभियान चलाउने
- Show Older
समाचार More+
'थ्रेसहोल्ड'मा मध्यमार्गी बाटो खोज्न रेग्मीको सुझाव
मन्त्रिपरिषद् अध्यक्ष रेग्मी प्रचण्ड छलफल
काठमाडौं, ५ जेठ (ओएनएस): अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन 'थ्रेसहोल्ड'का विषयमा मध्यमार्गी बाटो खोज्न आग्रह गरेका छन् । प्रमुखदलहरु पनि थ्रेसहोल्डको पक्षमा रहेको र राष्ट्रपतिको पनि राख्दा राम्रो हुने मत रहेकाले बिचको बाटोबाट समाधान खोज्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् । बि..
विस्तृतमा
एकता महाधिवेशनमा नेतृत्व विवाद मिलाउने प्रयास
स्थगित बन्दसत्र सुरु
काठमाडौं,५ जेठ (ओएनएस): नेतृत्वमा देखिएको विवाद समाधान गर्न राप्रपा राजपाका शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । आलोपालो नेतृत्वमा हलबाट विवाद आएपछि बन्दसत्र सुरुहुनुअघि उनीहरुले त्यसलाई मिलाउने प्रयास गरेका छन् । पार्टीको नाम र नेतृत्वका विषयमा विवाद भएप्छि हिजो बन्दसत्र स्थगित गरिएको थियो । हलमा सहभागि कार्यकर्ताले नेताहरुविरुद्ध नै नारावा..
विस्तृतमा-
एमाओवादी नेतृत्व गठबन्धनको बैठक बस्दै
मधेसी दलबीचको फाटो विवाद पनि एजेण्डा
काठमाडौं, ५ जेठ (ओएनएस) : चुनावी रणनीति र निर्वाचन अध्यादेशमा साझा धारणा बनाउन एमाओवादी नेतृत्वको संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ । लामो समयपछि बस्न लागेको बैठकमा प्रमुखदलबीच विवादित रहेको निर्वाचन अध्यादेशका प्रावधानका विषयमा छलफल हुनेछ । संविधानसभा चुनावमा गर्ने मोर्चाबन्दी, निर्वाचन कानुनमा देखिएका विवादमा साझा धारणा बन..
विस्तृतमा
‘उचित जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’ : अर्याल
एमालेबाट जानेको सुरक्षा गर्नु पहिलो काम
काठमाडौं, ४ जेठ (ओएनएस) : एकिकृत नेकपा माओवादीमा प्रवेश गरेकी एमाले नेतृ उर्मिला अर्यालले उचित जिम्मेवारी नदिए एमाओवादी पनि छोडेर राजनीतिबाटै सन्यास लिने बताएकी छन् । एमालेमा जिम्मेवारी नदिएकाले पार्टी प्ररित्याग गरेको बताउदै अर्यालले एमाओवादीबाट पनि त्यस्तै व्यवहार भए राजनीतिबाट सन्यास लिने बताएकी हुन् । ओएनएससँग कुराकानी गर्..
विस्तृतमा
- मालेले चार दलको भण्डाफोर अभियान चलाउने
- राप्रपा महाधिवेशनमा विवाद, बन्दसत्र स्थगित
- 'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : कांग्रेस-एमाले
- सर्त पुरा नहुँदासम्म वार्ता हुँदैन : असन्तुष्ट दलहरु
- स्ववियु निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा : विद्यार्थी नेताहरु
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









