News
-
गैरकानुनी रुपमा केडिट कार्ड प्रयोग गर्ने प्रकाउ
- Posted on: 2012-06-27
काठमाडौं, १३ असार (एजेन्सी) : केडिट कार्डको दुरुपयोग गर्ने विरुद्ध अमेरिकाले गरेको विशेष अपरेशनमा १४ देशका २४ जना ब्यक्ति प्रक्राउ परेका छन् ।
सो गोप्य अपरेशन एफबीआईले दुई वर्ष लगाएर ४ देशमा सुराकीलाई तैनाथ गरी पुरा गरेको हो ।
एफबीआईले गलत योजना बनाई सो गैरकानुनी रुपमा कार्ड प्रयोग गर्न ब्यक्तिलाई पक्राउ गर्न नयाँ योजना बनाएको थियो । सो योजनामा विभिन्न देशका विभिन्न ब्यक्तिले गलत कार्डले सामानहरु किनबेच गरिएको थियो ।
सो घटनामा १२ जना अमेरिकी र ६ जना बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ । पक्राउ परेको इलामले ५० हजार केडिट कार्ड चोरेको आरोप लगाएको छ । अनुसन्धानबाट ४ लाख कार्ड गैरकानुनी रुपमा प्रयोग गरिएको छ ।
Comments
Other News
-
• नेदरल्याण्डसको हेगमा बुद्धमुर्ति बन्ने
• ‘उचित जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’ : अर्याल
• निर्वाचन कानुन लगत्तै मिति घोषणा : रेग्मी
• हिम पहिरोमा पुरिएर ७ जना बेपत्ता
• मालेले चार दलको भण्डाफोर अभियान चलाउने
• नेपाली समाज युएइको नयाँ कार्यसमितिको पदवहाली
• राप्रपा महाधिवेशनमा विवाद, बन्दसत्र स्थगित
• साझाको पहिलो महिनाको बचत साढे छ लाख
• 'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : कांग्रेस-एमाले
- Show Older
समाचार More+
राप्रपा महाधिवेशनमा विवाद, बन्दसत्र स्थगित
काठमाडौं, ४ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन बन्दसत्रमा नारावाजी भएको छ । आलोपालो र सामुहिक नेतृत्वका विषयमा कार्यकर्ताहरुले विरोध जनाएपछि छलफल समेत अवरुद्ध भएको छ । व्यापक नाराबाजी पछि बन्दसत्र भोलि बिहान आठ बजे सम्मका लागि स्थगित गरिएको छ । नेताहरुबीच सहमति भएको आलोपालो नेतृत्वमा..
विस्तृतमा
साझाको पहिलो महिनाको बचत साढे छ लाख
चन्दा माग्नेको लर्को
सानुभाई, काठमाडौं, ४ जेठ (ओएनएस) : बन्द भएको १२ वर्षपछि पुनः सञ्चालनमा आएको साझा यातायात अहिले सबैको चासोको विषय बनेको छ । जम्मा २ रुटमा १६ वटा बसबाट पुनः सञ्चालनमा आएको साझा बसले सुरुवातमैं रुटको विषयमा विवाद खेप्नु पर्यो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ आफूहरुलाई नसोधि रुट दिएको भन्दै साझा विरु..
विस्तृतमा
‘उचित जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’ : अर्याल
एमालेबाट जानेको सुरक्षा गर्नु पहिलो काम
काठमाडौं, ४ जेठ (ओएनएस) : एकिकृत नेकपा माओवादीमा प्रवेश गरेकी एमाले नेतृ उर्मिला अर्यालले उचित जिम्मेवारी नदिए एमाओवादी पनि छोडेर राजनीतिबाटै सन्यास लिने बताएकी छन् । एमालेमा जिम्मेवारी नदिएकाले पार्टी प्ररित्याग गरेको बताउदै अर्यालले एमाओवादीबाट पनि त्यस्तै व्यवहार भए राजनीतिबाट सन्यास लिने बताएकी हुन् । ओएनएससँग कुराकानी गर्..
विस्तृतमा
निर्वाचन कानुन लगत्तै मिति घोषणा : रेग्मी
काठमाडौं, ४ जेठ (ओएनएस) : चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले छिट्टै संविधानसभा सदस्य निर्वाचन अध्यादेशलाई अन्तिम रुप दिने बताएका छन् । त्यसको तयारी स्वरुप दलहरुसँगको छलफललाई तिव्र बनाएको रेग्मीको भनाई छ । राजधानीमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले दलहरुको सुझाव लिइसकेपछि अध्यादेशको काम अगाडि बढाइने जानकारी दि..
विस्तृतमा
- मालेले चार दलको भण्डाफोर अभियान चलाउने
- 'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : कांग्रेस-एमाले
- सर्त पुरा नहुँदासम्म वार्ता हुँदैन : असन्तुष्ट दलहरु
- स्ववियु निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा : विद्यार्थी नेताहरु
- रेग्मी रिमोट कन्ट्रोलबाट सञ्चालित : वैद्य
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









