News

  • बबरमहलमा विस्फोट गराउने नाइके पक्राउ

    • Posted on: 2012-06-27

    विराटनगर, १३ असार (ओएनएस) : चार महिनाअघि काठमाडौँको बबरमहलमा तीन जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको जिम्मेवारी सञ्चारमाध्यम मार्फत लिने देवराज लामा भनिने राजकुमार तामाङलाई प्रहरीले गएराति पाँचथरमा गिरफतार गरेको छ ।

     



    क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको छ ।
     

Comments

समाचार More+

  • राप्रपा महाधिवेशनमा विवाद, बन्दसत्र स्थगित

    काठमाडौं, ४ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन बन्दसत्रमा नारावाजी भएको छ । आलोपालो र सामुहिक नेतृत्वका विषयमा कार्यकर्ताहरुले विरोध जनाएपछि छलफल समेत अवरुद्ध भएको छ । व्यापक नाराबाजी पछि बन्दसत्र भोलि बिहान आठ बजे सम्मका लागि स्थगित गरिएको छ ।   नेताहरुबीच सहमति भएको आलोपालो नेतृत्वमा..
    विस्तृतमा

  • एमाले नेतृ अर्याल र नायिका थापा एमाओवादीमा

    ‘जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’

    काठमाडौं, ४ जेठ (ओएनएस) : एमाले नेतृ उर्मिला अर्याल र नायिका रेखा थापा एमाओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गराउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवैलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिइने बताए ।  कार्यक्रममा नेतृ उर्मिला अर्यालले एमाले राजनीतिक रुपमा पतन भैसकेकोले आफु एमाओवादीमा आएको बताइन् । उनले एमाओवादीमा प्रवेश गर..
    विस्तृतमा

  • मालेले चार दलको भण्डाफोर अभियान चलाउने

      काठमाडौ, ४ जेठ (ओएनएस): नेकपा (माले) को छैटौँ राष्ट्रिय सम्मेलनले पारित गरेको २४ बुँदे निर्णय आज सार्वजनिक गरिएको छ । पार्टी कार्यालय रातोपुलमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनले तय गरेका २४ बुँदे निर्णयलाई सार्वजनिक गरिएको हो । सम्मेलन गत वैशाख २८ गतेदेखि सुरु भई ३१ गते सम्पन्न भएको थियो ।    सम्मेलनले चार..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : कांग्रेस-एमाले

    थ्रेसहोल्ड अनिवार्य:एमाओवादी नेता रायमाझी

    काठमाडौं, ४ जेठ (ओएनएस) : नेपाली काँग्रेस र नेकपा एमालेले थ्रेसहोल्ड बिना चुनावमा भाग लिन नसकिने बताएका छन् । उनहरुले चुनावबाट डराएर एमाओवादीले सहमति भैसकेको विषयलाई फेरी उल्टाएको बताए ।  रिपोर्टर्स क्लवको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जननरसिंह केसीले थ्रेसहोल्डको प्रावधानमा सहमति भैसकेकोले अब त्यबाट पछि हटेर चुना..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal