News
-
प्रधानमन्त्रीले राजीनामा नदिने : देवेन्द्र पौडेल
- Posted on: 2012-06-26
कपिलवस्तु, १२ असार (ओएनएस) : प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले दलीय सहमति बिना प्रधानमन्त्रीको राजीनामा नआउने बताएका छन् ।उनले सहमति नभएको अवस्थामा प्रधानमन्त्रीको राजीनामा आउनै नसक्ने बताए ।क्रान्तिकारी पत्रकार संघले कपिलवस्तुमा गरेको पत्रकार भेटघाटमा पौडेलले संविधानसभाको निर्वाचनपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिने दावी गरे । राष्ट्रलाई नै गम्भीर संकट पर्ने गरी प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारे ।अन्तरिम संविधानमा पनि कुन विधिबाट नयाँ सरकार गठन हुने भन्ने प्रस्ट नभएकाले तत्काल राजीनामा नदिने उनको भनाइ छ ।ब्राजिलबाट फर्केपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिने भन्ने कुरा हल्ला मात्र भएको सल्लाहकार पौडेलले बताए ।
Comments
Other News
-
• निर्वाचनको मिति तोक्न हतारिएको छु : रेग्मी
• मछिन्द्रको सानदार सुरुवात
• एमाओवादी–मधेसी मोर्चा गठबन्धन संकटमा
• विश्वका कुन महिला कति शक्तिशाली ? (सूचीसहित)
• कसरी हुन्छ सहकारीको अनुगमन र नियमन ?
• खुलेको १० मिनेटमै फेरी बन्द (फोटोफिचर)
• पाँच कञ्चनजंघा आरोहीको मृत्यु
• एड्सको औषधी पत्ता लाग्यो !
• एमाओवादीमाथि टिप्पणी गर्नु मुर्ख हुनु जस्तै : ओली
- Show Older
समाचार More+
एमाओवादी–मधेसी मोर्चा गठबन्धन संकटमा
मधेसी दलको छुट्टै कसरत
काठमाडौं, ९ जेठ (ओएनएस) : आगामी निर्वाचनमा सँगसँगै जाने गृहकार्य गरिरहेका एमाओवादी र मधेसी मार्चा बिचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ । मधेसी मोर्चा आफ्नै संयुक्त गठबन्धन निर्माणमा लागेपछि एमाओवादी सँग उसको गठबन्धन संकटमा परेको हो । आगामी निर्वाचनमा मधेसवादी पार्टी संयुक्त रुपमा जाने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका द..
विस्तृतमा
विश्वका कुन महिला कति शक्तिशाली ? (सूचीसहित)
काठमाडौं, ९ जेठ (एजेन्सी) : फोब्सले संसारका शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । सूची अनुसार जर्मन चान्सलर एन्जेला मर्केल विश्व कै सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । विश्वभरका १०० शक्तिशाली महिलाहरुको सूचीमा मर्केल पहिलो नम्बरमा परेकी हुन् । यस्तै दोस्रो नम्बरमा ब्राजिलकी राष्ट्रपति डिलमा रुसेफ छन् भने अमेरिकी समाजसेवी..
विस्तृतमा
निर्वाचनको मिति तोक्न हतारिएको छु : रेग्मी
काठमाडौं, ९ जेठ (ओएनएस) : अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले चुनावको मिति घोषणा गर्न आफु हतारिएको बताएका छन् । उनले निर्वाचनको मिति घोषणा छिट्टै हुने बताए । रिपोर्टस क्लव नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले मुलुकको राजनीतिलाई ट्रयाकमा ल्याउन निर्वाचनको विकल्प नरहेको बताए । “नयाँ निर्वाचनको मिति घोषणा गर्दै जनताक..
विस्तृतमा
कसरी हुन्छ सहकारीको अनुगमन र नियमन ?
७५ मध्ये ३८ जिल्लामा डिभिजन कार्यालय
सानुभाई, काठमाडौं, ९ जेष्ठ (ओएनएस) : देशका पचहत्तरै जिल्लामा २७ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा दर्ता लगायतका सामान्य काम गर्न पनि छिमेकी जिल्लासम्म पुग्नुपर्ने बाध्यता छ । एउटा डिभिजन कार्यालयले तीन/चार वटा जिल्लाको दर्ता..
विस्तृतमा
- पाँच कञ्चनजंघा आरोहीको मृत्यु
- एड्सको औषधी पत्ता लाग्यो !
- एमाओवादीमाथि टिप्पणी गर्नु मुर्ख हुनु जस्तै : ओली
- निर्वाचनको तयारीमा लाग्न कोइरालाको निर्देशन
- सरकारले पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टायो
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









