News

  • मखदूम शहाबुद्दीनलाई पक्राउ गर्न अदालतको आदेश

    • Posted on: 2012-06-21

     

    काठमाडौं, ७ असार (एजेन्सी) : पाकिस्तानका राष्ट्रपति आसिफ अल जरदारीले प्रधानमन्त्री पदका लागि छानिएका मखदूम शहाबुद्दीनलाई पाकिस्तानी अदालतले पक्राउ गर्न निर्देशन दिएको छ । 
     
     
    मखदूम शहाबुद्दीन स्वास्थ्य मन्त्री हुदा अवैधानिक रुपमा लागुऔषध ओसारप्रसार गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । 
     
    प्रधानमन्त्री युसुफ रजा गिलानीको रिक्त पदका लागि भोली संसदमा चुनाव हुदै छ । तर पक्राउ गर्न या नगर्ने बारेमा अझै टुङगो लागेको भने छैन् । मखदूम शहाबुद्दीन पाकिस्तान पिपुल्स पार्टीका वरिष्ट नेताको रुपमा परिचित रहेको छ । उनी बेनेजिर भुटटोको मन्त्रीपरिषद्मा पनि रहेका थिए । 
     
     
     

Comments

समाचार More+

  • सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी

    काठमाडौं, ९ जे (ओएनएस): सरकारले सचिवहरुको सरुवा गर्ने भएको छ । संविधानसभा चुनवको मिति घोषणा अघि नै सचिवहरुको सरुवा गर्ने सरकारको तयारी छ । आजको मन्त्रिपरिषद बैठकले सरुवाको निर्ण गर्न सक्ने एक मन्त्रीले जानकारी दिए । 'बैठकमा एजेण्डाका रुपमा आएको छ, निर्णय हुन्छ की हुन्न  एकिन भन्न सकिन्न' ती मन्त्रीले भने ''तर निर्वाचन घोषण..
    विस्तृतमा

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • शिक्षक परिक्षा आजबाट सुरु हुँदै, झण्डै ५ लाख सहभागि

    चिट चोरे ६ महिना जेल १ लाख जरिवाना

    काठमाडौं, ९ जेठ (ओएनएस):  शिक्षक सेवा आयोगले १७ वर्षपछि लिएको शिक्षक परीक्षा आजबाट सुरु हुँदैछ । बर्षैदेखि अस्थायी रूपमा अध्यापनरत र अध्यापन लाइसेन्स लिएका तर अध्यापनमा संलग्न नभएका ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थी आजदेखि परिक्षामा सहभागि हुनेछन् । परिक्षाका लागि भन्दै अधिकांस विद्यालय बन्द समेत भइसकेको छन् । परीक्षाका लागि १ हजार ८ सय ४..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति

      काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ ।    अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal