News
-
चीनमा फेरि दुई तिब्बतीद्वारा आत्मदाह
- Posted on: 2012-06-21
काठमाडौं, ७ असार (एजेन्सी) : चाइनास्थित क्वीनघाई प्रान्तमा बुधबार दुई तिब्बती प्रदर्शनकारीले आत्मदाह गरेका छन् । जसमा एकको ज्यान गएको छ भने अर्को प्रदर्शनकारी घाइते भएका छन् ।
गतवर्ष ३५ जना तिब्बती प्रदर्शनकारी चीनको कानुन उल्लघन गर्दै आत्मदाह गरेका थिए । जसमा अधिकाशको ज्यान गुमाएको खबरहरु आएको थियो ।क्वीनघाई प्रान्तमा विदेशी सञ्चारमाध्यमलाई निषेध समेत गरिएको बीबीसीले जनाएको छ । दुवै युवाहरु २० वर्षमा टेकेका थिए । आत्मदाह गर्नुभन्दा अगाडि उनीहरुले तिब्बती स्वतन्त्र झण्डा बोकेका थिए ।चाइना समाचार एजेन्सी सिन्हवाले जनाए अनुसार एक स्थानीय कार्यकर्ता तथा अर्को सिकर्मीको काम गर्ने युवा रहेका थिए । केही समय अगाडि देखि तिब्बतलाई चीनबाट स्वतन्त्र दिलाइयोस भनेर चीनमै आत्मदाह गरिरहेको खबरहरु पनि आइरहेको छ ।
Comments
Other News
-
• एमाओवादीको माग नसुन्न रेग्मीलाई कांग्रेस-एमालेको दवाव
• मधेसी मोर्चा छुट्टै प्रजातान्त्रिक गठबन्धनको तयारीमा
• सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी
• अपडेट : बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो
• शिक्षक परिक्षा आजबाट सुरु हुँदै, झण्डै ५ लाख सहभागि
• 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति
• सप्तरीमा एक किशोरीको जलाएर हत्या
• राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा
• एमाओवादीमा सरकारको राजीनामाबारे बहस
- Show Older
समाचार More+
अपडेट : बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो
दार्चुला, ९ जेठ (ओएनएस) : दार्चुलाको गोकुलेश्वर ६ ठुलीशैनमा विहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने ३५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका मालिक महेन्द्रनगरका कृष्ण भट्ट, बस चालक करनसिंह साउद , दार्चुला खरकडा गाविस वडानम्वर ९ का मोतीराम भट्ट, शर्मालीका गोपालसिंह बोहरा रहेका छन । त्यस्तै भारत..
विस्तृतमा
एमाओवादीको माग नसुन्न रेग्मीलाई कांग्रेस-एमालेको दवाव
'थ्रेसहोल्ड' आफुले भने अनुसार गर्न सुझाव
काठमाडौं, ९ जेठ (ओएनएस) : ‘थ्रेसहोल्ड’ राख्नु हुँदैन भनेर एमाओवादीले राखेको अडान नमान्न नेपाली कांग्रेस र नेकपा एमालेले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई दवाव दिएका छन् । बुधबार राती रेग्मीकै सरकारी निवास बालुवाटार पुगेर कांग्रेस र एमालेले संविधानसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्वको लागि..
विस्तृतमा-
मधेसी मोर्चा छुट्टै प्रजातान्त्रिक गठबन्धनको तयारीमा
आज केही नेताहरुबीच गोप्य छलफल हुँदै
काठमाडौं, ९ जेठ (ओएनएस) : मधेसी दलहरु छुट्टै प्रजातान्त्रिक मोर्चा बनाउने गृहकार्यमा जुटेका छन् । संविधानसभा निर्वाचन अगाडि मधेसी दल र मधेसका राजनीतिक संगठनहरुलाई समेटेर छुट्टै मोर्चा बनाउन आन्तरिक छलफल समेत सुरु भएको छ । एकीकृत नेकपा माओवादीसँगको गठबन्धन तोड्ने र छुट्टै प्रजातान्त्रिक गठबन्धन बनाउने तयारी स्वरुप आज गोप्..
विस्तृतमा
सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी
काठमाडौं, ९ जे (ओएनएस): सरकारले सचिवहरुको सरुवा गर्ने भएको छ । संविधानसभा चुनवको मिति घोषणा अघि नै सचिवहरुको सरुवा गर्ने सरकारको तयारी छ । आजको मन्त्रिपरिषद बैठकले सरुवाको निर्ण गर्न सक्ने एक मन्त्रीले जानकारी दिए । 'बैठकमा एजेण्डाका रुपमा आएको छ, निर्णय हुन्छ की हुन्न एकिन भन्न सकिन्न' ती मन्त्रीले भने ''तर निर्वाचन घोषण..
विस्तृतमा
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै, झण्डै ५ लाख सहभागि
- 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति
- सप्तरीमा एक किशोरीको जलाएर हत्या
- राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा
- एमाओवादीमा सरकारको राजीनामाबारे बहस
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









