News

  • आजदेखि हप्तामा ४२ घण्टा लोड सेडिङ्ग

    • Posted on: 2012-06-21

     

    काठमाडौ, ७ असार (ओएनएस) : नेपाल विद्युत प्राधिकरणले बिहीबार देखि लागू हुने गरी लोड सेडिङ्गको समय दैनिक एकघण्टा घटाउने भएको छ । प्राधिकरणले दिएको जानाकारी अनुसार  अब हप्तामा ४२ घण्टा लोडसेडिङ्ग हुने छ। यसअघि हप्तामा ४९ घण्टा लोड सेडिङ्ग हुँदै आएको थियो ।नयाँ तालिका अनुसार अब हप्तामा १ दिन ७ घण्टा, १ दिन ५ घण्टा र ५ दिन ६ घण्टाका दरले लोसेडिङ्ग हुने छ ।
     
    ५ घण्टा हुने दिन दिउँसो एक पटक वत्ति जाने छ भने अन्य दिनमा विहान र बेलुकी गरी २ पटक वत्ति जाने छ । नदीमा पानीको वहाव बढेकाले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ ।
     
     
     

     

Comments

समाचार More+

  • करोडौं धन जम्मा गर्ने कथित 'डन' विरुद्ध अदालतमा मुद्धा

    कुन 'गुण्डा' नाइकेलाई कुन नेताको साथ

      काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच गुण्डाहरुका नाइके विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो ।    विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लाम..
    विस्तृतमा

  • सरकार संविधानसभा चुनावको मिति बारे समयसीमा तोक्दै

    सरकार सद्भावनाबीच वार्ता आज

    काठमाडौं, ६ जेठ (ओएनएस): सरकारको आस्वासनले हिजोदेखि अनसन स्थगित गरेको सद्भावना पार्टीसँग सरकारले आज वार्ता गर्दैछ । दिउँसो हुने वार्तामा उनीहरुले उठाका मागमा केन्द्रित रहेर सरकारी वार्ता टोलीले प्रतिवद्धता जनाउने छ । स्रोतका अनुसार अरु माग पछि सम्वोधन गर्नेगरि चुनावको मिति घोषणामा समयसीमा तोक्न सरकार तयार देखिएको छ । चुनावको घोषणा सहित विभिन्न..
    विस्तृतमा

  • अब ट्याङकरको पानी पाउन पनि कठिन

    ट्याकंर ब्यवासायी आन्दोलित

    काठमाडौं, ६ जेठ (ओएनएस): ट्याङ्करको पानीको भरमा रहेको काठमाडौं उपत्यकाले अब त्यो पनि नपाउने देखिएको छ ।  पिउने पानी आपुर्ति गर्दे आएका ट्याकंर ब्यवसायीहरु आन्दोलनमा उत्रीएपछि खानेपानी नै नपाउने देखिएको छ । सरकारले एकतर्फि रुपमा ब्यवसायीमाथी प्रहार गरेको भन्दै उनीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । दैनिक ८ करोड लिटर भन्दा बढि पानी..
    विस्तृतमा

  • राप्रपा अध्यक्षमा थापा सर्वसम्मत

    केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदै

      काठमाडौं, ५ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको राजधानीमा जारी एकताको महाधिवेशनले आलोपालो नेतृत्व गर्ने गरी चार जना नेताको अध्यक्ष मण्डल निर्माण गरेको छ । त्यस्तै महाधिवेशनले एकता पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राख्ने निर्णय गरेको छ ।    अध्यक्षमण्डलमा सूर्यबहादुर..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal