News
-
स्मार्टफोन प्रयोगकर्तालाई बढी स्वास्थ्य समस्या
- Posted on: 2012-06-19
काठमाडौं, ५ असार (एजेन्सी) : कार्यालय समयपछि पनि स्मार्टफोन, ट्याबेलेट तथा ल्यापटपमा प्रयोग गर्ने ब्यक्तिहरुलाई बढी स्वास्थ्यमा समस्या हुने प्रतिवेदनले बताएको छ ।चार्टद सोसाइटी अफ साइसियोथेरापीले दिनभरी कार्यालयमा काम गर्न र कार्यालयबाट बाहिरिदा पनि सो मै बढी समय दिने ब्यक्तिहरुलाई सो समस्या हुने बताइएको छ ।सो प्रयोगबाट घाटीको अधिल्लो तथा पछिल्लो भाग बढी दुख्ने समस्या आउन सक्नेछ । युनियनले निरन्तर रुपमा प्रयोग गरी केही समयको लागि बन्द गर्दा सोबाट बच्न सकिनेछ ।एउटा अनलाइन खोजमा २ हजार १० जना कार्यालयका कर्मचारीलाई अनुसन्धान गरिएको थियो । जसमा अधिकाश ब्यक्तिहरु कार्यालय समय सकिदा पनि ल्यापटप तथा अन्य साधनमा बढी समय दिने भएकोले सो समस्याबाट ग्रस्त भएको बताएका छन् । उनीहरुले कार्यालय समय भन्दा दुई घण्टा बढी समय दिएका थिए ।
Comments
Other News
-
• कोइराला निवास सर्ने तयारी गरेपछि कांग्रेसमा तानातान
• हककी पत्नीले गृहमन्त्रीसँग रुँदै भनिन् – बालबच्चाको पालनपोषण गर्दिनुस्
• चुनावको तयारीबारे संयन्त्रले रेग्मी र वार्ता टोलीसँग छलफल गर्ने
• झारफुकको क्रममा बालकको मृत्यु
• प्रधानसेनापति र बेलायती सैनिक विद्यालयका प्रतिनिधि बीच भेट
• रेग्मी विरुद्धको मुद्धामा सर्वोच्चमा सुनुवाई सुरु
• कोइरालाले मागे रेग्मीको राजीनामा
• चार दल तराई भारतलाई सुम्पिने षड्यन्त्रमा : केसी
• अनसन बसेका महतो आइसीयुमा
- Show Older
समाचार More+
कोइराला निवास सर्ने तयारी गरेपछि कांग्रेसमा तानातान
शशांक कोइराला र लक्ष्मण ढकालबीच रस्साकस्सी
काठमाडौं, १० जेठ (ओएनएस) : सभापति सुशील कोइराला आफ्नो निवास महाराजगन्ज छाडेर शशांक कोइरालाको निवास जाने चर्चा चलेसँगै खटपट सुरु भएको छ । कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकाल कुनै हालतमा महाराजगन्ज छोड्न नदिने पक्षमा छन् भने कोइरालामा भतिजा शशांक कोइराला जुन कुनै हालतमा ल्याउने भनेर कस्सिएका छन् । स्वकीय सचिव ढकालले गलत सल्लाह दिएर सभापतिको छवि विगा..
विस्तृतमाहककी पत्नीले गृहमन्त्रीसँग रुँदै भनिन् – बालबच्चाको पालनपोषण गर्दिनुस्
दिलीप सिंह / सप्तरी, १० (ओएनएस) : हत्या गरिएका पूर्वसभासद सदरुल मियाँ हकको पत्नी नुरजहाँ खातुनले हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन, बालबच्चाको पालनपोषण तथा शिक्षा दिक्षाको प्रबन्ध मिलाइदिन गृहमन्त्री माधवप्रसाद घिमिरे आग्रह गरेकी छिन् । उनले आफ्ना पतिलाई राज्यले सुरक्षा दिन नसकेको कारण हत्या भएको भन्दै दोषीलाई..
विस्तृतमा
चुनावको तयारीबारे संयन्त्रले रेग्मी र वार्ता टोलीसँग छलफल गर्ने
काठमाडौं, जेठ १० (ओएनएस) : उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन कानुन तयारीको प्रगतिबारे मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र सरकारी वार्ता टोलीसँग छलफल गर्ने भएको छ । नयाँ बानेश्वरस्थित समिति कार्यालयमा शुक्रबार बसेको बैठकले निर्वाचन कानुनमा सहमति जुटाउन सरकारले गरेको पहल र प्रगतिबारे जानकारी लिने भएको हो । संविधानसभा चुनावको म..
विस्तृतमा
झारफुकको क्रममा बालकको मृत्यु
पाँच धामी प्रहरी नियन्त्रणमा
महोत्तरी, १० जेठ (ओएनएस) : महोत्तरीको हात्तीलेटमा उपचारको लागि चिकित्सककोमा लैजान नदिने धामी झाँक्रीहरुले झारफुक गर्दागर्दै एक बालकको ज्यान गएको छ । ज्यान जानेमा महोत्तरीको रामनगर ९ का १२ वर्षीय मदन मसाङ्गी छन् । आफूलाई पशुपतिबाबा बताउने मुख्य धामी पूजा लामाले आफ्नै घरको माथिल्लो तलामा स्थापना गरेको पूजा कोठामै बालकको ज्यान गएको..
विस्तृतमा
- रेग्मी विरुद्धको मुद्धामा सर्वोच्चमा सुनुवाई सुरु
- कोइरालाले मागे रेग्मीको राजीनामा
- चार दल तराई भारतलाई सुम्पिने षड्यन्त्रमा : केसी
- अनसन बसेका महतो आइसीयुमा
- प्रेमी भेट्न छोरा फाल्ने आमा विरुद्ध मुद्धा
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









