News

  • टर्कीको एक जेलमा आगलागी, १३ कैदीको मृत्यु

    • Posted on: 2012-06-17

    काठमाडौं, ३ असार (एजेन्सी) : टर्कीको एक जेलमा आगलागी हुँदा १३ जना कैदीको मृत्यु भएको छ ।

     
     

    आगलागीमा परी कयौं कैदीहरु घाइते भएका बीबीसीले बताएको छ ।

    टर्कीको दक्षिण पूर्वी सानलीउर्फा सहरमा रहेको बन्दी गृहमा रहेका कैदीहरुबीच झगडा भएको थियो र त्यसैबेला कसैले जानी जानी आगो लगाएको हुन सक्ने टर्कीका अधिकारीले बताएका छन् ।

    उक्त जेलमा एक हजार कैदी रहेको समाचारमा जनाइएको छ ।
     

Comments

समाचार More+

  • नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय

    दुतावास भन्दा शक्तिशाली

    सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा  भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा  कार्यालय खोलेर काम गरिरहेको छ । भार..
    विस्तृतमा

  • पूर्वसभासद सदरुल मिया हकको घाँटी रेटेर हत्या

    घटनास्थल तनावग्रस्त

    काठमाडौं, ७ जेठ (ओएनएस) : सप्तरी क्षेत्र नं ५ का पूर्वसभासद् सदरुल मियाँ हकको सोमबार राति हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको समयमा हकको घाँटी रेटेर हत्या भएको पत्रकार दिलीप सिंहले जनाएका छन् ।   सप्तरी जिल्लाको कल्याणपुर २ स्थित विसनापुर चोकमा रहेको आफ्नै पेट्रोलपम्प नजिकैको भवनको उपल्लो तलामा सुतिरहेको अवस्थामा उनको हत्या भएको थियो । ए..
    विस्तृतमा

  • अनसन फिर्ता लिन सद्भावनालाई सरकारको आग्रह (पूर्णपाठ)

      काठमाडौं, ७ जेठ (ओएनएस) : नेपाल सरकारले सद्भावना पार्टीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ ।   सद्भावनाले राखेका मागहरु बारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सरकारले तत्काल अनसन फिर्ता लिएर वातावरण सहज बनाउन आग्रह गरेको हो ।   मन्त्रिपरिषद्का सचिव कृष्णहरि वास्कोटाले आज एक विज्ञप्ति जारी गर्दै संविधानसभाको मिति घोषणा लगाय..
    विस्तृतमा

  • निर्वाचन ऐनका कारण मिति घोषणामा ढिलाई : प्रचण्ड

      राजेन्द्र आचार्य, चितवन, ७ वैशाख (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्वन्धी ऐनका कारण संविधान सभाको मिति घोषणामा ढिलाई भएको वताएका छन् । उनले अरु विषयमा सहमति भइसकेको भएपनि ऐनकै कारण मिति घोषणामा ढिलाई भएको बताए ।   क्रान्तिकारी पत्रकार संघ चितवनले गरेको पत्रकारसम्मेलनमा प्रचण्डले भने &nd..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal