Top News

  • गोर्खा कपमा मुनाल र पुलिस भिड्दै   काठमाडौं, १० (ओएनएस) : राजधानीमा जारी गोर्खा कप फुटबलमा आज नेपाल पुलिस क्लव र झापाको मुनाल क्लव बिच खेल हुँदैछ । अपराह्न ४ बजे खेल दशरथ रंगाशालामा सुरु हुनेछ ।    यसअघि यी दुई टोलीको खेल विहीबार तय गरिएको थियो । तर झापाको मुनाल क्लव बन्दका कारण काठमाडौं आउन ढिलाई भएपछि आजका लागि सारिएको हो ।    विहीबार भएको उद.. Posted On: May 24 2013, 10:02 am
  • त्रिशुलीमा ट्याङकर खस्दा ३ जनाको मृत्यु गोविन्द घिमिरे/ चितवन, १० जेठ (ओएनएस) : पेट्रोलीयम पर्दाथ बोकेर काठमाडौ जाँदै गरेको ट्याङकर त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । ट्याङकर दारेचोक गाउँ विकास समिति वडा नम्बर – ३ घोप्टेभीरबाट गएराती त्रिशुली नदीमा खस्दा चालक सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।    मृत्यु हुनेमा ना ४ ख ३२६४ नम्बरको ट.. Posted On: May 24 2013, 9:53 am
  • एनसिसी न्युजिल्यान्डद्वारा सहयोग   काठमाडौ, ९ जेठ (ओएनएस) : गैरअवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनसिसी) न्युजिल्यान्डले पोखराको समता शिक्षालय सदनलाई सहयोग प्रदान गरेको छ ।   गैरआवासीय नेपाली सङ्घको राजधानीस्थित सचिवालयमा आयोजित कार्यक्रममा एनसिसी न्युजिल्यान्ड र समता शिक्षालय सदनबीच पछाडी परेका वर्गहरूका लागि शिक्षाको पहुँच उपलब्ध गराउने उद्देश्य अनुरूप समत.. Posted On: May 24 2013, 9:32 am
  • रेग्मीको राजीनामा माग गर्दै पेशागत संगठन सडकमा काठमाडौं, १० जेठ (ओएनएस) : मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको राजीनामा माग गर्दै पेशागत संगठनहरु आजबाट सडकमा आउँदैछन् । मन्त्रिपरिषद् अध्यक्ष भइसकेपछि प्रधानन्यायाधीश पलबाट राजीनामा दिनुपर्ने माग गर्दै पापडको नेतृत्वमा पेशागत संगठहरुले आज विरोध र्‍याली निकाल्दैछन् ।   पापडले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले.. Posted On: May 24 2013, 9:18 am
  • नेपाली क्रिकेट टोली भारत जाँदै काठमाडौं, १० जेठ (ओएनएस) : ३१ औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटमा सहभागिता जनाउने नेपाली टोली आज भारत जाँदैछ । राष्ट्रिय टोलीका पूर्व कप्तान बिनोद दासको प्रशिक्षण र पृथु बास्कोटाको कप्तानीमा रहेको टोली धनगढी हुँदै भारतको देहरादुन जानेछ ।    नेपाली टोलीमा कप्तान पारस खड्कासहित ८ भरपर्दा खेलाडी समावेश छैनन् । पारस खड्का, ज्ञाने.. Posted On: May 24 2013, 9:12 am
  • माग पुरा गर्ने सरकारको प्रतिवद्धता पछि आन्दोलन स्थगित सप्तरी, १० जेठ (ओएनएस) : सरकारले पूर्व सभासद् सदरुल मिँया हकको हत्याको छानवीन गरि दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ । आन्दोलनमा उत्रीएका आफन्त र छिमेकीहरुको माग पुरा गर्न गृहमन्त्री माधवप्रसाद घिमिरेले प्रतिवद्धता जनाएप्छि मियाôको अन्त्येष्टि गर्न पनि परिवार सहमत भएका छन् । गृमन्त्री घिमिरे वार्ताका लाग.. Posted On: May 24 2013, 8:54 am
  • आइपीएलको सेमिफाइनल आज काठमाडौं, १० (एजेन्सी) : भारतमा जारी आइपीएल क्रिकेटको सेमिफाइनलमा शुक्रबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।    खेल बेलुकी सवा आठ बजेपछि कोलकताको इडेन गार्डेन मैदानमा सुरु हुनेछ । फाइलन प्रवेशको लागि हुने खेल दुवै टिमलाई निक्कै महत्वपूर्ण हुनेछ ।    प्रतिस्पर्धामा मुम्बई रिक्की पोन्टिङ्गको कप्.. Posted On: May 24 2013, 8:47 am
  • गर्भपतन गराउने क्रम बढ्यो काठमाडौ, जेठ १० (ओएनएस) : पछिल्लो समय अवैधनानिक गर्भपतन गर्नेहरुको संख्या बढ्दै गएको छ । अवैधानिक गर्भपतन गराउन यससँग सम्बन्धित संस्थाहरुले पनि सघाउने गरेका छन् । विहीबार मात्रै धनुषाको जनकपुरमा ७ शिशुहरु मृत अवस्थामा भेटिएका छन् ।    स्थानीय पापमोचनी सर पोखरीको दक्षिण–पश्चिम क्षेमा मृत अवस्थामा रहेका ७ शिशु फेला परेका हुन् ।.. Posted On: May 24 2013, 8:27 am
  • निर्वाचनको मिति तोक्न हतारिएको छु : रेग्मी काठमाडौं, ९ जेठ (ओएनएस) : अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले चुनावको मिति घोषणा गर्न आफु हतारिएको बताएका छन् । उनले निर्वाचनको मिति घोषणा छिट्टै हुने बताए ।  रिपोर्टस क्लव नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले मुलुकको राजनीतिलाई ट्रयाकमा ल्याउन निर्वाचनको विकल्प नरहेको बताए । “नयाँ निर्वाचनको मिति घोषणा गर्दै जनताक.. Posted On: May 23 2013, 7:35 pm
  • मछिन्द्रको सानदार सुरुवात काठमाडौं, ९ जेठ (ओएनएस) : मछिन्द्र क्लवले गोर्खा कपमा उत्कृष्ट सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा उसले सरस्वती क्लवलाई ६–१ गोलको भारी अन्तरले पराजित गरेको हो ।  मछिन्द्रको जितमा कर्ण लिम्बुले ह्याट्रिक गरेका थिए । त्यस्तै विशाल राई ‘ए’, अजय विक, दिलन लोत्तानले एक–एक गोल गरेका थिए । सरस्वतीका लागि रमेश घिस.. Posted On: May 23 2013, 7:12 pm

समाचार More+

  • त्रिशुलीमा ट्याङकर खस्दा ३ जनाको मृत्यु

    गोविन्द घिमिरे/ चितवन, १० जेठ (ओएनएस) : पेट्रोलीयम पर्दाथ बोकेर काठमाडौ जाँदै गरेको ट्याङकर त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । ट्याङकर दारेचोक गाउँ विकास समिति वडा नम्बर – ३ घोप्टेभीरबाट गएराती त्रिशुली नदीमा खस्दा चालक सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।    मृत्यु हुनेमा ना ४ ख ३२६४ नम्बरको ट..
    विस्तृतमा

  • माग पुरा गर्ने सरकारको प्रतिवद्धता पछि आन्दोलन स्थगित

    आजै पूर्व सभासद मियाँको अन्तेष्टिको तयारी

    सप्तरी, १० जेठ (ओएनएस) : सरकारले पूर्व सभासद् सदरुल मिँया हकको हत्याको छानवीन गरि दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ । आन्दोलनमा उत्रीएका आफन्त र छिमेकीहरुको माग पुरा गर्न गृहमन्त्री माधवप्रसाद घिमिरेले प्रतिवद्धता जनाएप्छि मियाôको अन्त्येष्टि गर्न पनि परिवार सहमत भएका छन् । गृमन्त्री घिमिरे वार्ताका लाग..
    विस्तृतमा

  • गोर्खा कपमा मुनाल र पुलिस भिड्दै

      काठमाडौं, १० (ओएनएस) : राजधानीमा जारी गोर्खा कप फुटबलमा आज नेपाल पुलिस क्लव र झापाको मुनाल क्लव बिच खेल हुँदैछ । अपराह्न ४ बजे खेल दशरथ रंगाशालामा सुरु हुनेछ ।    यसअघि यी दुई टोलीको खेल विहीबार तय गरिएको थियो । तर झापाको मुनाल क्लव बन्दका कारण काठमाडौं आउन ढिलाई भएपछि आजका लागि सारिएको हो ।    विहीबार भएको उद..
    विस्तृतमा

  • रेग्मीको राजीनामा माग गर्दै पेशागत संगठन सडकमा

    काठमाडौं, १० जेठ (ओएनएस) : मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको राजीनामा माग गर्दै पेशागत संगठनहरु आजबाट सडकमा आउँदैछन् । मन्त्रिपरिषद् अध्यक्ष भइसकेपछि प्रधानन्यायाधीश पलबाट राजीनामा दिनुपर्ने माग गर्दै पापडको नेतृत्वमा पेशागत संगठहरुले आज विरोध र्‍याली निकाल्दैछन् ।   पापडले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal