समाज

  • घुम्ती सेवा शिविर : नागरिकले उत्साह देखाए   सुरेश बिडारी / सर्लाही १९ वैशाख (ओएनएस) :   एकीकृत घुम्ती सेवा शिविरको दोस्रो दिन स्थानीय नागरिकले हिजोको तुलनामा आज बढी उत्साह देखाएका छन् । जिल्लाको ५ स्थानमा चलिरहेको शिविरमा पहिलो दिनको तुलनामा नागरिकहरुले उत्साहित भएर सेवा लिएका हुन् ।   दोस्रो दिनको शिविरमा ३ सय १२ जनाले फोटो सहितक.. Posted On: May 2 2013, 1:29 pm
  • आज अन्तर्राष्ट्रिय सूचना प्रविधि दिवस   काठमाडौं १९ वैशाख (ओएनएस) : आज अन्तर्राष्ट्रिय सूचना प्रविधि दिवस, दिवसका अवसरमा कम्प्युटर एसोसिएसन नेपालले र्‍याली निकालेको छ ।    सूचना प्रविधिको विकासले हुन्छ राष्ट्र समुन्नत, सूचना प्रविधिको पहुँचलाई ग्रामीण भेगसम्म पुर्‍याउनु पर्ने, प्लेकार्ड लिएर एसोसिएसन नेपालले काठमाडौंको भृकुटीमण्डपबाट न.. Posted On: May 2 2013, 1:27 pm
  • गायक रामकृष्ण ढकालको घर लिलामीमा दुई करोड तिर्न बाँकी                                     काठमाडौं, १९ वैशाख (ओएनएस ) : चर्चित आधुनिक गायक रामकृष्ण ढकालको घर लिलामीका लागि ललितपुरको एक सहकारीले आज ३५ दिने सुचना प्रकाशित गरेको छ ।   लालीगुराँस बहुउद्देश्यीय सहकारी.. Posted On: May 2 2013, 11:46 am
  • मेची राजमार्ग अनिश्चितकालिन बन्द   बिराटनगर, १८ बैशाख (ओएनएस):  चालकलाई झुटा आरोप लगाएर दवावको भरमा प्रहरीले सार्वजनिक मुद्धा चलाएर थुनामा राखेको भन्दै पूर्वेलि स्वतन्त्र यातायात मजदुर संघले मेची राजमार्गमा चल्ने सबै गाडिहरु नचलाउने भन्दै आन्दोलनमा उत्रिएको छ ।   चालक सुशील बिकलाई झुटा आरोप लगाएर फसाएको भन्दै बिनासर्त रिहा नगरेसम्म कुनै पनि सवारीका साधन अनि.. Posted On: May 1 2013, 1:28 pm
  • सडक अवरुद्ध गर्ने ४ व्यवसायी पक्राउ   चितवन, १७ वैशाख (ओएनएस) : प्रहरीले चितवन भरतपुरमा  सडक अवरुद्ध गर्ने चार जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ । प्रहरीले भरतपुरको चौविसकोठीमा रुटको विषयलाई लिएर सडक अवरुद्ध गर्ने ती व्यसायीलाई पक्रा गरेको हो ।    पक्राउ पर्नेहरुमा चितवन ट्याम्पो तथा मिनीबस व्यवसायी समितिका अध्यक्ष चिनबहादुर बोहोरा, व्यवसायी गौरीशङ्कर.. Posted On: April 30 2013, 3:02 pm
  • छिमेकीको घरमा खाना खाँदा ३ जनाको मृत्यु मार्तडी, १७ बैशाख (ओएनएस): खानाको गडबडीका कारण बाजुराको पाण्डुसैनमा ३ वालकको मृत्यु भएको छ।  छिमेकीको घरमा खाना खाएरु फर्किको केही समयपछि नै उनीहरुको मृत्यु भएको थियो । मृत्यु हुनेमा पाण्डुसैन–७ अगाउपानीका मोटु गुरुङका १४ वर्षिया छोरा विरेन्द्र गुरुङ, निमासिहका १० वर्षीया छोरी कलुसिह र जय कार्कीका ७ वर्षिया छोरी अञ्जु कार्की छन् । व.. Posted On: April 30 2013, 8:09 am
  • ‘काठमाडौंका घर भत्कन भुकम्प आउन पर्दैन’    काठमाडौं १६ वैशाख (ओएनएस) :  काठमाडौं महानगरपालिका भवन निर्माण विभागका वरिष्ठ इञ्जिनियर डा उत्तरकुमार रेग्मीले काठमाडौंमा निमार्ण गरिएको घरहरु र विभिन्न हाउजिङहरु अत्यन्तै जोखिमपुर्ण भएको बताएका छन् । भवन निमार्ण मापदण्ड अनुसार घरहरु नबनेको यस्तो अवस्था रहेको उनको भनाइ छ ।    मिडिण इन्टरनेसनलले.. Posted On: April 29 2013, 5:02 pm
  • प्रेस स्वतन्त्रता सेनानीको सम्मान भण्डारी, भट्टराई र पण्डितलाई   काठमाडौं, १६ वैशाख (ओएनएस) : यसबर्षको विश्व प्रेस स्वतन्त्रता दिवस नेपाल पत्रकार महासंले विविध कार्यक्रम गरी मनाउने भएको छ । पत्रकार महासंघले वैशाख २० गते दिवसको अवसर पारेर तनहुँका विश्वबन्धु भण्डारी,  रुपन्देहीका बाबुराम भट्टराई र काठमाडौंका तेजप्रकाश पण्डितलाई प्रेस स्वतन्त्रता सेनानीको रुपमा सम्मान गर्ने पनि भएको छ । .. Posted On: April 29 2013, 2:29 pm
  • दुर्घटनामा एक बालकसहित ३ को मृत्यु महोत्तरी १६ बैशाख (ओएनएस):  महोत्तरी र सर्लाहीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । महोत्तरी पिप्रा १ मा गएराती गुडिरहेको ट्रयाक्टरबाट खस्दा पिप्रा ९ का ३५ बर्षका श्यामजस कापरको मृत्यु भएको छ।      ट्रयाक्टरले किच्दा गंभिर घाइते भएका कापरको उपचारको क्रममा जनकपुरको जानकी हेल्थ केयर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको.. Posted On: April 29 2013, 8:55 am
  • करेन्ट लागेर प्रहरीसहित २ को मृत्यु सल्यान वैशाख (ओएनएस) : सल्यानको थारमारेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी नायव निरीक्षक (सइ) मोतिलाल बैगार र थारमारे ४ का १४ वर्षीय दीपेश बीसी रहेका छन् ।   गाई चराउँन गएका बीसीलाई करेन्ट लागेको थापा पाएपनि उद्धारका लागि गएका सइ बैगारको विजुलीको तारबाट छुटाउँने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका.. Posted On: April 28 2013, 3:40 pm

समाचार More+

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी

      काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति

      काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ ।    अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
    विस्तृतमा

  • सप्तरीमा एक किशोरीको जलाएर हत्या

    बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका

    सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ ।  वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ ।  स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal