समाज

  • बाबु छोरा मृत फेला   कञ्चनपुर, ५ जेठ (ओएनएस) : कञ्चनपुरको भुजेलामा बाबु छोरा मृत अवस्थामा फेला परेका छन् ।   भीमदत्तनगरपालिका–११ स्थित भुजेलामा झुण्डिएर मृत्यु भएको अवस्थामा ४८ वर्षीय बाबु राजेश टमटा र १९ वर्षीय छोरा अजु टमाटा फेला परेका हुन् ।    लामो समयदेखि प्यारालाइसिस रोगबाट पीडित बाबु छोराले गरिबीका कारण रोगको उपचार गर्न नस.. Posted On: May 19 2013, 12:08 pm
  • गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या   सिरहा, ५ जेठ (ओएनएस) : सिरहाको गाढा गाबिसमा श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेका छन् ।   गाढा गाविस वडा नम्बर ९ का ३५ वर्षीय श्यामसुन्दर महतोले श्रीमती बबिता महतोलाई गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । गोली हान्ने महतो  फरार छन् ।   हत्यापछि उनले आफ्ना २ छोरा र एउटी छोरीलाई आफ्ना सानोबाबु नन्दी महतोको.. Posted On: May 19 2013, 12:02 pm
  • बसको ठक्करबाट एकको मृत्यु     नवलपरासी, ३ जेठ (ओएनएस): पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको  कावासोतीमा  बिहान करि सवा ५ १५ बजे बसको ठक्करबाट एक पैदलयात्रुको मृत्युभएको छ ।   नारायणगढबाट बुटवल जाँदै गरेको लु१ख ५२०० नंको बसको ठक्करबाट मृत्यु हुनेको नाम ठेगाना खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।.. Posted On: May 17 2013, 9:03 am
  • बस दुर्घटनामा दुईको मृत्यु   प्युठान, जेठ २ (ओएनएस) : प्युठानको धर्मावतीमचा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।   बिजुवारबाट बाहनीका लागि छुटेको लु १ ख ५५७५ नम्बरको बस धर्मावती १ गेजवाङमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।    ग्राबेलिङ्गको लागि राखिएको माटोमा चिप्लिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइते भएकाहरुलाई उपच.. Posted On: May 16 2013, 6:06 pm
  • सुर्खेतमा नेकपा–माओवादी र प्रहरीबीच झडप   सुर्खेत, १ जेठ (ओएनएस) : जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको घुम्ती शिविरमा नेकपा–माओवादीका कार्यकर्ताले अवरोध गर्दा सुर्खेतमा झडप भएको छ । प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले शिविरमा माओवादीका कार्यकर्ताले अवरोध गर्न खाजेकाले नियन्त्रणमा लिने क्रममा झडप भएको बताएका छन् ।     सुर्खेतको जहरे भन्ने ठाउँमा भएको झ.. Posted On: May 15 2013, 3:07 pm
  • कैदी भागेपछि ६ प्रहरी निलम्बित   रोल्पा, ३० बैशाख (ओएनएस): लापरवाहीका कारण कैदी भागेको भन्दै प्रहरीले जिल्ला कारागार रोल्पाका ६ प्रहरीलाई निलम्बन गरेको छ । मध्यरातमा जिल्ला कारागार रोल्पाबाट सुरुङ खनी ८ कैदीबन्दी भाग्दा सुरक्षामा ध्यान नदिएको भन्दै प्रहरी सहायक निरीक्षक सहित ६ प्रहरीलाई सोमबार निलम्बन गरिएको हो ।   मध्य पश्चिम प्रहरी प्रमुख डिआइजी टपेन्द्रध्वज.. Posted On: May 13 2013, 6:14 pm
  • आज खुदो र महको सर्वत तथा जौको सातु खाने दिन काठमाडौं, ३० बैशाख (ओएनएस):   आज अक्षय तृतीया मनाइदैछ । जौको सातु र सर्वत दान सहित अक्षय तृतीया पर्वका रुपमा नै मनाउने गरिन्छ । आज खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ । आज बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । ज्योतिषहरुका अनुसार आज गर.. Posted On: May 13 2013, 8:35 am
  • रातो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै काठमाडौं, ३० बैशाख (ओएनएस):  वर्षा र सहकालका देवताका रूपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि ललितपुरमा सुरु हुने भएको छ । ललितपुर गुठी संस्थानका अनुसार ललितपुरको पुल्चोकमा भोलि रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराई परम्परागतरूपमा बाजागाजाका साथ रथ तान्नेकाम सुरु गरिनेछ ।  प्राचीनकालमा नेपालमा पानीको हाहाकार भएकाले राजा न.. Posted On: May 13 2013, 8:30 am
  • अतिरिक्त महानिरीक्षकलाई दज्र्यानी चिन्ह   काठमाडौं,२९ बैशाख (ओएनएस): सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएका सुशिलकुमार श्रेष्ठलाई चैत्र २ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा दज्र्यानी चिन्ह गरेका छन् ।   सरकारले फागुन २८ गतेको निर्णयले श्रेष्ठ सशस्त्र.. Posted On: May 12 2013, 6:22 pm
  • बन्द गर्न खोज्ने ४ जना पक्राउ   चितवन, २९ वैशाख (ओएनएस) : विभिन्न माग राखेर चक्काजाम गर्न खोज्ने ४ जना नेपाल सद्भावना पार्टीका कार्यकर्तालाई प्रहरीले विहान पुर्वी चितवनको रत्ननगरबाट पक्राउ गरेको छ ।   पुर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगरमा सडक अवरुद्ध गर्न खोज्ने सद्भावना पार्टी राजेन्द्र महतो पक्षका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।   संवि.. Posted On: May 12 2013, 12:32 pm

समाचार More+

  • नेपाल र भारतका सेना सगरमाथा चढे

    सगरमाथा सरसफाई अभियान

      काठमाडौं, ५ जेठ (ओएनएस) : नेपाल र भारतका सेनाहरुले संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।   एक महिनासम्म सगरमाथामा आधार शिविर बनाएर बसेको सेनाको सयुंक्त टोलीले सगरमाथाको सफल आरोहण गरेको हो ।   नेपाल–भारत सगरमाथा आरोहण तथा सरसफाई टोली मध्ये पहिलो टोलीले विहान सगरमाथाको सफल आरोहण गरेको..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड'मा मध्यमार्गी बाटो खोज्न रेग्मीको सुझाव

    रेग्मी - प्रचण्ड छलफल

    काठमाडौं, ५ जेठ (ओएनएस):  अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन 'थ्रेसहोल्ड'का विषयमा मध्यमार्गी बाटो खोज्न आग्रह गरेका छन् । प्रमुखदलहरु पनि थ्रेसहोल्डको पक्षमा रहेको र राष्ट्रपतिको पनि राख्दा राम्रो हुने मत रहेकाले बिचको बाटोबाट समाधान खोज्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् ।  बि..
    विस्तृतमा

  • चुनाव हुँदैन : बादल

    किन नहुने ? : सिटौला

      वीरगञ्ज, ५ जेठ (ओएनएस) : नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले वर्तमान सरकारले कुनै हालतमा चुनाव नगराउने बताएका छन् ।   खिलराज रेग्मी नेतृत्वको सरकारसँग चुनाव गराउने हैसियत नभएकाले चुनाव नहुने उनले दावी गरे । पर्सामा आयोजित पत्रकार सम्मेलनमा महासचिव बादलले आफ्ना सर्तहरु पुरा नभएसम्म वार्तामा नबस्ने पनि जानकारी दिए..
    विस्तृतमा

  • चिनियाँ प्रधानमन्त्री ली भारतको भ्रमणमा

      काठमाडौं, ५ जेठ (एजेन्सी) : चीनका प्रधानमन्त्री ली कचियाङ आइतबारदेखि भारत भ्रमणमा निस्कँदैछन् ।    तीन दिने भ्रमणको क्रममा लीले भारतीय सरकारी अधिकारीहरुसँग सीमा विवाद समाधानको पहल थाल्ने बताइएको छ । दुई देश बीचको कुटनीतिक तनावका बीच ली ले गर्न लागेको भ्रमणमा तनाव समाधानको साथसाथै द्विपक्षीय व्यापार प्रवद्र्धनको विषयमा पनि क..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal