विश्व

  • इराकमा भएका विस्फोटमा ७० बढीको मृत्यु
    पाकिस्तानमा पनि १२ जना मारिए
      काठमाडौं, ४ जेठ (ओएनएस) : इराककामा भएका भिन्नभिन्न बम हमलामा ६५ भन्दा बढी व्यक्तिको ज्यान गएको छ भने दर्जनौं जना घाइते भएका छन् ।    दियाला प्रान्तको राजधानी बक्युबास्थित एक मस्जिदमा भएको विष्फोटमा ४१ जनाको ज्यान गएको छ, अरु ४५ जना घाइते भएका छन् । मस्जिदमा प्रार्थना भइरहेको समयमा आत्मघाती हमला भएको बीबीसीले जनाएको छ । .. Posted On: May 18 2013, 10:08 am
  • आरुषी, हेमराज हत्याकाण्डको पाँच वर्ष
    हत्यारा अझै पत्ता लागेन
    काठमाडौं, २ जेठ (एजेन्सी) : नेपाली युवक हेमराज बन्जाडे र  भारतीय  किशोरी आरुषी तलवारको भारतको नोयडामा हत्या भएको आज पाँच वर्ष पुरा भएको छ । आरुषी हत्याकाण्डले चर्चित यो घटनाका दोषी अझै पत्ता लाग्न सकेका छैन्न ।   १६ मे २००८ मा आफ्नै शैयनकक्षमा मृत फेला परेकी आरुषीको घाँटी धारिलो हतियारले रेटिएको  थियो । आरुषीको हत्या अनुसन.. Posted On: May 16 2013, 3:49 pm
  • इराक र अफगानस्तानमा विष्फोट , २९ जनाको मृत्यु   काठमाडौँ, २ जेठ  (ओएनएस) : इराक र अफगानस्तानमा भएका वम विस्फोटमा २९ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।    इराकको राजधानी बग्दादस्थित शिया मुस्लिमहरुको बाहुल्यता रहेको एक इलाकामा बम बिष्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको हो भने सयौं घाइते छन् ।   प्रहरीका अनुसार १ घण्टाको बिचमा ११ वटा बिष्फोट भए.. Posted On: May 16 2013, 12:40 pm
  • भारत, वंगलादेश र म्यानमारमा ठूलो आँधीको खतरा
    लाखौं मानिस प्रभावित हुन सक्ने
      काठमाडौं, १ जेठ (एजेन्सी) : भारतीय समुद्रबाट वंगलादेश र म्यानमारतर्फ जाँदै गरेको आँधीका कारण त्यहाँका बासिन्दा त्रसित बन्न थालेका छन् ।   आँधी भोलिसम्म वंगलादेश र म्यानमारमा पुग्ने बताइएको छ । आँधीले मुख्य गरेर वंगलादेशको दक्षिणी चित्तगोङ्ग क्षेत्रमा बढी असर पुर्याउन सक्ने अनुमान गरिएको छ । अधिकारीहरुका अनुसार उत्तरपूर्वी भारतक.. Posted On: May 15 2013, 9:40 am
  • प्रतिघण्टा एक हजार माइल कुद्ने कार   ३१ वैशाख (विविसी): बेलायतमा एउटा यस्ता कार निर्माणको कार्य चलिरहेको छ, जसको रफ्तार प्रतिघण्टा एकहजार माइल भन्दा पनि बढि हुनेछ । ब्रिटिस ब्लडहाउन्ड नामक कम्पनीको यस परियोजनालाई विमानको इन्जिन बनाउने कम्पनी राल्स रायसले प्रायोजित गरेको छ । रायसले प्रायोजन बापत वित्तिय एंव प्राविधिक दुवै सहयोग गर्नेछ । यो सुपरकारमा ईजे २०० जेटको इन्जिन.. Posted On: May 14 2013, 10:56 am
  • नवाज सरिफ तेस्रो पटक प्रधानमन्त्री बन्दै काठमाडौं, २९ वैशाख (एजेन्सी) : पाकिस्तानमा नवाज सरिफ तेस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ । शनिबार भएको निर्वाचनको अहिलेसम्मको परिणाम अनुसार उनको पार्टी पाकिस्तान मुस्लिम लिग नवाजले प्रतिद्वन्द्वी दलहरुलाई निकै पछाडि पारिसकेको छ ।   उनको पार्टीले संसदका लागि भएको चुनावको मरिणाम आएको १ सय ४ सिटमध्ये ७९ सिटमा विजय हासिल.. Posted On: May 12 2013, 5:23 pm
  • पाकिस्तानको चुनावमा मतदानसँगै विस्फोटन पनि जारी काठमाडौं, २८ बैशाख (ओएनएस): पाकिस्तानमा आज संसदको आम निर्वाचनका लागि मतदान भईरहेको छ । मतदान भइरहेका बेला आतंकका घटना पनि भइरहेका छन् । निर्वाचनका लागि देशभर ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले जनाएको छ । पाकिस्तानको कराचीस्थित कायदाबाद क्षेत्रमा रहेको अवामी नेशनल पार्टीको कार्यालय बाहिर विस्फोट भएको छ । विस्फोटबाट कम्तिमा दु.. Posted On: May 11 2013, 6:29 am
  • भवन भत्किँदा पुरिएकी महिलाको १७ दिनपछि जिवितै उद्धार काठमाडौं, २७ वैशाख (ओएनएस) : बंगलादेशमा भवन भत्किँदा पुरिएकी एक महिलाको १७ दिनपछि जिवितै उद्धार गरिएको छ । भत्किएको भवनको दोस्रो तल्लामा फँसेकी महिलाको १७ दिनपछि शुक्रबार सकुशल उद्धार गरिएको बीबीसीले जनाएको छ ।   रेश्मा नामकी ती महिलाको शरीरमा कुनै चोटपटक छैन । ‘मलाई बचाउ’ भनेको सुनेपछि उद्धार टोलीले रेस्मालाई भेटेको.. Posted On: May 10 2013, 6:16 pm
  • मृत्यु हुनेको संख्या १ हजार नाघ्यो   काठमाडौं, २७ वैशाख (एजेन्सी) : वंगलादेशमा भवन भत्किएर मर्नेको संख्या १ एक हजार नाघेको छ । शुक्रबार विहानसम्म १ हजार २१ जनाको शव निकालिएको छ । उद्धाकर्ताहरुले अझैपनि भवत भत्किएको स्थलबाट शवहरु निकालिरहेका छन् ।   दुई साता अगाडि वंगलादेशमा आठ तले भवन भत्किँदा २५ सय भन्दा बढी घाइते भएका छन् भने त्यत्ति नै संख्यामा शकुशल उद्धार.. Posted On: May 10 2013, 11:52 am
  • पाकिस्तानमा चुनावको माहोल
    सुरक्षा व्यवस्था कडा
      काठमाडौं, २७ वैशाख (एजेन्सी) : शनिबार हुने संसदीय निर्वाचनको लागि पाकिस्तानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । चुनावको अगावै हिंसात्मक घटनाहरु हुन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो । चुनावी प्रचार सभामै विभिन्न घटना भएपछि पाकिस्तान सरकारले मतदान केन्द्रहरुमा हजारौं सैनिक परिचालन गर्ने बताएको बीबीसीले जनाएको छ ।   चु.. Posted On: May 10 2013, 10:37 am

समाचार More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    'प्रचण्ड मनपर्छ, अरु पार्टीमा जाने कुरै आएन''

      नेपाली सिने जगतमा गहिरो छाप छोड्न सफल नायिका रेखा थपा एकीकृत माओवादीमा प्रवेश गरेकी छन् । यसभन्दा अगाडि पनि माओवादीका अध्यक्ष प्रचण्डसँग नाचेर चर्चामा आएकी रेखा थापा माओवादीमा प्रवेश गर्नुमा प्रचण्डसँगको पुरानै र नजिकको सम्बन्धको महत्वपूर्ण भूमिका रहेको भन्ने धेरैको बुझाई छ । कतिपयले एमाओवादीको राजनीतिक प्रभाव तुलनात्मक रुपमा धेरै भएको ब..
    विस्तृतमा

  • सुन्दर सिक्किम आकर्षक गन्तव्य (फोटोफिचर)

    सिक्किम एक नजर !

    काठमाडौं, ४ जेठ (ओएनएस) : प्रकृति भनेपछि हुरुक्क नहुने विरलै होलान् यो संसारमा । त्यस्तै मनमोहक र सुन्दर वातावरण भएको एउटा ठाउँ हो सिक्किम ।  पहिले स्वतन्त्र मुलुक तर अहिले भारतको एउटा ठाउँको रुपमा रहेको सिक्किमको हावापानी, संरचना, भूतल निक्कै सुन्दर छ । पहाडी इलाका भएपनि त्यहाँको विकासले साँच्चै अचम्मित पार्छ ।    विस्तृतमा

  • एक हप्ताभित्र चुनावको मिति : नेता महरा

    गाईघाट, ४ जेठ (ओएनएस) : एकीकृत नेकपा (माओवादी)का नेता कृष्णबहादुर महराले आगामी एक हप्ताभित्र संविधानसभा निर्वाचनको मिति घोषणा हुने दाबी गरेका छन् । उनले अहिलेको सरकारको मुख्य कामनै चुनाव गर्नु रहेकोले राजनीतिक दलहरुले त्यसमा उसलाई सहयोग गर्ने बताए । क्रान्तिकारी पत्रकार सङ्घ उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले ठूला चारदल र वर्तमान सरकारब..
    विस्तृतमा

  • मंसिरमै चुनाव हुन्छ : खनाल

      विराटनगर, ४ जेठ (ओएनएस) : नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिरभित्रै चुनाव हुने दावी गरेका छन् । संविधानसभा निर्वाचन हुनबाट अब कसैले रोक्न नसक्ने उनको भनाई छ । बताउनुभएको छ ।   विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै खनालले तत्काल निर्वाचन ऐन ल्याएर चुनावको मिति घोषणा गर्ने बताउँदै शंका नगर्न आग्रह गरे ।  &n..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal