खेल

  • दिल्लीको लगातार छैठौं हार, चेन्नई चौथो स्थानमा काठमाडौं, ६ वैशाख (ओएनएस) : भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली डेयर डेभिल्सलाई ८६ रनले पराजित गरेको छ । यो सँगै आइपिएलको छैठौं संस्करणमा दिल्लीले लगातार छैठौं हार व्यहोरेको छ ।   यो हारसँगै दिल्ली अंकविहीन पुछारमा छ भने ५ खेल खेलेको चेन्नई तीनमा जितसहित ६ अंकका सा.. Posted On: April 19 2013, 8:27 am
  • आइपिएल क्रिकेटमा दिल्ली र चेन्नई भिड्ने   काठमाडौं, ५ बैशाख (ओएनएस) : इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्र्तगत आज दिल्ली डेयरडेभिल्स र चेन्नई सुपरकिङ्गस भिड्दैछन् ।   दिल्लीको फिरोज शाह कोटला स्टेडियममा हुने खेलमा दिल्ली महेला जयवद्र्धनेको कप्तानीमा मैदान उत्रनेछ  भने चेन्नई महेन्द्रसिंह धोनीको नेतृत्वमा मैदान झर्नेछ । खेल नेपाली समय अनुसार राती सवा आठ बजेदेखि.. Posted On: April 18 2013, 9:22 am
  • बैंग्लोर आइपिएलको शीर्षस्थानमा, दिल्लीको पाँचौं हार काठमाडौं, ४ वैशाख (ओएनएस) : भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएलको छैठौं संस्करणमा दिल्ली डियर डेभिल्सले लगातार पाँचौं हार व्यहोरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको पाँचौं खेलमा पनि दिल्ली रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएको हो ।   दिल्ली डेयरडेभिल्स बैंग्लोरसँग सुपर ओभरमा पराजित भएको हो । चिन्नास्वामी स्टेडिम बैंग्ल.. Posted On: April 17 2013, 10:39 am
  • डिभिजन थ्री को खेल तालिका सार्वजनिक नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने  काठमाडौं, ३ वैशाख (ओएनएस) : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले वैशाख १५ गते बाट बरमुडामा हुने डिभिजन थ्री प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल वैशाख १५ गते अमेरिकासँग खेल्नेछ भने त्यसको भोलिपल्ट युगाण्डासँ.. Posted On: April 16 2013, 3:59 pm
  • आइपिएलमा पन्जाब र कोलकाता तथा बैंग्लोर र दिल्ली भिड्ने काठमाडौं, ३ वैशाख (ओएनएस) : भारतमा जारी छैठौं संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुने भएका छन् । आजको पहिलो खेल किंग्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स तथा दोस्रो खेल रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयर डेभिल्सबीच हुनेछ ।   पन्जाब र कोलकाता बीचको खेल पञ्जाव क्रिकेट एशोसिएसनको मैदानम मोहालीमा न.. Posted On: April 16 2013, 10:43 am
  • आइपिएलमा चेन्नई र पुने भिड्दै, कोलकताको दोस्रो जित काठमाडौं, २ वैशाख (ओएनएस) : भारतमा जारी इन्डियन प्रिमिएर लिग आइपिएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र पुने वारिर्यसबीच प्रतिस्पर्धा हुने भएको छ । एम चिदम्बरम क्रिकेट स्टेडियम चेन्नईमा हुने चेन्नई र पुने बीचको खेल नेपाली समयअनुसार राती सवा ८ बजेदेखि शुरु हुँदैछ ।   यसअघि गएराती सम्पन्न भएको दोस्रो खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेन पञ्.. Posted On: April 15 2013, 11:18 am
  • आइपिएलमा आज पनि दुई खेल, मुम्बई इण्डियन्स शीर्ष स्थानमा काठमाडौं, १ बैशाख (ओएनएस) : भारतमा जारी इन्डियन प्रिमिएर लिग आइपिएलको छैठौं संस्करण अन्तर्गत आइतबार पनि दुई वटा खेल हुने भएको छ । कोलकतामा रहेको इडेन गार्डेन क्रिकेट स्टेडियममा दिउँसो सवा ४ बजेदेखि सुरु हुने पहिलो खेलमा कोलकता नाइड राइडर्स र सनराइजर्स हैदराबाद बिच प्रतिस्पर्धा हुनेछ ।   त्यस्तै सवाई मानसिंह स्टेडियम जयपुरमा राती सवा ८ ब.. Posted On: April 14 2013, 12:03 pm
  • आएपिएलमा चेन्नईको रोमाञ्चक जित, बैंग्लोर ४ विकेटले पराजित काठमाडौं, १ बैशाख (ओएनएस) : भारतमा जारी आइपिएल क्रिकेट अन्तर्गत शनिवार रातीको खेलमा चेन्नई सुपर किंग्स बिजयी भएको छ । निकै रोमान्चक खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैग्लोरलाई ४ विकेटले हरायो । बेंग्लोरले दिएको १ सय ६६ रनको लक्ष्य चेन्नईले १ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा ग¥यो ।   अन्तिम ओभरमा १५ रन आवश्यक रहेको चेन्नईका लागि.. Posted On: April 14 2013, 8:29 am
  • आर्मीलाई हराउँदै हङकङले जित्यो बुढा सुब्बा गोल्डकपको उपाधि धरान, ३१ चैत (ओएनएस) : हङकङ नेपाली महासंघले धरानमा सम्पन्न १५ औं बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ । धरान १७ मा रहेको एन्फा टेक्निकल सेन्टरको मैदानमा नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान सागर थापाले नेतृत्व गरेको हङकङले नेपाल आर्मीलाई २–१ ले हराउँदै उपाधि जितेको हो ।   हङकङले उपाधिसंगै ३ लाख २५ हजार रुपैयाँ हात.. Posted On: April 13 2013, 6:36 pm
  • आइपिएलमा मुम्बई र पुने तथा चेन्नई र बैंग्लोर भिड्दै काठमाडौं, ३१ चैत (ओएनएस) : भारतमा जारी इन्डियन प्रिमिएर लिग आइपिएल क्रिकेट अन्तर्गत आज दुई खेल हुने भएको छन् । नेपाली समय अनुसार अपरान्ह सवा ४ बजेदेखि वानखेडे स्टेडियम मुम्बईमा हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र पुने वारीयर्स बीच प्रतिस्पर्धा हुनेछ ।   खेलमा मुम्बई रिक्की पोन्टिङ्ग तथा पुने एङ्गेलो म्याथ्युजको कप्तानीमा मैदानमा उत्रनेछ.. Posted On: April 13 2013, 1:18 pm

समाचार More+

  • यसरी भयो पूर्वसभासद मियाको हत्या ( घटना स्थल : फोटोफिचर)

    १२ लाख रुपैयाँको खोजी, छानविन समिति गठन

    दिलीप सिंह / सिरहा, ७ जेठ (ओएनएस) : छिमेकीको विहे हेर्न गएका सप्तरीका पूर्वसभासद सदरुल मिया हकलाई साँझ टेलिफोन आयो । ‘आफ्नै पेट्रोलपम्पमा आउनुस् काम छ’ भनेर कसैले बोलायो । आग्रह बमोजिम मिया पेट्रोलपम्प नजिकको अस्थाई निवास जान त गए, तर फर्किएन् । उनको कल्याणपुर २ विसनापुरमा रहेको आफ्नै अस्थाई निवासमा निर्ममतापूर्व..
    विस्तृतमा

  • नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय

    दुतावास भन्दा शक्तिशाली

    सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा  भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा  कार्यालय खोलेर काम गरिरहेको छ । भार..
    विस्तृतमा

  • काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारको स्वीकृति

      काठमाडौं, ७ जेठ (ओएनएस) : सरकारले काठमाडौं, कुलेखानी, हेटौंडा सुरुङमार्ग बनाउन सरकारले स्वीकृती प्रदान गरेको छ । सरकारले मंगलबार सुरुङ निर्माणको परियोजना नेपाल पूर्वाधार विकास कम्पनीलाई हस्तान्तरण गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तलसीप्रसाद सिटौलाले कम्पनीका अध्यक्ष कुशकुमार जोशीलाई परियोजना हस्तान्तरण गरे ।  ..
    विस्तृतमा

  • प्रधानसेनापति र भारतीय लेफ्टिनेन्ट जनरलबीच भेट

    महिला सैनिकको अवस्था बारे छलफल

      काठमाडौं, ७ जेठ (ओएनएस) : प्रधानसेनापति गौरव शम्शेर जबरा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान भूषणबीच आज भेटवार्ता भएको छ ।   राजधानीमा भएको भेटमा नेपालका महिना सैनिकहरुको व्यवस्थापन बारे छलफल भएको बताइएको छ ।   तीनदिने नेपाल भ्रमणमा आएको टोलीले यहाँ रहँदा सैनिक शिक्षण संस्थाहरुको अवलोकन पनि गरेको छ । टोली विहीबार स..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal