खेल
-
एन्फालाई ६ हजार डलर जरिवाना काठमाडौं, ६ जेठ (ओएनएस) : एएफसी च्यालेञ्जकपको छनोट चरणको फुटबल खेलमा सुरक्षा कमजोरी गरेपछि नेपालले ६ हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ । एसियन फुटबल कन्फेडेरेशन एएफसीको अनुशासन समितिले अखिल नेपाल फुटबल संघ एन्फालाई ६ हजार अमेरिकी डलर जरिवाना तोकेको हो । एएफसी अनुशासन कमिटीको क्वाललाम्पुरमा बसे.. Posted On: May 20 2013, 1:12 pm -
हैदराबाद आइपीएलको प्लेअफमा, बैंगलोर बाहिरियो काठमाडौं, ६ जेठ (एजेन्सी) : सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । गएराति भएको खेलमा कलकोत्ता नाइटराइर्डसलाई पाँच विकेटले पराजित गर्दै हैदरावाद अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । हैदराबादको प्रवेश सँगै आइपीएलमा प्लेअफका चारै वटा टोलीको टुंगो लागेको छ । भने प्लेअफकै होडमा रह.. Posted On: May 20 2013, 11:04 am -
आँशु झार्दै बिदा भए बेकह्याम (फोटो फिचर) काठमाडौं, ५ जेठ (एजेन्सी) २० वर्षे व्यवसायिक फुटवल करियरको अन्तिम खेल खेल्दै डेभिड बेकह्याम गएराति देखि मैदानबाट बिदा भएका छन् । फ्रान्सको लिग च्याम्पियन भैसकेको उनको क्लव पेरिस सेन्ट जर्मनबाट अन्तिम खेल खेल्दै उनले खेल जीवन टुंयाएका हुन । फुटबलमा सेलिब्रेटीको रुपमा रहेका बेकह्यामले लामो समय इङल्याण्डको कप्तानी सम्हालेका.. Posted On: May 19 2013, 2:27 pm -
कलाकारले खाए चार गोल काठमाडौं, ४ जेठ (ओएनएस) : विज्ञापन संघसँगको मैत्रीपूर्ण फुटवल खेलमा कलाकार संघ ४–२ गोल अन्तरले पराजित भएको छ । बाग्मती सफाई अभियानलाई सहयोग गर्न आयोजित प्रतियोगितामा कलाकारहरु पराजित भएका हुन् । विज्ञापन संघलाई जिताउने क्रममा महेश सुनुवार एक्लैले दुई गोल गरेका थिए । भने कलाकार संघका लागि आकाश खवासले दुई गोल फर्काएक.. Posted On: May 18 2013, 8:08 pm
-
आइपीएलमा बेङ्गलौर र पञ्जाबको भाग्यको फैसला आज ! काठमाडौं, ४ जेठ (एजेन्सी) : इन्डियन्स प्रिमियर लिग आइपीएल क्रिकेट प्रतियोगिता अन्र्तगत आज महत्वपूर्ण २ वटा खेल हुदैछन् । आजको खेलबाट सेमिफाइनलमा जाने सम्भावना बोकेका पञ्जाब र बेङ्गलोरको भोग्य पनि निर्धारण गर्नेछ । दिउँसो सवा चार बजेहुने पहिलो खेलमा किंग्स इलाभेन पञ्जाब र मुम्बई इन्डियन्स बिच खेल हुनेछ । जारी प्रतियोगितामा मुम्बई २२ अंक सहित शी.. Posted On: May 18 2013, 11:10 am -
क्रिकेट टोलीलाई कांग्रेसको सम्मान, टिमलाई दुई लाख नगद काठमाडौं, जेठ २ (ओएनएस) : बर्मुडामा सम्पन्न आइसीसी वल्र्ड डिभिजन थ्रीको विजेता नेपाली क्रिकेट टिमलाई नेपाली कांग्रेसले नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको छ । विहीबार पार्टी कार्यालय सानेपामा एक कार्यक्रमको आयोजना गरी कांग्रेस सभापति सुशील कोइरालाले सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै सभ.. Posted On: May 16 2013, 4:23 pm -
श्रीशान्त प्रहरीको फन्दामा, क्रिकेट वोर्डबाट पनि निलम्बित काठमाडौं, २ जेठ (एजेन्सी) : भारतीय युवा क्रिकेटर श्रीशान्त शर्मासहित तीन जना स्पट फिक्सिङको आरोपमा पक्राउ परेका छन् । उनीहरुलाई मुम्वइको एक होटलबाट पक्राउ गरिएको हो । राजस्थान रोयल्सका खेलाडी श्रीशान्तसँगै अंकित चह्वाण र अजित चण्डिला पनि प्रहरीको फन्दामा परेका हुन् । श्रीशान्तलाई भारतीय क्रिकेट वोर्डले पनि निलम्बित गरेको.. Posted On: May 16 2013, 1:24 pm -
आइपीएल क्रिकेटमा पञ्जाव र दिल्ली भिड्दै काठमाडौं, २ जेठ (ओएनएस) : इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेट अन्र्तगत आज किङ्गस इलेभेन पञ्जाव र दिल्ली डेयर डेविल्सबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा खराब लयमा रहेको दिल्लीले उपाधी होडको सम्भावना कायमै राखेको पञ्जावसंग वेलुका सवा आठ वजेपछि प्रतिस्पर्धा गर्नेछ । सेमीफाईनल प्रवेशका लागी पञ्जावले आजको समेत गरी लग.. Posted On: May 16 2013, 11:37 am -
क्रिकेटमा सरकार र पुरस्कारको लुकामारीपुरस्कार घोषणा हुन्छ, तर हस्थान्तरण हुँदैनकाठमाडौं, १ जेठ (ओएनएस) : छिमेकी भारतकै उदाहरण हेर्ने हो भने पनि क्रिकेट टिमले कुनै ठूला उपाधि उचाले त्यसबापत प्रत्येक सदस्य लाखौ रुपैयाँको भागिदार हुन्छन् । पुरस्कारको घोषणा सरकारले मात्र गर्दैन नीजि क्षेत्र पनि त्यतिकै सहभागि हुन्छन् । र लगतै वितरण पनि हुन्छ । हाम्रो नेपालमा सरकारले क्रिकेट टिमको सफलतामा उत्साह थप्न पुरस.. Posted On: May 15 2013, 3:23 pm -
दिल्लीलाई हराउँदै चेन्नई शीर्ष स्थानमा काठमाडौं, १ जेठ (ओएनएस) : आइपिएल क्रिकेटमा दिल्लीलाई पराजय चखाएपछि चेन्नई शीर्ष स्थानमा पुगेको छ। गएराति भएको खेलमा चेन्नई सुपुरकिंग्सले दिल्ली डेयर डेभिल्सलाई ३३ रनले पराजीत गरेको छ । चेन्नई सुपर किंग्स, प्लेअफ म्याचका लागि छनोट भएको छ । पहिले व्याटिङ गरेको चेन्नईले दिल्लीलाई १ सय ६९ रनको विजय लक्ष्य पेश गर्यो । १ सय ६९ रनको ल.. Posted On: May 15 2013, 7:59 am
समाचार More+
यसरी भयो पूर्वसभासद मियाको हत्या ( घटना स्थल : फोटोफिचर)
१२ लाख रुपैयाँको खोजी, छानविन समिति गठन
दिलीप सिंह / सिरहा, ७ जेठ (ओएनएस) : छिमेकीको विहे हेर्न गएका सप्तरीका पूर्वसभासद सदरुल मिया हकलाई साँझ टेलिफोन आयो । ‘आफ्नै पेट्रोलपम्पमा आउनुस् काम छ’ भनेर कसैले बोलायो । आग्रह बमोजिम मिया पेट्रोलपम्प नजिकको अस्थाई निवास जान त गए, तर फर्किएन् । उनको कल्याणपुर २ विसनापुरमा रहेको आफ्नै अस्थाई निवासमा निर्ममतापूर्व..
विस्तृतमा
नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय
दुतावास भन्दा शक्तिशाली
सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा कार्यालय खोलेर काम गरिरहेको छ । भार..
विस्तृतमा
काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारको स्वीकृति
काठमाडौं, ७ जेठ (ओएनएस) : सरकारले काठमाडौं, कुलेखानी, हेटौंडा सुरुङमार्ग बनाउन सरकारले स्वीकृती प्रदान गरेको छ । सरकारले मंगलबार सुरुङ निर्माणको परियोजना नेपाल पूर्वाधार विकास कम्पनीलाई हस्तान्तरण गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तलसीप्रसाद सिटौलाले कम्पनीका अध्यक्ष कुशकुमार जोशीलाई परियोजना हस्तान्तरण गरे । ..
विस्तृतमा
प्रधानसेनापति र भारतीय लेफ्टिनेन्ट जनरलबीच भेट
महिला सैनिकको अवस्था बारे छलफल
काठमाडौं, ७ जेठ (ओएनएस) : प्रधानसेनापति गौरव शम्शेर जबरा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान भूषणबीच आज भेटवार्ता भएको छ । राजधानीमा भएको भेटमा नेपालका महिना सैनिकहरुको व्यवस्थापन बारे छलफल भएको बताइएको छ । तीनदिने नेपाल भ्रमणमा आएको टोलीले यहाँ रहँदा सैनिक शिक्षण संस्थाहरुको अवलोकन पनि गरेको छ । टोली विहीबार स..
विस्तृतमा
- सरकार र सद्भावनाबीच कुरा मिलेन, आमरण अनसनको घोषणा
- निर्वाचन ऐनका कारण मिति घोषणामा ढिलाई : प्रचण्ड
- अमेरिकामा भिषण आँधी, ९१ जनाको मृत्यु
- नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
- पूर्वसभासद सदरुल मिया हकको घाँटी रेटेर हत्या
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









