महिला
-
जंगल गएकी महिलाको बलात्कारपछि हत्या बारा, ११ जेठ (ओएनएस) : दाउरा लिन गएकी बाराकी एक महिलाको हत्या भएको छ । बाराको हरैया गाउँ विकास समिति–६ नयाँबस्तीकी ४५ वर्षीया प्रमिला लोहनीको शुक्रबार हत्या गरिएको अवस्थामा शव फेला परेको हो । उनको बलात्कारपछि बञ्चरो प्रहारबाट हत्या भएको देखिएको प्रहरीले जनाएको छ । विहान दाउरा लिन गएकी लोहनीको घाँटीमा बञ्चरो प्रहार भएको देखिएको छ.. Posted On: May 25 2013, 12:38 pm -
प्रेमी भेट्न छोरा फाल्ने आमा विरुद्ध मुद्धा पर्वत, १० जेठ (ओएनएस) : ११ महिनाको छोरालाई जंगलमा छाडेर प्रेमीसँग रात बिताउन जाने एक आमा विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । एघार महिने छोरा भिष्म पौडेललाई जङ्गलमा छाडेर प्रेमी भेट्न गएकी नवलपरासी जिल्लाको गैडाकोट– ३ की मीना पौडेल (परियार) का विरुद्ध पर्वत जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता.. Posted On: May 24 2013, 1:47 pm -
विश्वका कुन महिला कति शक्तिशाली ? (सूचीसहित) काठमाडौं, ९ जेठ (एजेन्सी) : फोब्सले संसारका शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । सूची अनुसार जर्मन चान्सलर एन्जेला मर्केल विश्व कै सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । विश्वभरका १०० शक्तिशाली महिलाहरुको सूचीमा मर्केल पहिलो नम्बरमा परेकी हुन् । यस्तै दोस्रो नम्बरमा ब्राजिलकी राष्ट्रपति डिलमा रुसेफ छन् भने अमेरिकी समाजसेवी मिलेन्ड ग.. Posted On: May 23 2013, 6:25 pm -
सप्तरीमा एक किशोरीको जलाएर हत्याबलात्कारपछि हत्या भएको हुन सक्ने आशंकासप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ । वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ । स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट.. Posted On: May 22 2013, 6:42 pm -
पैँसट्ठी हजारमा सम्बन्धविच्छेद ! सप्तरी, ६ जेठ (ओएनएस) : दुवै जनाले एक अर्कालाई जीवनभर साथ दिने वाचा गर्दै उनीहरुले दुई वर्ष अगाडि धुमधामले विहे गरे । विहे त भयो तर श्रीमान श्रीमतीको बीच हुनुपर्ने माया, ममता र स्नेह उनीहरुमा भएन । बरु शंका, उपशंका र झैझगडा हुन थाल्यो । सप्तरीको पकरी गाविसका २७ वर्षीया रञ्जितकुमार दास र अञ्जनीकुमारी दुवैले वाचा पुरा गर्न सकेनन् । .. Posted On: May 20 2013, 1:45 pm -
बलात्कारको आरोपपछि फोरम लोकतान्त्रिकका नेता फरारछोरीको बलात्कार गर्ने भेटिएमोरङ, ३ जेठ (ओएनएस) : बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा उजुरी परेपछि मधेसी जनअधिकार फोरम लोकतानिन्त्रक मोरङका एक नेता फरार भएका छन् । ११ वर्षीया बालिकालाई वैशाख २८ गते राती बलात्कार गर्न खाजेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेपछि रङ्गेली गाउँ कमिटी अध्यक्ष ४० वर्षीय राजेश शाह फरार भएको बताइएको छ । उ.. Posted On: May 17 2013, 2:24 pm -
तेस्रो तथा समलिङ्गीको समस्या सम्बोधन गर्न सुझाव काठमाडौं, ३ जेठ (ओएनएस) : नेपालका लागि बेलायतका मिसन उपप्रमुख गाय ह्यारिसनले तेस्रो तथा समलिङ्गीहरुका समस्या समाधान गर्न सुझाव दिएका छन् । उनले तेस्रो तथा समलिङ्गीहरुलाई नेपाल सरकारले अन्य नागरिक सरह व्यवहार गर्न नसकेको भन्दै चिन्ता समेत प्रकट गरे । विश्व समलैङ्गिक घृणाविरुद्धको दिवसका अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घले शुक्रब.. Posted On: May 17 2013, 1:32 pm -
नौ वर्षपछि अदालतले भन्यो ‘मृतक उनैका पति थिए’ चितवन, ३ जेठ (ओएनएस) : श्रीमानको निधन भएको नौ वर्षपछि चितवनकी एक महिला अदालतबाट मृतककी श्रीमती प्रमाणित भएकी छन् । माओवादीको जनसेनामा लागेका श्रीमानको सेना सँगको भिडन्तमा मृत्यु भएपछि घरपरिवारले उनलाई बुहारी नभएको भन्दै अंश दिन अस्वीकार गरेका थिए । यसरी घरपरिवारबाट एक्लाइएकी चितवन मंगलपुरकी खिमा रिजालले न्याय पाएकी हुन् । तत्.. Posted On: May 17 2013, 12:35 pm -
प्रचण्ड र खनाललाई महिलाहरुले भने -' हाम्रो सहभागिता बढाउनुपर्यो' काठमाडौं, १ जेठ (ओएनएस) : राष्ट्रिय महिला आयोगको टोलीले बुधबार एकीकृत नेकपा माओवादी र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटवार्ता गरेको छ । भेटको क्रममा टोलीले आगामी संविधानसभामा महिला सहभागिता बढाउन सुझाव दिएका छन् । उनीहरुले राज्यका हरेक निकाय र आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागिताबारेको माग प्रचण्ड र खनाल सम.. Posted On: May 15 2013, 6:19 pm -
बेचिएकी युवतीको उद्धार कञ्चनपुर, ३१ वैशाख (ओएनएस) : ललाईफकाई भारत लगिएकी कञ्चनपुरकी एक युवतीलाई उद्धार गरिएको छ । बोल्न र सुन्न नसक्ने युवतीलाई निको बनाईने लालचा देखाएर भारत लगिएकी कञ्चनपुरको झलारीकी १५ वर्षीया युवतीलाई आफन्तको सहयोगमा घर फर्काइएको हो । उनलाई झलारीकै मङ्गले दमाई नाम गरेका व्यक्तिले १० दिन अगाडि भारतको बेङ्गलोर पु¥याएका थिए.. Posted On: May 14 2013, 3:47 pm
समाचार More+
माओवादी हमलामा कँग्रेसका नेता सहित १६ को मृत्यु
मारिनेमा राजनीतिक नेतासंगै सुरक्षाकर्मी
काठमाडौं, १२ जेठ (ओएनएस): भारतमा माओवादी विद्रोहीको आक्रमणमा कँग्रेस आईका नेता सहित १६ जनाको मृत्यु भएको छ । भारतको छत्तिसगढ राज्यमा माओवादी गएराती आक्रमण गर्दा कँग्रेस आइका महेन्द्र कर्मासहित १६ जना मारिएका छन् । पूर्व मुख्यमन्त्री सहित १२ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा राजनीतिक नेतासंगै सुरक्षाकर्मी समेत रहेका छन । छत्तिसगढको बस्तर जिल..
विस्तृतमा-
राजमार्ग अवरुद्ध सयौ यात्रु बाटोमा अलपत्र
नवलपरासी, १२ जेठ (ओएनएस):पटक पटक अवरुद्ध हुँदै आएको पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड फेरि अवरुद्ध भएको छ । बाढीले डाइभर्सन भत्काएपछि पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा पर्ने नवलपरासीको लोकाहामा यातायात अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि दर्जनौ यातायातका सयौ यात्रु अलपत्र परेका छन् । गएरातीको बाढीले चार दिनअघि..
विस्तृतमा
सरकारको कार्यशैलीप्रति एमाओवादी असन्तुष्ट
मंसिरमा चुनाव नगरे औचित्य सकिने चेतावनी
काठमाडौं, ११ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीदले खिलराज रेग्मी नेतृत्वको सरकारप्रति असन्तसुष्टि जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले सरकार निर्वाचन बाहेकका काममा केन्द्रित भएको आरोप लगाए । उनले तोकिएकै समयमा निर्वाचन गराउन सरकारलाई सुझाव दिँदै त्यसपछि औचित्य समा..
विस्तृतमा
ठाकुरको चियापानमा मुख्य नेता आएनन्
अनुहार मिल्दैमा एकता हुँदैन : यादव
चुनावका लागि मधेसवादी दलको एउटै मोर्चा बनाउने प्रयासमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले बोलाएको छलफलमा मुख्य नेताहरु नै अनुपस्थित भएका छन् । ‘चियापान’ का लागि भन्दै बोलाइएको उक्त छलफलमा मुख्य नेताहरुनै नआएपछि औपचारिक छलफल नगरी कार्यक्रम सकिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध रहेका दलका मुख्य नेतापनि कार्यक्रममा गए..
विस्तृतमा
- गुण्डा नाइके गणेश लामा सम्पर्कविहीन
- पार्टी एकताको प्रयास जारी : दाहाल
- नेपाल इस्टुको राष्ट्रिय महाधिवेशन जेठ २५ र २६ गते
- देशभक्त माथि थ्रिस्टारको प्रभावशाली जित
- तालिवानी हमलामा नेपालीको मृत्यु भएको भन्ने समाचार गलत
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









