शिक्षा / स्वास्थ्य
-
नेपालमा पनि अब हवाई एमबुलेन्स काठमाडौं,७ फागुन (ओएनएस): दूर्गमका विरामीलाई छिटो स्वास्थय उपचार सेवा दिन अब सरकारले हवाई एमबुलेन्स सञ्चाल गर्ने भएको छ। यातायात सुविधा नभएका जिल्लाका लागि हवाई उम्वुलेन्स मुख्य प्रयोगमा ल्याइने छ । Posted On: February 18 2013, 5:35 pm -
लागूपदार्थ दुर्व्यसनीका लागि सुधार केन्द्र बन्दै देवचन्द्र भट्ट, नुवाकोट, ७ फागुन (ओएनएस) : लागूपदार्थ दुर्व्यसनी र कुलतमा लागेका व्यक्तिहरुलाई उपचार तथा सुधार गर्ने उद्देश्यले नुवाकोटको ऐतिहासिक स्थल शेराफांटमा शान्त जीवन उपचार तथा परामर्श केन्द्रको निर्माण कार्य सुरु भएको छ । विदुर नगरपालिका वडा नं. ३ शेरा दरबार क्षेत्रमा रहेको २० रोपनी जग्गालाई उपयोग गरी सुधार गृहको संरचना निर्माण कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । Posted On: February 18 2013, 4:26 pm -
विद्यार्थी नेताहरु राजनीतिसँगै कृषिमा लाग सिरहा, ६ फागुन (ओएनएस) : संयुक्त युवा तथा विद्यार्थी मञ्चमा आवद्ध विद्यार्थी नेताहरुले युवालाई कृषि क्षेत्रमा लाग्न आह्वान गरेका छन् । देश विकासको आधार र नेपालको आवश्यकता कृषि भएकाले राजनीतिसंगै कृषिमा लाग्न जिल्ला स्तरीय युवा नेताहरुलाई सुझाव दिएका हुन् । Posted On: February 17 2013, 4:01 pm -
विपद सुरक्षा सिक्दै विद्यार्थीहरु देवचन्द्र भट्ट / नुवाकोट, ४ फागुन ओएनएस विद्यालयस्तरबाटै विद्यार्थीहरुलाई विपद व्यवस्थापन र मानवीय सुरक्षाबारे जानकारी पाउन थालेका छन् । Posted On: February 15 2013, 2:16 pm -
आज श्रीपञ्चमी, बिद्याकी देवी सरस्वतीको पुजा गरिँदै काठमाडौं, ४ फागुन (ओएनएस) : आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, बिद्याकी देवी सरस्वतीको पुजा आराधानासहित विविध कार्यक्रम गरी मनाइदै छ । शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत आजको दिनलाई लिने गरिन्छ । Posted On: February 15 2013, 10:32 am -
अस्थायी शिक्षकहरु आन्दोलित काठमाडौं, ३ फागुन (ओएनएस) : शिक्षक सेवा आयोगले खुल्ला गरेको विज्ञापनमा आफूहरूलाई समावेश नगरेको भन्दै अस्थायी शिक्षकहरु आन्दोलित भएका छन् । अस्थायी शिक्षक सङ्घर्ष समितिले बिहीबार नै आन्दोलनको घोषणा गरेका छन् । Posted On: February 14 2013, 6:03 pm -
ओम महाविद्यालयका २१ शिक्षकको सामूहिक राजीनामा रौतहट, ३ फागुन (ओएनएस) : क्याम्पस प्रमुखले अभद्र व्यबहारपछि असुरक्षित भएको महशुस गरेको भन्दै रौतहटको ओम महाविद्यालयका सवै शिक्षकहरुले सामूहिक राजीनामा दिएका छन् । एकैपटक सवै शिक्षकले राजीनामा दिएपछि विद्यालयमा पठन पाठन पनि प्रभावित भएको छ । Posted On: February 14 2013, 2:10 pm -
नयाँपाटीमा पनि बर्ड फ्लु, ३ हजार कुखुरा मारिए काठमाडौँ, २८ माघ (ओएनएस) : काठमाडौँको नयाँपाटी गाउँ विकास समितिमा पनि बर्ड फ्लुको संक्रमण भेटिएको छ । गाविस भवन नजिकै रहेको नारायण दाहालको कुखुरा फर्ममा बर्डफ्लुको संक्रमण भेटिएपछि त्यसफर्ममा रहेका तीन हजार कुखुरा मारिएको छ । Posted On: February 10 2013, 6:56 pm -
चितवनका सम्पूर्ण शैक्षिक संस्थामा पठन पाठन बन्द चितवन, २८ माघ (ओएनएस) : चितवनमा विभिन्न तीन विद्यार्थी संगठनले गरेको शैक्षिक संस्था वन्दका कारण आज पठन पाठन प्रभावित भएको छ । वन्दका कारण विहानी तथा दिवा सत्रमा पढाई हुने कुनै पनि शैक्षिक संस्था खुल्न सकेका छैनन् । Posted On: February 10 2013, 11:15 am -
एक हप्तादेखि विद्यालयमा तालाबन्दी देवचन्द्र भट्ट / नुवाकोट, २७ माघ (ओएनएस) : नुवाकोटको गणेशस्थान ६ स्थित प्रस्तावित गणेश माध्यामिक विद्यालयमा एक हप्तादेखि पठनपाठन ठप्प रहेको छ । Posted On: February 9 2013, 3:20 pm
समाचार More+
करोडौं धन जम्मा गर्ने पाँच 'डन' विरुद्ध अदालतमा मुद्धा
कुन डनलाई कुन नेताको साथ
काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच डन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो । विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामासहित अरु चार ज..
विस्तृतमा
राप्रपा अध्यक्षमा थापा सर्वसम्मत
केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदै
काठमाडौं, ५ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको राजधानीमा जारी एकताको महाधिवेशनले आलोपालो नेतृत्व गर्ने गरी चार जना नेताको अध्यक्ष मण्डल निर्माण गरेको छ । त्यस्तै महाधिवेशनले एकता पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राख्ने निर्णय गरेको छ । अध्यक्षमण्डलमा सूर्यबहादुर..
विस्तृतमा
सर्वोच्चद्वारा डीआइजी बढुवा सदर
काठमाडौं, ५ जेठ (ओएनएस) : सर्वोच्च अदालतले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सदर गरेको छ । न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठको संयुक्त इजलासले आइतबार यसअघि सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्नु भनि गरेको अन्तरिम आदेश खारेज गर्दै निर्णय सदर गरेको हो । एमाओवदी&n..
विस्तृतमा
चुनावका लागि साझा अवधारणा बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा
काठमाडौं, ५ जेठ (ओएनएस) : एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावमा कार्यगत एकता तयार पारिएको प्रतिवेदन माथि आजबाट छलफल सुरु गरेको छ । आजको बैठकमा त्यसबारे प्रस्ताव तयार गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो । एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा सचिवालयको तर्फबाट प्रव..
विस्तृतमा
- अखिल क्रान्तिकारीद्वारा १०५ उम्मेदवारको घोषणा
- सहमति जुटाउन दलहरुलाई रेग्मीको ताकेता
- प्रचण्ड नेतत्वको गठबन्धनको बैठक जारी
- चुनाव हुँदैन : बादल
- नेपाल र भारतका सेना सगरमाथा चढे
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









