शिक्षा / स्वास्थ्य
-
जुम्लाका महिलाहरु सरसफाई अभियानमा नौरते नेपाली / जुम्ला, ४ जेठ (ओएनएस) : जुम्लाको चन्दननाथ गाविस वडा नं. ९ का महिलाहरु सरसफाई अभियानमा जुटेका छन् । गाउँघरमा हुने फोहोर मैला व्यवस्थापनको लागि सरसफाई अभियानमा जुटेको स्थानीय रानीचौर नागरिक सचेतना केन्द्रले जनाएको छ । घरको आँगन र बाटोमा फोहोर मैला हुने भएकाले प्रत्येक हप्ताको शनिबारका दिन सरसफाई गर्ने.. Posted On: May 18 2013, 6:33 pm -
स्ववियु निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा : विद्यार्थी नेताहरु काठमाडौं, जेठ ४ (ओएनएस) : विभिन्न विद्यार्थी संगठनका प्रमुख नेताहरुले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव धाँधलीरहित र स्वस्थ वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा पत्रकार सञ्जालले शनिबार राजधानीमा अन्र्तक्रियामा विद्यार्थी नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बोल्दै एकीकृत माओवादी निकट.. Posted On: May 18 2013, 4:49 pm -
विद्यार्थीलाई निःशुल्क टिफिन बक्स पाल्पा, ३ जेठ (ओएनएस) : पाल्पा देवीनगरका विद्यार्थीहरुलाई निःशुल्क टिफिन बक्स वितरण गरिएको छ । जङफुड निषेधित क्षेत्र घोषणा गर्नका लागि देवीनगरको विद्यालयले ६ सय ४२ जना विद्यार्थीहरुलाई निःशुल्क टिफिन बक्स वितरण गरेको हो । देवीनगर गाविसमा रहेका सबै विद्यालयका शिशुदेखि कक्षा ६ सम्म पढ्ने विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको हो । ट.. Posted On: May 17 2013, 1:47 pm -
पहिचान नभएको रोगले विद्यार्थी विरामी डोटी, २ जेठ (ओएनएस) : डोटीको तोलेनी गाविस वडा नम्बर ९ स्थित खप्तड प्राथमिक विद्यालयमा अनौठो रोग देखा परेको छ । एक साता अगाडिदेखि देखिएको रोगका कारण विद्यार्थीहरुमा रुने, कराउने, काम्ने, बेहोस हुने समस्या देखिएको छ । दिनमा ३ देखि ५ जना सम्म गरी अहिले सम्म १० जनामा यस्तो लक्षण देखा परिसकेको विद्यालयका शिक्षक पदमराज जोशीले जानका.. Posted On: May 16 2013, 2:57 pm -
संसार बदल्ने ५० पुस्तकहरु !तपाइँले कति पढ्नुभयो ?काडमाठौं, १ जेठ (ओएनएस) : भनिन्छ संसार बदल्ने विचारले हो । अनि संसार बदल्ने विचारकहरु सँधै यो संसारमा रहिरहन सक्दैनन् । तर ती विचारहरु पुस्तकमा भने युगौं युग अध्ययन गर्न पाइन्छन् । संसारमा त्यस्ता धेरै पुस्तकहरु छन् जसले संसार बदल्न सहयोग गरेका छन् । अबौं पुस्तकहरुको भीडमा आफ्नो छुट्टै पहिचान भएका ५० पुस्तकहरुलाई ब्राजिलीयन प.. Posted On: May 15 2013, 6:56 pm -
उपचाररत बिरामीको मृत्युपछि वीपी प्रतिष्ठानमा तनाव धरान, जेठ १ (ओएनएस) : चिकित्सकको लापरवाहीका कारण विरामीको ज्यान गएको भन्दै मृतकका आफन्तहरु आन्दोलित भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तनाव भएको छ । पत्थरीको शल्यक्रिया गरिएकी धरान ११ सृजनामार्गकी ३० वर्षीया मनमाया तामाङको मंगलबार राती मृत्यु भएपछि मृतकका आफन्त र चिकित्सकहरु वीच विवाद भएको हो । त.. Posted On: May 15 2013, 2:46 pm -
कक्षा ११ को परीक्षा सुरु काठमाडौं, ३१ वैशाख (ओएनएस) : उच्च माध्यमिक शिक्षा परिषद् अन्र्तगतको कक्षा ११ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा देशभरबाट ४ लाख ३५ हजार १८ जना परीक्षार्थी सहभागी भएका छन् । नियमिततर्फ २ लाख ६५ हजार ४ सय ५७ र एक्जाम्टेडतर्फ १ लाख ६९ हजार ४ सय ५७ जना सहभागी भएको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिएका छन्.. Posted On: May 14 2013, 1:57 pm -
क्याम्पस बसमा आगजनी हैटौडा, ३० बैशाख (ओएनएस): हेटौडामा अज्ञात समुहले रोकि राखेको क्याम्पस बसमा आगजनि गरेको छ । मकवानपुर बहुमुखी क्याम्पसको विद्यार्थी बोक्ने वसमा गएराती आगलागी भएको छ । गएराति वसमा लागेको आगो दमकल र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । क्याम्पस परिसरमा राखिएको ना १ क ३१९३ नम्बरको बसमा कसरी.. Posted On: May 13 2013, 1:21 pm -
अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज मनाइदै काठमाडौं, २९ बैशाख (ओएनएस):अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । आधुनिक नसिर्ङका संस्थापक ङ्खलोरेन्स नाईटिङगेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक बर्ष मे १२ तारिखका दिन नर्स दिवस मनाउने गरिन्छ । ‘क्लोजिङ द ग्याप 'मिलेनियम डेभलपमेन्ट गोल’ नाराका सा.. Posted On: May 12 2013, 9:05 am -
अनुमति बेगरका विद्यालय बन्द गर्न निर्देशन नौरते नेपाली / जुम्ला २५ वैशाख (ओएनएस) : जिल्ला शिक्षा कार्यालय जुम्लाले अनुमति विना सञ्चालन भएका विद्यालयहरुलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ । अनुमति विना विद्यालयहरुले कक्षा सञ्चालन गरेको भन्दै शिक्षा कार्यलय जुम्लाले बन्द गर्न निर्देशन दिएको हो । जिल्ला शिक्षा कार्यलयका अनुसार.. Posted On: May 8 2013, 4:33 pm
समाचार More+
'थ्रेसहोल्ड'मा मध्यमार्गी बाटो खोज्न रेग्मीको सुझाव
रेग्मी - प्रचण्ड छलफल
काठमाडौं, ५ जेठ (ओएनएस): अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन 'थ्रेसहोल्ड'का विषयमा मध्यमार्गी बाटो खोज्न आग्रह गरेका छन् । प्रमुखदलहरु पनि थ्रेसहोल्डको पक्षमा रहेको र राष्ट्रपतिको पनि राख्दा राम्रो हुने मत रहेकाले बिचको बाटोबाट समाधान खोज्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् । बि..
विस्तृतमा
एकता महाधिवेशनमा नेतृत्व विवाद मिल्न सकेन
बन्दसत्र सुरु हुन ढिलाई
काठमाडौं,५ जेठ (ओएनएस) : नेतृत्वमा देखिएको विवाद समाधान गर्न राप्रपा राजपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । आलोपालो नेतृत्वको बिषयमा विवाद भएपछि अहिले शीर्ष तहका नेताहरुबीच छलफल भइरहेको हो । विवादका कारण बन्दसत्र सुरु हुन भने ढिलाई भएको छ । शीर्ष तहका नेताहरुबीचको छलफल सकिएपछि मात्र बन्दसत्र सुचारु हुने महाधिवेशन प्रचार सहसंयोजक किरण ग..
विस्तृतमा-
बाबु छोरा मृत फेला
कञ्चनपुर, ५ जेठ (ओएनएस) : कञ्चनपुरको भुजेलामा बाबु छोरा मृत अवस्थामा फेला परेका छन् । भीमदत्तनगरपालिका–११ स्थित भुजेलामा झुण्डिएर मृत्यु भएको अवस्थामा ४८ वर्षीय बाबु राजेश टमटा र १९ वर्षीय छोरा अजु टमाटा फेला परेका हुन् । लामो समयदेखि प्यारालाइसिस रोगबाट पीडित बाबु छोराले गरिबीका कारण रोगको उपचार गर्न नस..
विस्तृतमा
उच्चस्तरीय संयन्त्रले असन्तुष्ट दलहरुसँग छलफल सुरु गर्दै
आज वैद्य र यादवसँग छलफल
काठमाडौं, ५ जेठ (ओएनएस) : उच्चस्तरीय राजनीतिक समितिले आजदेखि असन्तुष्ट दलहरुसँग छलफल थाल्ने भएको छ । समितिले आज नेकपा – माओवादी र उपेन्द्र यादव नेतृत्वको मोर्चासँग वार्ता गर्दैछ । समितिले दिउँसो १ बजे नेकपा – माओवादी र ३ बजे उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रीक गठबन्धनसँग छलफल गर्ने तय भएको बताइएको छ ।..
विस्तृतमा
- एमाओवादी नेतृत्व गठबन्धनको बैठक बस्दै
- ‘उचित जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’ : अर्याल
- मालेले चार दलको भण्डाफोर अभियान चलाउने
- राप्रपा महाधिवेशनमा विवाद, बन्दसत्र स्थगित
- 'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : कांग्रेस-एमाले
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









