अर्थ
-
बागलुङको मकैवालीमा गवारोको समस्या बागलुङ, ४ जेठ (ओएनएस) : बागलुङको विभिन्न स्थानमा लगाइएको मकैवालीमा गवारोको समस्या देखिएको छ । बागलुङ नगरपालिका १० कुडुले, नारायणस्थान क्षेत्र र बुर्तिबाङमा गवारोको समस्या देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मकै बालिमा गवारो किराले आक्रमण रोकथाम हुन नसक्दा किसानहरु चिन्तामा परेका छन् । किराका कारण.. Posted On: May 18 2013, 10:05 am -
टेलिकमद्वारा इन्टरनेट महशुलमा कटौती काठमाडौं, ३ जेठ (ओएनएस) : नेपाल टेलिकमले शुक्रबारदेखि इन्टरनेट प्याकेजहरुको महशुलमा कटौती गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर टेलिकमले महशुलमा कटौती गरेको हो । सर्वसाधारणको पहुँचसम्म इन्टरनेट सेवा पु¥याउन महशुलमा कटौती गरिएको टेलिकमले जनाएको छ । इन्टरनेट प्रदायक संस्थाहरुको बीचमा प्रतिस्पर्धा बढ्दै ज.. Posted On: May 17 2013, 2:02 pm -
जुत्ताबाट १६ किलो सुन बरामद काठमाडौं, २ जेठ (ओएनएस) : प्रहरीले अवैध रुपमा भित्र्याएको १६ किलो सुनसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुले जुत्तामा राखेर लैजाँदै गरेको सुन विशेष सुराकीको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट गएको टोली राजधानीको जोरपाटीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको परिचय खुलाएको छैन । तर सुन चीनको तिब्बतबाट ल्याइएको हुन सक्ने प्रहरी.. Posted On: May 16 2013, 3:00 pm -
सरकारका अधिकृतहरुको आन्दोलन जाने चेतावनी काठमाडौं, ३१ वैशाख : (ओएनएस) निजामति सेवा अन्तर्गतका कम्प्युटर अपरेटरलाई राजश्व समूहमा ल्याउन लागिएको भन्दै अधिकृतहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । निजामति सेवा नियमावली संशोधन गरेर षड्यन्त्रपूर्वक कम्प्युटर अपरेटरहरुलाई राजश्व समूहमा ल्याउन लागिएको भन्दै अधिकृतहरुले त्यसको विरोध गरेका हुन । समान्यतः प्राविधिक सेवा.. Posted On: May 14 2013, 6:30 pm -
नयाँ नेपाल निर्माणका लागि ५० लाख सानुभाई/ काठमाडौं, ३१ वैशाख (ओएनएस) : गत फागुन १ गते तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो एक महिनाको आधा कमाई राखेर शुरुवात गरेको ‘नयाँ नेपाल निर्माण कोष’ को आज तीन महिना पुरा भएको छ । राष्ट्रिय स्वयंसेवा अभियान सञ्चालन गरी मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नका लागि भन्दै स्थापना भएक.. Posted On: May 14 2013, 5:02 pm -
सानीभेरीको विवाद मन्त्रिपरिषद् अध्यक्षसम्म धनवीर दाहाल, रुकुम ३० बैसाख (ओएनएस): आफु खेत वा गाउँ बस्तिमा आउने पानी कूलो अन्तै मोडिएको विवाद गाउँघरमा प्रसस्तै सुन्नमा आउँछ । रुकुममा भने यतिखेर सिंगो नदीकै बाटो परिवर्तन गर्ने विवाद चर्किएको छ। सानीभेरी नदीलाई आफ्नै बाटोमा बग्न दिन माग गर्दै रुकुमेलीहरुले जिल्ला प्रशासन कार्यालय रुकुम मार्फत मन्त्री परिषदका अध्.. Posted On: May 13 2013, 5:28 pm -
कुखुरा ल्याउन प्रहरीको मिलेमतो जनकपुरधाम, ३० वैशाख (ओएनएस): भारतीय बजारबाट अवैद कुखुरा नेपाल ल्याउन थालेपछि नेपाली बजार प्रभावित बनेको छ। कुखुराको अवैध पैठारीले मधेसका जिल्लाहमा बढी प्रभाव परेको छ । धनुषा र महोत्तरी जिल्लाको कुखुरा व्यवसाय सङ्कटमा परेको छ । नेपाल सरकारले पंक्षीजन्य वस्तुको आयतमा रोक लगाएपछि सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीकै म.. Posted On: May 13 2013, 1:54 pm -
अव आगलागीको सूचना, आधा घण्टाभीत्रै मोवाइलमानेपालमैं मोडिस रिसिभिङ स्टेशनसानुभाई/ काठमाडौं, २८ वैशाख (ओएनएस) : जिल्ला वन अधिकृत तथा वन कर्मचारीले आफ्नो जिल्लाभित्रका कुनै पनि वन क्षेत्रमा लागेको आगोको जानकारी आफूलाई नभएको भनेर पन्छिन नपाउने भएका छन् । आफू कार्यरत जिल्लाभित्रको जुनसुकै ठाउँमा आगो लागे पनि त्यसको सूचना उनीहरुको मोबाइलमा एसएमएस मार्फत तत्काल.. Posted On: May 11 2013, 7:37 pm -
सुनको मूल्य बढ्यो काठमाडौं, २६ बैशाख (ओएनएस): बजारमा सुनको मूल्य फेरि बढेको छ । छापावाल सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको छ । बुधबार नेपाली बजारमा प्रतितोला रु ५१ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु ५०० ले वृद्धि भई रु ५२ हजार ३०० मा कारोबार भएको छ । त्यसैगरी तेजावी सुनको मूल्यमा पनि रु ५०० ले वृद्धि भई.. Posted On: May 9 2013, 4:26 pm -
असार १ देखि दुई रंग सिलिण्डर आउने काठमाडौं, २४ वैशाख (ओएनएस) : लामो समयदेखि समस्यामा रहेको दुइरंगको सिलीण्डर आगामी असार १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ । बाणिज्य तथा आपूर्ती मन्त्रालय, नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघ बीच सो कार्यका लागि तिब्र तयारी भएको मन्त्रालयले जनाएको छ । मिडिया इन्टरनेसनलले मंगलबार काठमाडौंमा आयोजना गरेको विजनेस बहस.. Posted On: May 7 2013, 8:59 pm
समाचार More+
करोडौं धन जम्मा गर्ने पाँच 'डन' विरुद्ध अदालतमा मुद्धा
कुन डनलाई कुन नेताको साथ
काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच डन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो । विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामासहित अरु चार ज..
विस्तृतमा
राप्रपा अध्यक्षमा थापा सर्वसम्मत
केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदै
काठमाडौं, ५ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको राजधानीमा जारी एकताको महाधिवेशनले आलोपालो नेतृत्व गर्ने गरी चार जना नेताको अध्यक्ष मण्डल निर्माण गरेको छ । त्यस्तै महाधिवेशनले एकता पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राख्ने निर्णय गरेको छ । अध्यक्षमण्डलमा सूर्यबहादुर..
विस्तृतमा
सर्वोच्चद्वारा डीआइजी बढुवा सदर
काठमाडौं, ५ जेठ (ओएनएस) : सर्वोच्च अदालतले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सदर गरेको छ । न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठको संयुक्त इजलासले आइतबार यसअघि सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्नु भनि गरेको अन्तरिम आदेश खारेज गर्दै निर्णय सदर गरेको हो । एमाओवदी&n..
विस्तृतमा
चुनावका लागि साझा अवधारणा बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा
काठमाडौं, ५ जेठ (ओएनएस) : एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावमा कार्यगत एकता तयार पारिएको प्रतिवेदन माथि आजबाट छलफल सुरु गरेको छ । आजको बैठकमा त्यसबारे प्रस्ताव तयार गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो । एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा सचिवालयको तर्फबाट प्रव..
विस्तृतमा
- अखिल क्रान्तिकारीद्वारा १०५ उम्मेदवारको घोषणा
- सहमति जुटाउन दलहरुलाई रेग्मीको ताकेता
- प्रचण्ड नेतत्वको गठबन्धनको बैठक जारी
- चुनाव हुँदैन : बादल
- नेपाल र भारतका सेना सगरमाथा चढे
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









