दस्तावेज

  • वेपत्ता भएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको
    पूर्ण पाठ
      प्रस्तावना:  सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता भएका व्यक्तिको छानविन लगायत मानव अधिकारको गम्भीर उल्लङ्घन तथा मानवता विरुद्धको अपराध सम्बन्धी अन्य घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरुको बारेमा सत्य अन्वेषण तथा छानविन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन, पीडक र पीडित बीच मेलमिलाप गराई पारस्परिक सद्भाव तथा सहिष्णुताक.. Posted On: March 27 2013, 2:54 pm
  • असन्तुष्ट जनजाती मधेसी नेताहरुलाई एमालेको जवाफ     “ हाम्रो मत” बारे पार्टी मत  Posted On: September 4 2012, 5:58 pm
  • जेठ ४ गते भएको २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाको घोषणा, २०६३   जेठ ४ गते भएको  २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाको घोषणा, २०६३   शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा नेपाली जनताले गरेको बलिदान, जीवन-उत्सर्ग र सहभागिता प्रति उच्च सम्मान गर्दै,     स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको राज्यशक्तिको स्रोत जनता रहेको र नेपाली जनताले केही समयअघि शान्तिपूर्ण संयुक्त जनआन्दोलनद.. Posted On: July 18 2012, 8:15 am
  • राजा ज्ञानेन्द्रले २०६३ बैशाख ११ गते गरेको प्रतिनिधि सभा पुनस्थापनाको धोषणा   राजा ज्ञानेन्द्रको वैशाख ११, २०६३ को सम्बोधन   प्यारा देशबासीहरु,     नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवम् राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावना एवम् आन्दोलनरत सात राजनीतिक दलको गठबन्धनको मार्.. Posted On: July 18 2012, 7:59 am
  • आदिवासी जनजातिको प्रेस विज्ञप्ती आदिवासी जनजाति राजनितिक सम्मेलनको निष्कर्ष सम्बन्धी पत्रकार सम्मेलन प्रेस विज्ञप्ती काठमाडौं नेपाल ८ जुलाई २०१२ २२ असार २०६९ हामी नेपालका आदिवासी जनजातिहरुको दुईदिने राजनितिक सम्मेलनमा सहभागि प्रतिनिधीले विगत २४० वर्ष देखी भोगी आएको ब्राम्णवाद ूउच्च जातीयू अहंकारवाद पितृसत्तावाद आन्तरिक उपनिवेशवाद एकल जातीय राज्यबाट भएकॊ शोषण दमन िहंसा उत.. Posted On: July 6 2012, 3:25 pm
  • नेपाल सरकार र ने.क.पा. -माओवादी ) बीच कुपण्डोलमा भएको सहमति नेपाल सरकार र ने.क.पा.-माओवादी) वीच मिति २०६३ साल असार १ गते सम्पन्न दोश्रो वार्तामा  निम्न लिखित निर्णय भएको छ :-  १. सात राजनीतिक दल र नेकपा माओवादीका शीर्ष नेताहरुको सहभागितामा नेपाल सरकार र ने.क.पा.(माओवादी) बीच यथाशीघ्र वार्ताको आयोजना गरिनेछ ।   २. सात राजनीतिक दल र ने.क.पा. (माओवादी) बीच भएको १२ बुँदे समझदारी र नेपाल स.. Posted On: May 30 2012, 4:01 pm
  • २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाको घोषणा  प्रतिनिधि सभाको घोषणा,२०६३    शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा नेपाली जनताले गरेको बलिदान, जीवन-उत्सर्ग र सहभागिता प्रति उच्च सम्मान गर्दै,     स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको रा.. Posted On: May 29 2012, 4:03 pm
  • कसैसँग सम्झौता गरेनन्, सम्पतिको लोभ गरेनन्, सत्ताको राजनीति पनि कहिल्यै गरेनन् अनि पुष्पलाल पुष्पलाल नै रहे पुष्पलाल स्मृति दिवस नेपालका कम्युनिष्ट पार्टीहरुले शनिबार धुमधामका साथ मनाएका छन् । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका बारेमा पुष्पलालको स्पष्ट धारणा थियो । त्यसैले जतिसुकै ठूलो आर्थिक संकट भोग्नुपरेपनि उनले विदेशीहरुसँग हात पसारेनन् । आजका नेताहरुले उनको जीवनीबाट सिक्ने कुरा यही हो । Posted On: July 23 2011, 8:11 pm
  • निलम्बित एआईजी मदनबहादुर खड्का कारागार चलान काठमाडौँ, ५ साउन (ओएनएस) सुडान घोटालाका आरोपी निलम्बित एआईजी मदनबहादुर खड्कासंग विशेष अदालतले ५० लाख रुपैया धरौटी मागेको छ । Posted On: July 21 2011, 6:04 pm
  • प्रहरीले जाहेरी दर्ता गर्न मानेन धादिङ, ४ असार (ओएनएस) धादिङमा द्वन्द्वको समयमा हत्या गरिएकी एक र्सवसाधारण महिलाको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । Posted On: July 20 2011, 6:11 pm

समाचार More+

  • 'साझा यातायातमाथि गिद्दे नजर'

    पहिलो महिनामा साँढे ६ लाख बचत

    सानुभाई, काठमाडौं, ४ जेठ (ओएनएस) : बन्द भएको १२ वर्षपछि पुनः सञ्चालनमा आएको साझा यातायात अहिले सबैको चासोको विषय बनेको छ । जम्मा २ रुटमा १६ वटा बसबाट पुनः सञ्चालनमा आएको साझा बसले सुरुवातमैं रुटको विषयमा विवाद खेप्नु प¥यो । नेपाल यातायात व्यबसायि राष्ट्रिय महासंघ आफूहरुलाई नसोधि रुट दिएको भन्दै साझा विरुद्ध खनियो ।  ..
    विस्तृतमा

  • सर्त पुरा नहुँदासम्म वार्ता हुँदैन : असन्तुष्ट दलहरु

    अनौपचारिक छलफल भने हुने

    काठमाडौं, ४ जेठ (ओएनएस) : नेकपा–माओवादीसहितका सरकारप्रति असन्तुष्ट दलहरुले उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता नगर्ने पुरानै अडान दोहोर्‍याएका छन् ।  वार्तामा बस्नको लागि आफुहरुले राखेका सर्तहरु पुरा हुनुपर्ने उनीहरुको माग छ । नेकपा माओवादीको पार्टी कार्यालय बुद्धनगरमा आज बसेको बैठकले आफ्ना सर्तहरु पुरा नभएसम्म वार्तामा ब..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : काँग्रस एमाले

    थ्रेसहोल्ड अनिवार्य:एमाओवादी नेता रायमाझी

    काठमाडौं, ४ जेठ (ओएनएस) : नेपाली काँग्रेस र नेकपा एमालेले थ्रेसहोल्ड बिना चुनावमा भाग लिन नसकिने बताएका छन् । उनहरुले चुनावबाट डराएर एमाओवादीले सहमति भैसकेको विषयलाई फेरी उल्टाएको बताए ।  रिपोर्टर्स क्लवको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जननरसिंह केसीले थ्रेसहोल्डको प्रावधानमा सहमति भैसकेकोले अब त्यबाट पछि हटेर चुना..
    विस्तृतमा

  • स्ववियु निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा : विद्यार्थी नेताहरु

      काठमाडौं, जेठ ४ (ओएनएस) : विभिन्न विद्यार्थी संगठनका प्रमुख नेताहरुले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव धाँधलीरहित र स्वस्थ वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा पत्रकार सञ्जालले शनिबार राजधानीमा अन्र्तक्रियामा विद्यार्थी नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।    कार्यक्रममा बोल्दै एकीकृत माओवादी निकट..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal