Polls
-
भारतयि सत्तारुढ दल कांग्रेस आइले नेपालमा पार्टी कार्यालय स्थापना गरेर काम थाल्नुलाई तपाइँ के भन्नुहुन्छ ?
नेपालको आन्तरिक मामिलामा नियन्त्रण राख्ने योजना (53%)
नेपाल सरकारको कमजोरी (32%)
Posted On: 2013-05-21 17:31:36पार्टीको अन्तर्राट्रियकरण गर्ने प्रयास (16%)
-
नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको रहस्यमय मृत्युको २० वर्ष वितिसक्दा पनि स्पष्ट कारण किन वाहिर नआएको होला ?
छानविन गर्नेले तदारुकता नदेखाएर (23%)
छानविन गर्ने मान्छे कै संलग्नता भएकोले (63%)
Posted On: 2013-05-17 10:40:37विदेशीको दवाव (14%)
-
चुनावको घोषणा पहिला की विवादको समाधान पहिला भन्ने विवादलाई तपाई के भन्नुहुन्छ ?
पहिला चुनावको मिति घोषणा गर्नुपर्छ (20%)
मिति घोषणा मात्रै गरेर चुनाव हुन्छ र ? (40%)
Posted On: 2013-05-13 14:08:14दलहरुको कामै विवाद गर्ने काम गर्ने होइन.. (40%)
-
चौतर्फी विरोध र विवादका बीच कार्की अख्तियार प्रमुख बन्नुलाई के भन्नु हुन्छ ?
गणतन्त्रको खिलाप (77%)
दलहरुको वाध्यता (15%)
Posted On: 2013-05-08 17:25:19अरु विकल्प नै थिएन (8%)
-
गर्मीयामसँगै हुने आगलागीका घटना रोक्न के गर्नु पर्ला ?
आफै सचेत हुनु पर्छ (27%)
Posted On: 2013-05-04 14:21:09जनचेतना फैलाउनु पर्छ (73%)
-
दल दर्ता सुरु भयो, निर्वाचन आयोगले के मा ध्यान दिनु पर्ला ?
हस्ताक्षर प्रमाणिकरणमा (6%)
दलहरुको पारदर्शितामा (12%)
Posted On: 2013-04-30 13:58:45निष्पक्ष चुनाव सम्पन्न गर्नमा (82%)
-
प्रचण्डको भारत भ्रमणलाई कसरी लिनु भएको छ ?
सम्बन्ध सुधारको प्रयत्न (13%)
आर्थिक लगानीको अपेक्षा (13%)
Posted On: 2013-04-28 13:17:41आखिर हुने केही होइन (75%)
-
सरकारले लोकतन्त्र दिवस किन नमनाएको होला ?
जनताको आन्दोलनको तिरस्कार (38%)
Posted On: 2013-04-24 16:14:47मनाएर मात्र के हुन्छ ? (62%)
-
मुलुकमा एमाले छैन भन्ने प्रचण्डको भनाईलाई के भन्नुहुन्छ ? Posted On: 2013-04-24 15:25:46
-
सुनको मुल्यमा गिरावट आउनुलाई के भन्नु हुन्छ ?
अझै घट्नु पर्छ (59%)
Posted On: 2013-04-17 17:02:23न हर्ष, न विस्मात (41%)
समाचार More+
एमाओवादीमा सरकारको राजीनामाबारे बहस
सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई
काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ । एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
विस्तृतमा
सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
विस्तृतमा
'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति
काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
विस्तृतमा
सप्तरीमा एक किशोरीको जलाएर हत्या
बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका
सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ । वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ । स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
विस्तृतमा
- राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा
- सहमति नभए पनि चुनावको मिति घोषणा गर्नुपर्छ : महासचिव बोगटी
- अर्थमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता
- बलात्कारी कारागारमा
- सहकारीको पृष्ठभूमि वेबसाइटमा राख्न अर्थमन्त्रीको निर्देशन
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









