Photo Albums
- Pashupati At Ekadashi
मेरो कोसेली
गैरकानूनी धन्दा-
एक कार्यक्रममा भारती- राष्ट्रिय सतर्कता केन्द्रको स्थापनाको
अखिल नेपाल महिला- Prize D==========
- Gas Chapa
Banda
ल्होछार फोटो
Patan
Rally For Women Rights
PLA
Kartik Naach
Bakar Eid
Class Room
Dhan- PM
Plane Crash- Bajura
- Sunpat
UN
Barshaman Pun- Earthquake
Eurobasket-2011
Flood
Kushe Aaushi
Anna Hajare- PM Candidancy1
- PM Candidancy
समाचार More+
नेपाल र भारतका सेना सगरमाथा चढे
सगरमाथा सरसफाई अभियान
काठमाडौं, ५ जेठ (ओएनएस) : नेपाल र भारतका सेनाहरुले संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । एक महिनासम्म सगरमाथामा आधार शिविर बनाएर बसेको सेनाको सयुंक्त टोलीले सगरमाथाको सफल आरोहण गरेको हो । नेपाल–भारत सगरमाथा आरोहण तथा सरसफाई टोली मध्ये पहिलो टोलीले विहान सगरमाथाको सफल आरोहण गरेको..
विस्तृतमा
'थ्रेसहोल्ड'मा मध्यमार्गी बाटो खोज्न रेग्मीको सुझाव
रेग्मी - प्रचण्ड छलफल
काठमाडौं, ५ जेठ (ओएनएस): अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन 'थ्रेसहोल्ड'का विषयमा मध्यमार्गी बाटो खोज्न आग्रह गरेका छन् । प्रमुखदलहरु पनि थ्रेसहोल्डको पक्षमा रहेको र राष्ट्रपतिको पनि राख्दा राम्रो हुने मत रहेकाले बिचको बाटोबाट समाधान खोज्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् । बि..
विस्तृतमा
चुनाव हुँदैन : बादल
किन नहुने ? : सिटौला
वीरगञ्ज, ५ जेठ (ओएनएस) : नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले वर्तमान सरकारले कुनै हालतमा चुनाव नगराउने बताएका छन् । खिलराज रेग्मी नेतृत्वको सरकारसँग चुनाव गराउने हैसियत नभएकाले चुनाव नहुने उनले दावी गरे । पर्सामा आयोजित पत्रकार सम्मेलनमा महासचिव बादलले आफ्ना सर्तहरु पुरा नभएसम्म वार्तामा नबस्ने पनि जानकारी दिए..
विस्तृतमा
चिनियाँ प्रधानमन्त्री ली भारतको भ्रमणमा
काठमाडौं, ५ जेठ (एजेन्सी) : चीनका प्रधानमन्त्री ली कचियाङ आइतबारदेखि भारत भ्रमणमा निस्कँदैछन् । तीन दिने भ्रमणको क्रममा लीले भारतीय सरकारी अधिकारीहरुसँग सीमा विवाद समाधानको पहल थाल्ने बताइएको छ । दुई देश बीचको कुटनीतिक तनावका बीच ली ले गर्न लागेको भ्रमणमा तनाव समाधानको साथसाथै द्विपक्षीय व्यापार प्रवद्र्धनको विषयमा पनि क..
विस्तृतमा
- बाबु छोरा मृत फेला
- उच्चस्तरीय संयन्त्रले असन्तुष्ट दलहरुसँग छलफल सुरु गर्दै
- एमाओवादी नेतृत्व गठबन्धनको बैठक बस्दै
- एकता महाधिवेशनमा नेतृत्व विवाद मिल्न सकेन
- ‘उचित जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’ : अर्याल
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









