ओएनएस विशेष

  • सगरमाथा आरोहण मोह ! (फोटोफिचर)
    नायक अर्जुन शिखरमा, नायिका निशा उक्लिँदै
    आचार्य प्रमोद/ काठमाडौं, जेठ ६ (ओएनएस) : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने रुची पछिल्लो समय बढेर गएको देखिन्छ । स्वदेशी देखि विदेशीसम्म निक्कै ख्याती कमाएको सगरमाथामा सोमबार नेपाल र भारतका संयुक्त सेनाहले सफल आरोहण गरे । सगरमाथा सरसफाईको लागि गएको टोली मध्येको दोस्रो समूहले आज सफल आरोहण गरेको हो ।   .. Posted On: May 20 2013, 2:52 pm
  • आँशु झार्दै बिदा भए बेकह्याम (फोटो फिचर) काठमाडौं, ५ जेठ (एजेन्सी) २० वर्षे व्यवसायिक फुटवल करियरको अन्तिम खेल खेल्दै डेभिड बेकह्याम गएराति देखि मैदानबाट बिदा भएका छन् । फ्रान्सको लिग च्याम्पियन भैसकेको उनको क्लव पेरिस सेन्ट जर्मनबाट अन्तिम खेल खेल्दै उनले खेल जीवन टुंयाएका हुन ।      फुटबलमा सेलिब्रेटीको रुपमा रहेका बेकह्यामले लामो समय इङल्याण्डको कप्तानी सम्हालेका.. Posted On: May 19 2013, 2:27 pm
  • साझाको पहिलो महिनाको बचत साढे छ लाख
    चन्दा माग्नेको लर्को
    सानुभाई, काठमाडौं, ४ जेठ (ओएनएस) : बन्द भएको १२ वर्षपछि पुनः सञ्चालनमा आएको साझा यातायात अहिले सबैको चासोको विषय बनेको छ । जम्मा २ रुटमा १६ वटा बसबाट पुनः सञ्चालनमा आएको साझा बसले सुरुवातमैं रुटको विषयमा विवाद खेप्नु पर्‍यो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ आफूहरुलाई नसोधि रुट दिएको भन्दै साझा विरु.. Posted On: May 18 2013, 5:28 pm
  • सुन्दर सिक्किम आकर्षक गन्तव्य (फोटोफिचर)
    सिक्किम एक नजर !
    काठमाडौं, ४ जेठ (ओएनएस) : प्रकृति भनेपछि हुरुक्क नहुने विरलै होलान् यो संसारमा । त्यस्तै मनमोहक र सुन्दर वातावरण भएको एउटा ठाउँ हो सिक्किम ।  पहिले स्वतन्त्र मुलुक तर अहिले भारतको एउटा ठाउँको रुपमा रहेको सिक्किमको हावापानी, संरचना, भूतल निक्कै सुन्दर छ । पहाडी इलाका भएपनि त्यहाँको विकासले साँच्चै अचम्मित पार्छ ।    Posted On: May 18 2013, 1:25 pm
  • चेपुवामा खिलराज !
    'पद भयो निल्नु न ओकल्नु'
    प्रमोद/राजु  काठमाडौं, ३ जेठ (ओएनएस) : आफुले सोचे जस्तो हुँदैन भनेर दलहरुले सरकारको नेतृत्व गर भन्ने बेलादेखि नै खिलराज रेग्मीले अनकनाइरहेका थिए । यद्यपि स्वदेशी र विदेशी दवावपछि उनी पछि नेतृत्व सम्हाल्न राजी भए । रेग्मीको मन्त्रिपरिषद् अध्यक्ष नहुँदै देखिको शंका अहिले वास्तविकता.. Posted On: May 17 2013, 7:20 pm
  • सकसमा मदन भण्डारी नहुँदाका २० वर्ष
    भारतको चाहना पुरा गर्दा पनि भएन
    भरतमोहन अधिकारी / मदन भण्डारी हाम्रो बीचमा नहुनु भएको यो २० वर्ष भयो । यो बीचको नेपाली राजनीतिलाई नियाल्दा के निष्कर्ष निकाल्न सकिन्छ भने मदनको रहस्यमय मृत्युसँगै नेपालको राजनीतिको दुर्भाग्य सुरु भएको रहेछ ।     नेकपा एमाले अहिले पनि मदनले स.. Posted On: May 17 2013, 9:37 am
  • किन हेप्छ काठमाडौंले ?
    'आफ्नै परिचयमाथि शंका'
    भूवन क्षेत्री / काठमाडौं, १ जेठ (ओएनएस) : आफ्नो देशको राजधानी पनि कसैका लागि परदेश हुनसक्छ र ? अथवा आफ्नैले परदेशीको व्यवहार गर्न सक्छन् ? तर केही नेपाली यस्ता छन् जो आफ्नो ठाउँ छाडेर राजधानी छिर्दा आफु विदेशीएको अनुभव गर्छन्, दुरीका हिसावले टाढा भएर होइन । व्यवहार टाढाको भएपछि ज.. Posted On: May 15 2013, 5:58 pm
  • क्रिकेटमा सरकार र पुरस्कारको लुकामारी
    पुरस्कार घोषणा हुन्छ, तर हस्थान्तरण हुँदैन
    काठमाडौं, १ जेठ (ओएनएस) : छिमेकी भारतकै उदाहरण हेर्ने हो भने पनि क्रिकेट टिमले कुनै  ठूला उपाधि उचाले त्यसबापत प्रत्येक सदस्य लाखौ रुपैयाँको भागिदार हुन्छन् । पुरस्कारको घोषणा सरकारले मात्र गर्दैन नीजि क्षेत्र पनि त्यतिकै सहभागि हुन्छन् । र लगतै वितरण पनि हुन्छ ।  हाम्रो नेपालमा सरकारले क्रिकेट टिमको सफलतामा उत्साह थप्न पुरस.. Posted On: May 15 2013, 3:23 pm
  • के के गर्यो रेग्मी नेतृत्वको सरकारले ? (कामको सूचीसहित) काठमाडौं, ३१ वैशाख (ओएनएस) : प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले गठन भएयता गरेका कार्यहरुको विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्ले वैशाख महिनामा गरेका कामहरुको १४ बुँदे सूची सार्वजनिक गरेको हो ।  मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता महेन्द्रकुमार थापाले जारी गरेको बिज्ञप्तीमा सडक बिस्तार, नागरिकता टोली.. Posted On: May 14 2013, 7:19 pm
  • नयाँ नेपाल निर्माणका लागि ५० लाख सानुभाई/ काठमाडौं, ३१ वैशाख (ओएनएस) : गत फागुन १ गते तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो एक महिनाको आधा कमाई राखेर शुरुवात गरेको ‘नयाँ नेपाल निर्माण कोष’ को आज तीन महिना पुरा भएको छ ।  राष्ट्रिय स्वयंसेवा अभियान सञ्चालन गरी मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नका लागि भन्दै स्थापना भएक.. Posted On: May 14 2013, 5:02 pm

समाचार More+

  • संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य

    खड्गबहादुर विश्वकर्मा

      खिलराज रेग्मीको नियुक्तिलाई हामीले प्रतिगमन कदम भन्यौ । सुरुमा धेरैले नपत्याए पनि लोकमान सिंहको नियुक्तिसम्म आईपुग्दा सबै छर्लङग भयो । यी घटनाक्रममा चार राजनीतिक दल जसरी देखिए पनि त्यो भारतीयहरुको चहना अनुसार चार दलले ल्याप्चे लगाउदै गएको भन्नेमा धेरै बिवाद नैं भएन । यस्ता विश्वास गर्नै नसकिने गरिका कदमले नेपाली जनतालाई साँच्चै आतंकित..
    विस्तृतमा

  • कालिमाटी तरकारी बजारको हरिबिजोग ! (फोटोफिचर)

    काठमाडौं, ६ जेष्ठ (ओएनएस) : कालीमाटी तरकारी बजार राजधानी काठमाडौंको तरकारी गोदामको रुपमा चिनिन्छ । तर यो तरकारी बजारको व्यवस्थापन निक्कै नाजुक छ । काठमाडौंका लाखौँ जनतालाई तरकारी पुर्याउने कालीमाटी तरकारी बजार पानी पर्ने वित्तिकै जलमग्न हुन्छ । काठमाडौंमा खपत हुने ७० प्रतिशत भन्दा बढी तरकारी आपुर्ति गर्ने बजार पानीमा डुब्दा समेत कालिमाटी फलफूल..
    विस्तृतमा

  • चीन र भारतबीच ८ सम्झौता

    सीमा विवाद अन्त्य गर्ने सहमति

    काठमाडौं, ६ जेठ (एजेन्सी) : चीन र भारत दुई देश बीचको सीमा विवाद अन्त्य गर्न सहमत भएका छन् । सीमा विवाद अन्त्य गर्ने सहमतिको साथसाथै दुई देशले आठवटा सम्झौता पनि गरेका छन् । भारत भ्रमणको क्रममा रहेका चिनियाँ प्रधानमन्त्री ली कचियाङ्ग र भारतीय प्रधानमन्त्री मनमोहनसिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ ।    सम्झौतापत्रि..
    विस्तृतमा

  • त्रिवि र आरआरमा तालाबन्दी

    फर्जी भर्ना फिर्ता नभए निर्वाचन हुन नदिने

    काठमाडौं, ६ (ओएनएस) : फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नेकपा–माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु–क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस र राजधानीको रत्नराज्य क्याम्पसमा तालाबन्दी गरेको छ । उसले फर्जी रुपमा भर्ना भएका विद्यार्थीको भर्ना फिर्ता नभए देशभरका क्याम्पसमा तालाबन्दी गरी स्ववियु निर्वाचननै हुन नदिने जना..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal