News
-
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनालमाओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ । -
प्रचण्डसँग माया बसेको छ : रेखा थापानेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन । -
देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनीजब देशमा अराजकता, भ्रष्टचार बढ्छ पार्टीहरु सत्ताका लागि मात्र राजनीति गर्छन । त्यतिबेला राजनीतिक पार्टीप्रति जनताको विश्वास घट्छ । अनि राजनीतिक पार्टी कमजोर हुन्छन् । -
जातीय राज्यको लागि मर्न तयार छौं – लेखीसिंहदरबार, वालुवाटार, सानेपा, बल्खु, पेरिसडाँडामा बस्नेहरुले सबै जनतालाई अधिकार प्रत्यायोजन गर्न नखोज्दा संविधानसभा विघटन भएको हो । प्रचण्ड, सुशील, झलनाथले विघटन गराएका हुन् संविधानसभा । -
कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय मुद्दा मात्रै दर्ता गरेर भ्रष्टाचार रोकिन्न । यो एउटा सामान्य नियम मात्रै हो । अन्य मुख्य काममा लाग्नु पर्छ, जागरुप गराउने, प्रक्रियालाई ठिक गराउने, विभिन्न मन्त्रालयको कामलाई निरानी गर्नुपर्छ । -
कार्कीका विषयमा प्रचण्डले गरेको गल्ती सच्याउनु पर्छ : लीलामणि पोखरेलजनताको मत सुन्नै पर्छ । अध्यक्षले सम्झौता गर्ने बेलामा गल्ती गरे । गल्ती हुनु हुँदैन भन्ने होइन तर सच्याउन सक्नुपर्छ । प्रचण्डले पनि सच्याउनु पर्छ भन्ने नै हाम्रो धारणा हो । -
प्रचण्ड खुल्ला दिलको, बाबुराम अन्तर्मूखी : राजेन्द्र महतो प्रचण्ड खुल्ला दिलको मान्छे हो । बाबुराम भट्टराई अन्तर्मूखी मान्छे हो, भट्टराईका भित्रि भाव बुझ्न सकिन्न, उनका कुरा बुझ्न गाह्रो छ, कट्टरपन्थी जस्तो मान्छे देखिन्छन् । -
सरकारमा गएका व्यक्तिहरुमा कन्फ्युजन छ : डा चिरिञ्जीवी नेपाल यसमा मेरो भूमिका हुन्छ, मैले सल्लाह दिने क्रममा प्रभावकारी अनुगमनको माध्यमबाट मुल्यवृद्धि बढ्न नदिन राष्ट्र बैंकसँग सरकारको समन्वय गर्छु । सरकारको संयन्त्रलाई प्रभावकारी बनाएर आन्तरिक रुपमा उत्पादन बढाउने वातावरण बनाउने भन्ने हो । -
भारत भ्रमण प्रचण्डको गल्ती सच्याउने मौका : मुमाराम खनाल, विश्लेषक प्रचण्ड र एकीकृत माओवादीमा ‘व्यालेन्स डिप्लोमेसी’को समस्या छ । कुनै पनि विषयलाई सन्तुलित रुपमा उठाउन नसक्नु एमाओवादी र विशेष गरी प्रचण्डको समस्या हो । यसभन्दा पहिले प्रचण्डले भारतलाई जति धेरै दुत्कार्नु त्यसको क्षतिपुर्ति स्वरुप प्रचण्ड यसपटक गल्ती गरेको महसुस गर्दै लचिलो भइ प्रस्तुत हुनेछन् । -
पार्टीले विश्वास गर्छ भने प्रचण्डसँग लड्न तयार छु : गगन थापा प्रचण्डले नेतृत्व गर्नु भएको दश वर्षको युद्ध, त्यो जनयुद्ध थियो, क्रान्ति थियो , महान् राजनीतिक आन्दोलन थियो, त्यसले नेपाललाई ठूलो योगदान गर्यो, त्यो भएर नेपाली समाजले धेरै प्राप्त गरेको छ, भन्ने विचार नेपाली समाजको हो भने उहाँले जित्नु हुन्छ र जित्नु पर्छ । तर युद्ध गलत थियो, माओवादीले अँगालेको बाटो गलत छ, भन्ने जनताको बुझाइ हो भने उहाँले हार्नु पर्छ ।
समाचार More+
एमाओवादी–मधेसी मोर्चा गठबन्धन संकटमा
मधेसी दलको छुट्टै कसरत
काठमाडौं, ९ जेठ (ओएनएस) : आगामी निर्वाचनमा सँगसँगै जाने गृहकार्य गरिरहेका एमाओवादी र मधेसी मार्चा बिचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ । मधेसी मोर्चा आफ्नै संयुक्त गठबन्धन निर्माणमा लागेपछि एमाओवादी सँग उसको गठबन्धन संकटमा परेको हो । आगामी निर्वाचनमा मधेसवादी पार्टी संयुक्त रुपमा जाने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका द..
विस्तृतमा
विश्वका कुन महिला कति शक्तिशाली ? (सूचीसहित)
काठमाडौं, ९ जेठ (एजेन्सी) : फोब्सले संसारका शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । सूची अनुसार जर्मन चान्सलर एन्जेला मर्केल विश्व कै सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । विश्वभरका १०० शक्तिशाली महिलाहरुको सूचीमा मर्केल पहिलो नम्बरमा परेकी हुन् । यस्तै दोस्रो नम्बरमा ब्राजिलकी राष्ट्रपति डिलमा रुसेफ छन् भने अमेरिकी समाजसेवी..
विस्तृतमा
कसरी हुन्छ सहकारीको अनुगमन र नियमन ?
७५ मध्ये ३८ जिल्लामा डिभिजन कार्यालय
सानुभाई, काठमाडौं, ९ जेष्ठ (ओएनएस) : देशका पचहत्तरै जिल्लामा २७ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा दर्ता लगायतका सामान्य काम गर्न पनि छिमेकी जिल्लासम्म पुग्नुपर्ने बाध्यता छ । एउटा डिभिजन कार्यालयले तीन/चार वटा जिल्लाको दर्ता..
विस्तृतमा
खुलेको १० मिनेटमै फेरी बन्द (फोटोफिचर)
उडान अवरुद्ध भएपछि गृहमन्त्री राजधानीमै
दिलीप सिंह / सिरहा, ९ जेठ (ओएनएस) : गृहमन्त्री माधव घिमिरे घटनास्थल आएको हल्लासंगै खुलेको पूर्वपश्चिम लोकमार्ग खुलेको १० मिनेटमै फेरी बन्द भएको छ । काठमाडौंबाट हेलिकप्टरमा घटनास्थलका लागि प्रस्थान गरेको प्रशासनले जानकारी गराएपछि बन्दकर्ताले खोलेको सडक गृहमन्त्रीको हेलिकप्टर मौसमका कारण उडान रद्ध भएपछि..
विस्तृतमा
- पाँच कञ्चनजंघा आरोहीको मृत्यु
- एड्सको औषधी पत्ता लाग्यो !
- एमाओवादीमाथि टिप्पणी गर्नु मुर्ख हुनु जस्तै : ओली
- निर्वाचनको तयारीमा लाग्न कोइरालाको निर्देशन
- सरकारले पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टायो
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









