अन्तर्वार्ता
-
संवैधानिक प्रक्रियाबाट बजेट आउछ : नारायण खड्का, कांग्रेस केन्द्रीय सदस्य
पछिल्लो समयमा बजेट ल्याउने विषयमा दलहरुबीच सर्वदलीय बैठक भएको छ । एमाओवादीले सकेसम्म पूर्ण बजेट नै ल्याउने दाउमा छ । के पूर्ण बजेट आउछ ? या कस्तो बजेट आउछ भन्ने विषयमा केन्दि्रत रहेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्कासँग ओएनएसका लागि लोकेन्द्र ओलीले गरेको कुराकानीको सारसंक्षेप :
पछिल्लो समयमा बजेट ल्याउने विषयमा दलहरुबीच सर्वदलीय बैठक भएको छ । एमाओवादीले सकेसम्म पूर्ण बजेट नै ल्याउने दाउमा छ । के पूर्ण बजेट आउछ ? या कस्तो बजेट आउछ भन्ने विषयमा केन्दि्रत रहेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्कासँग ओएनएसका लागि लोकेन्द्र ओलीले गरेको कुराकानीको सारसंक्षेप :
समय भैसक्यो बजेट आउछ होला ?
संविधान सम्मत बजेट आउछ । सहमतीय सरकार नबनेको अवस्थामा बजेट नै नल्याउनु हुन्न भनेको होइन । काम चलाउ हैसियतमा रहेको सरकारले कानुन सम्मत बजेट ल्याउने मात्रै भनेको हो ।
पूर्ण या आंशिक कस्तो बजेट आउछ ?
अर्थमन्त्री र प्रधानमन्त्री नेपाली सेनालाई पनि बजेट दिनु पर्ने भयो । बजेट बढाएर ल्याउनु पर्यो । र पूर्ण बजेट कै कल्पना गरेका छन् । मंगलबारको सहमति विपरीत फेरि एमाओवादीले कुरा गरेको छ । एक तिहान नै आउनु पर्छ ।
तपाईहरुलाई आपत्ति किन हो ?
संवैधानिक प्रक्रिया अनुसार नै बजेट आउनु पर्छ भन्ने हो । नियम कानुन अनुसार भन्दा विपरीत वा नियम मिचेर बजेट ल्याउनु हुन्न ।
सहमति के भएको छ ?
संविधान अनुसार नै बजेट ल्याउने सहमति भएको हो । तर उनीहरुले सेना र चुनावलाई पनि बजेट चाँहिन्छ भन्दै बजेट बढाएर ल्याउने प्रयासमा छन् ।पूर्ण हिसावको छेउछाउमै पुगेर बजेट ल्याउन चाहेका छन । माओवादीले आफ्नो योजना र आफूले ल्याएका कार्यक्रम बजेटमा घुसाउने जुक्तीमा छ ।
तपाईको नजरमा कस्तो बजेट आउछ ?
मैले बुझे अनुसार पूर्ण बजेट ल्याउने प्रयासमा प्रधानमन्त्री र माओवादी छ ।
Comments
Other अन्तर्वार्ता
-
• एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
• प्रचण्डसँग माया बसेको छ : रेखा थापा
• देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
• जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
• कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय
• कार्कीका विषयमा प्रचण्डले गरेको गल्ती सच्याउनु पर्छ : लीलामणि पोखरेल
• प्रचण्ड खुल्ला दिलको, बाबुराम अन्तर्मूखी : राजेन्द्र महतो
• सरकारमा गएका व्यक्तिहरुमा कन्फ्युजन छ : डा चिरिञ्जीवी नेपाल
• भारत भ्रमण प्रचण्डको गल्ती सच्याउने मौका : मुमाराम खनाल, विश्लेषक
- Show Older
समाचार More+
'खलंगामा हमला'
'प्रहरी पनि देखिए, होसहवास गुमाएका'
.......त्यसपछि किताबमा पटक्कै ध्यान गएन । दाइभाउजूको कोठातिर कान थापेँ । केही सुनिएन । सबैतिर सामसुम्म छ । मुटु ढुकढुक गर्न थाल्यो । उठेँ । किताब त्यत्तिकै तकियामाथि राखेँ । खाटमा टुक्रुक्क बसेँ । को होला बाहिर ? यो कफ्र्यूमा को हिँडिरहेको होला ? भर्खरै त्यहाँबाट आएको ! केही थिएन ! गस्तीमा हिँडेका प्रहरी हुन् कि ? कतै माओवादीहरू त आएनन् ? यस..
विस्तृतमा
अपडेट : दार्चुला बस दुर्घटनामा मर्नेको संख्या ८ पुग्यो
दार्चुला, ९ जेठ (ओएनएस) : दार्चुलाको गोकुलेश्वर ६ ठुलीशैनमा विहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ भने ३५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका मालिक महेन्द्रनगरका कृष्ण भट्ट, बस चालक करनसिंह साउद , दार्चुला खरकडा गाविस वडानम्वर ९ का मोतीराम भट्ट, शर्मालीका गोपालसिंह बोहरा रहेका छन ।  ..
विस्तृतमा-
पूर्वसभासदका हत्यारा दुई दिन भित्र पक्राउ गर्ने प्रहरी दावी
राजविराज, ९ जेठ (ओएनएस): जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले प्रहरी विघटित संविधानसभाका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको नजिक पुगेको दाबी गरेका छन् । उनले अनुसन्धानको क्रममा रहेको प्रहरी हत्याराको नजिक पुगिसेको बताए । हालसम्म कसैलाई नियन्त्रणमा नलिए पनि महत्वपूर्र्ण सुराक हात पारेको..
विस्तृतमा
राजस्थान रोयल्स आइपीएलको क्लालिफाइङ्गमा
काठमाडौं, जेठ ९ (ओएनएस) : राजस्थान रोयल्स भारतमा जारी आइपीएल क्रिकेटको क्लाविफाइङ्ग राउण्डमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई ४ विकेटले हराउँदै राजस्थान क्लालिफाइङ्ग राउण्डमा प्रवेश गरेको हो । राजस्थानको जितको लागि म्यान अफ द म्याच ब्रेड हजले अर्धसतकीय योगदान गरे । ब्रेडले २९ बल खेल्दै ५ छक्का र २ चौक..
विस्तृतमा
- गोर्खा कप आजबाट सुरु हुँदै
- एमाओवादीको माग नसुन्न रेग्मीलाई कांग्रेस-एमालेको दवाव
- मधेसी मोर्चा छुट्टै प्रजातान्त्रिक गठबन्धनको तयारीमा
- सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै, झण्डै ५ लाख सहभागि
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









