News
-
सर्पको डसाइले एक वर्षे बालकको मृत्यु
- Posted on: 2012-08-17
धनवीर दाहाल / रुकुम, १ भदौ (ओएनएस) : रुकुमको गरायला पाँच ज्यामिरे गाउँमा सुतिरहेको बेला सर्पले डस्दा एक वर्षका ओमप्रकाश बुढाको मृत्यु भएको छ । सर्पकै डसाइबाट उनका बाबु बिनाराम बुढाको अवस्था गम्भीर रहेको छ ।आज बिहान चार बजे सर्पले डसेलगत्तै छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।छोराले कान समाएर रोएपछि किन रोएको भन्दै कान समाउदा २१ वर्षीय बाबुलाई पनि औलामा सर्पले डसेको छ । बाबुको उपचार जिल्ला अस्पताल सल्ले रुकुममा भैरहेको छ ।
Comments
Other News
-
• सगरमाथा हीरक महोत्स मनाइदै
• रिड नेपाललाई एक लाख अमेरिकी डलरको पुरस्कार
• हेलिकप्टर दुर्घटना भएको झुटो हल्ला गर्ने पक्राउ
• भवन भत्किएर पुरिँदा एक जनाको मृत्यु
• डाईभर्सन भत्किएपछि सवारी आवागमन अवरुद्ध
• १५ प्रजातिका नयाँ चरा थपिए
• सिर्जना प्रतिष्ठानको 'अनुपम' लोकार्पण
• पैँसट्ठी हजारमा सम्बन्धविच्छेद !
• गर्मीसँगै भेडेटारमा पर्यटक बढे
- Show Older
समाचार More+
सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी
काठमाडौं, ९ जे (ओएनएस): सरकारले सचिवहरुको सरुवा गर्ने भएको छ । संविधानसभा चुनवको मिति घोषणा अघि नै सचिवहरुको सरुवा गर्ने सरकारको तयारी छ । आजको मन्त्रिपरिषद बैठकले सरुवाको निर्ण गर्न सक्ने एक मन्त्रीले जानकारी दिए । 'बैठकमा एजेण्डाका रुपमा आएको छ, निर्णय हुन्छ की हुन्न एकिन भन्न सकिन्न' ती मन्त्रीले भने ''तर निर्वाचन घोषण..
विस्तृतमा
एमाओवादीमा सरकारको राजीनामाबारे बहस
सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई
काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ । एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
विस्तृतमा-
शिक्षक परिक्षा आजबाट सुरु हुँदै, झण्डै ५ लाख सहभागि
चिट चोरे ६ महिना जेल १ लाख जरिवाना
काठमाडौं, ९ जेठ (ओएनएस): शिक्षक सेवा आयोगले १७ वर्षपछि लिएको शिक्षक परीक्षा आजबाट सुरु हुँदैछ । बर्षैदेखि अस्थायी रूपमा अध्यापनरत र अध्यापन लाइसेन्स लिएका तर अध्यापनमा संलग्न नभएका ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थी आजदेखि परिक्षामा सहभागि हुनेछन् । परिक्षाका लागि भन्दै अधिकांस विद्यालय बन्द समेत भइसकेको छन् । परीक्षाका लागि १ हजार ८ सय ४..
विस्तृतमा
'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति
काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
विस्तृतमा
- सप्तरीमा एक किशोरीको जलाएर हत्या
- राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा
- सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी
- सहमति नभए पनि चुनावको मिति घोषणा गर्नुपर्छ : महासचिव बोगटी
- अर्थमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









