News
-
झाडापखाला नियन्त्रण गर्न डोटीमा सेनाको स्वास्थ्य शिविर
- Posted on: 2012-08-13
डोटी, २९ साउन (ओएनएस) : २९ साउन डोटीका विभिन्न गाविसका फैलिएको झाडापखालालाई नियन्त्रण गर्न नेपाली सेनाको भैरब गणको मेडिकल टोलीले औषधिसहित घुम्ती शिविर सञ्चालन गरेको छ ।क्याप्टेन तुलसीराम कटवालको नेतृत्वमा आइतबारदेखि उक्त शिविर सञ्चालन गरिएको हो । टोलीले एक हप्तासम्म झाडापखाला प्रभावित गाउँमा औषधि वितरण गर्ने बताइएको छ ।तीनमहिनदेखि डोटीका विभिन्न गाउँमा फैलिएको झाडापखालाबाट १५ जनाको मृत्यु भइसकेको छ ।
Comments
Other News
-
• १५ प्रजातिका नयाँ चरा थपिए
• सिर्जना प्रतिष्ठानको 'अनुपम' लोकार्पण
• पैँसट्ठी हजारमा सम्बन्धविच्छेद !
• गर्मीसँगै भेडेटारमा पर्यटक बढे
• मान्छे खाने बाघ आफै मरेपछि (फोटो फिचर)
• सद्भावनाको अनशन स्थगित
• लेवनानमा नेपाली सैनिकको मृत्यु
• गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या
• नयाँ परीक्षा प्रणाली अनुसार सवारी ट्रायल सुरु
- Show Older
समाचार More+
नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय
दुतावासलाई समेत ठाडो निर्देशन
सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका प्रमुख हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ कांग्रेस आइ को नेपालस्थित कार्यालय । नेपालमाथि भारतीय हस्तक्षेपको पुष्टि गर्दै सत्..
विस्तृतमा
पूर्वसभासद सदरुल मिया हकको घाँटी रेटेर हत्या
घटनास्थल तनावग्रस्त
काठमाडौं, ७ जेठ (ओएनएस) : सप्तरी क्षेत्र नं ५ का पूर्वसभासद् सदरुल मियाँ हकको सोमबार राति हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको समयमा हकको घाँटी रेटेर हत्या भएको पत्रकार दिलीप सिंहले जनाएका छन् । सप्तरी जिल्लाको कल्याणपुर २ स्थित विसनापुर चोकमा रहेको आफ्नै पेट्रोलपम्प नजिकैको भवनको उपल्लो तलामा सुतिरहेको अवस्थामा उनको हत्या भएको थियो । ए..
विस्तृतमा
अमेरिकामा भिषण आँधी, ५१ जनाको मृत्यु
काठमाडौं, ७ जेठ (एजेन्सी) : अमेरिकाको आक्लाहोमामा आएको भिषण आँधीमा परी ५१ ज्नाको मृत्यु भएको छ । जस मध्ये २० जना बालबालिका छन् । प्रतिघण्टा तीन सय २० किलोमिटरको गतिमा आएको आँधीका कारण उक्त राज्य र आसपासका क्षेत्रमा ठुलो भौतिक क्षेति समेत भएको विविसीले जनाएको छ । धेरै विद्यालय र घरहरु भत्किएका छन् । कम्तिमा ए..
विस्तृतमा
नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
दुई आरोहीको मृत्यु
काठमाडौं, ७ जेठ (ओएनएस) : नायिका निशा अधिकारी पनि चुचुरोमा पुग्न सफल भएकी छिन् । उनी आज बिहान ८ बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन मन्त्रालयले जनाएको छ । चैत २७ गते काठमाडौंबाट सगरमाथा आरोहणको लागि प्रस्थान गरेकी निशाको टोलीमा १२ जना सगरमाथा आरोही थिए । अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा चुचुरोमा चढेकी हुन् । यसैबीच सगरमा..
विस्तृतमा
- नयाँ कार्यसमितिका लागि राप्रपामा मतगणना हुँदै
- सरकार र सद्भावना पार्टीबीच आज पनि वार्ता
- संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य
- चीन र भारतबीच ८ सम्झौता
- त्रिवि र आरआरमा तालाबन्दी
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









