News
-
देशभरका जिल्ला शिक्षा कार्यालयमा विद्यार्थीको धर्ना
- Posted on: 2012-08-08
काठमाडौं,२४ साउन (ओएनएस): ९ विद्यार्थी संगठनले आज देशैभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने भएका छन् । विभिन्न शैक्षिक माग राखेर आन्दोलनमा उत्रिएका विपक्षी दल सम्बद्ध ९ विद्यार्थी संगठनले आज देशैभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने लागेका हुन् ।विद्यार्थी संगठनले शिक्षा नियमावली भन्दा बाहिर गएर सञ्चालित, महँगो शुल्क लिने तथा विदेशी नाम राखेर सञ्चालित उच्च माविहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै बिहान ११ बजदेखि २ घण्टा धर्ना दिन लागेका हुन् । यसअघि हिजो विद्यार्थी संघले देशभरका क्याम्पसअगाडी प्रदर्शन गरेका थिए ।
Comments
Other News
-
• भोजको विषयमा झडप हुँदा एक दर्जन घाइते
• मृतक भनिएका जीवितै भेटिए
• बेहुली लिन गएको जीप दुर्घटना भएपछि..
• किरातहरूको साकेला उभौली आजदेखि
• अवैध हतियारसहित तीन पक्राउ
• गोविन्द मैनालीलाई झण्डै ६ करोड क्षतिपूर्ति
• घुम्ती शिविरबाट गाउँलेको ४० लाख बचत
• ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
• जनयुद्ध सम्बन्धी दुई पुस्तक सार्वजनिक
- Show Older
समाचार More+
सरकारको कार्यशैलीप्रति एमाओवादी असन्तुष्ट
मंसिरमा चुनाव नगरे औचित्य सकिने चेतावनी
काठमाडौं, ११ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीदले खिलराज रेग्मी नेतृत्वको सरकारप्रति असन्तसुष्टि जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले सरकार निर्वाचन बाहेकका काममा केन्द्रित भएको आरोप लगाए । उनले तोकिएकै समयमा निर्वाचन गराउन सरकारलाई सुझाव दिँदै त्यसपछि औचित्य समा..
विस्तृतमा
ठाकुरको चियापानमा मुख्य नेता आएनन्
अनुहार मिल्दैमा एकता हुँदैन : यादव
चुनावका लागि मधेसवादी दलको एउटै मोर्चा बनाउने प्रयासमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले बोलाएको छलफलमा मुख्य नेताहरु नै अनुपस्थित भएका छन् । ‘चियापान’ का लागि भन्दै बोलाइएको उक्त छलफलमा मुख्य नेताहरुनै नआएपछि औपचारिक छलफल नगरी कार्यक्रम सकिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध रहेका दलका मुख्य नेतापनि कार्यक्रममा गए..
विस्तृतमा
गुण्डा नाइके गणेश लामा सम्पर्कविहीन
पक्राउ परे – परिवार, हामीसँग छैनन् – प्रहरी
काठमाडौं, ११ जेठ (ओएनएस) : विशेष अदालतले १५ दिनभित्र अदालतम उपस्थित हुन आदेश दिएपनि गुण्डा नाइके गणेश लामा सम्पर्कविहीन भएका छन् । उनी विद्युतिय सम्पर्कमा पनि रहेका छैनन् । लामाको परिवारले लामालाई प्रहरीले पक्राउ गरेको जनाएको छ भने प्रहरीले नियन्त्रणमा नलिएको जनाएको छ । प्रहरी प्रवक्ता केशव अधिकारीले पक्राउ बारे आफुलाई कुनै जानका..
विस्तृतमा
पार्टी एकताको प्रयास जारी : दाहाल
नवलपरासी, ११ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी फेरी एक हुने बताएका छन् । उनले पार्टी फुटाएर छुट्टै पार्टी निर्माण गरेका नेताहरु पनि आफ्नै पार्टीमा फर्कीने बताए । नवलपरासीमा वैद्य नेतृत्वको माओवादीबाट आएका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले आफुहरु छुट्टा छुट्टै भन्दा एक भएर हिड्द..
विस्तृतमा
- नेपाल इस्टुको राष्ट्रिय महाधिवेशन जेठ २५ र २६ गते
- देशभक्त माथि थ्रिस्टारको प्रभावशाली जित
- तालिवानी हमलामा नेपालीको मृत्यु भएको भन्ने समाचार गलत
- विधवाले गरिन् आत्मघाती विस्फोट
- स्कुल बसको ग्याँस सिलिण्डर विस्फोट, १७ को मृत्यु
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









