News
-
भारतले पारमाणविक पनडुब्बी परीक्षणमा
- Posted on: 2012-08-08
काठमाडौं,२४ साउन(ओएनएस): भारतले आज आफैले निर्माण गरेको पहिलो पारमाणिक आईएनएस अरिहन्त पनडुब्बी परीक्षण गर्ने भएको छ । साथै भारतले सेनालाई युद्धपोत लडाकु विमान र अत्याधुनिक हातहतियारबाट सुसज्जितबाट गर्न अर्बौं र अमेरिकी डलर खर्चिने योजना सार्वजनिक गरेको छ ।६ हजार टनको आईएनएस अरिहन्त नाम पनडुब्बीबारे सन् २००९ मा सार्वजनिक भएको थियो । परियोजनामा पारमाणविक क्षमताको जल तथा थलमा प्रयोग गरिने क्षेप्यास्त्र उपयोग गर्न सक्ने पाँचवटा पनडुब्बी तयार गर्ने लक्ष्य राखिएको थियो ।भारतका नौसेना प्रमुख एडमिरल निर्मल वर्माले अरिहन्तले बिस्तारै प्रगति गरिरहेको र यो आउँदो महिनामा परीक्षणमा आउने जानकारी दिनुभयो । उहाँले परीक्षणपछि सामुद्रिक तथा पारमाणविक क्षमतालाई कायम गरिने तथा भारतको सुरक्षाको प्रत्याभूति समुद्रबाट पनि प्राप्त हुने उल्लेख गर्नुभयो । अरिहन्तमा ८५ मेगावाटको पारमाणविक ऊर्जा संयन्त्र रहेको छ र यो प्रति घण्टा ४४ किलोमिटरको गतिमा अगाडि बढ्नसक्छ । यस पनडुब्बीमा ९५ जना चालक रहन सक्नेछन् ।
Comments
Other News
-
• जनयुद्ध सम्बन्धी दुई पुस्तक सार्वजनिक
• फर्जी विद्यार्थी विरुद्ध अनशन
• विद्यार्थी बीच झडप, २४ बढी घाइते
• हत्याको विरोधमा विराटनगर बन्द
• सगरमाथा हीरक महोत्स मनाइदै
• रिड नेपाललाई एक लाख अमेरिकी डलरको पुरस्कार
• हेलिकप्टर दुर्घटना भएको झुटो हल्ला गर्ने पक्राउ
• भवन भत्किएर पुरिँदा एक जनाको मृत्यु
• डाईभर्सन भत्किएपछि सवारी आवागमन अवरुद्ध
- Show Older
समाचार More+
एमाओवादी–मधेसी मोर्चा गठबन्धन संकटमा
मधेसी दलको छुट्टै कसरत
काठमाडौं, ९ जेठ (ओएनएस) : आगामी निर्वाचनमा सँगसँगै जाने गृहकार्य गरिरहेका एमाओवादी र मधेसी मार्चा बिचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ । मधेसी मोर्चा आफ्नै संयुक्त गठबन्धन निर्माणमा लागेपछि एमाओवादी सँग उसको गठबन्धन संकटमा परेको हो । आगामी निर्वाचनमा मधेसवादी पार्टी संयुक्त रुपमा जाने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका द..
विस्तृतमा
विश्वका कुन महिला कति शक्तिशाली ? (सूचीसहित)
काठमाडौं, ९ जेठ (एजेन्सी) : फोब्सले संसारका शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । सूची अनुसार जर्मन चान्सलर एन्जेला मर्केल विश्व कै सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । विश्वभरका १०० शक्तिशाली महिलाहरुको सूचीमा मर्केल पहिलो नम्बरमा परेकी हुन् । यस्तै दोस्रो नम्बरमा ब्राजिलकी राष्ट्रपति डिलमा रुसेफ छन् भने अमेरिकी समाजसेवी..
विस्तृतमा
निर्वाचनको मिति तोक्न हतारिएको छु : रेग्मी
काठमाडौं, ९ जेठ (ओएनएस) : अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले चुनावको मिति घोषणा गर्न आफु हतारिएको बताएका छन् । उनले निर्वाचनको मिति घोषणा छिट्टै हुने बताए । रिपोर्टस क्लव नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले मुलुकको राजनीतिलाई ट्रयाकमा ल्याउन निर्वाचनको विकल्प नरहेको बताए । “नयाँ निर्वाचनको मिति घोषणा गर्दै जनताक..
विस्तृतमा
कसरी हुन्छ सहकारीको अनुगमन र नियमन ?
७५ मध्ये ३८ जिल्लामा डिभिजन कार्यालय
सानुभाई, काठमाडौं, ९ जेष्ठ (ओएनएस) : देशका पचहत्तरै जिल्लामा २७ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा दर्ता लगायतका सामान्य काम गर्न पनि छिमेकी जिल्लासम्म पुग्नुपर्ने बाध्यता छ । एउटा डिभिजन कार्यालयले तीन/चार वटा जिल्लाको दर्ता..
विस्तृतमा
- पाँच कञ्चनजंघा आरोहीको मृत्यु
- एड्सको औषधी पत्ता लाग्यो !
- एमाओवादीमाथि टिप्पणी गर्नु मुर्ख हुनु जस्तै : ओली
- निर्वाचनको तयारीमा लाग्न कोइरालाको निर्देशन
- सरकारले पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टायो
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









