News
-
बाढी उद्धारमा ज्यान गुमाएका सशस्त्र प्रहरी राना परिवारलाई १ लाख
- Posted on: 2012-08-07
अमृता के सी / कोहलपुर (ओएनएस) : गत १९ गते दाङको बाढीमा परेकाहरुलाई उद्धार गर्ने क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी बल सीमा सुरक्षा वल अर्जुनखोला दाङमा कार्यरत सहायक हवल्दार ३९ वर्षीय रामबहादुर रानाको परिवारलाई मंगलबार एक लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी बल महेश्वर बाहिनी अन्तर्गतका सशस्त्र प्रहरी बलहरुबाट उठाइएको ५० हजार र शसस्त्र प्रहरी कल्याणकारी कोषबाट ५० हजार गरी रु एक लाख रुपैयाँ मृतक रानाकी आमा शान्ति रानालाई घरमै पुगी महेश्वर बाहिनीका बाहिनी पति भिष्मकान्त अर्यालले उक्त रकम प्रदान गरेका हुन ।रानाले २०६१ सालमा सशस्त्र प्रहरी सेवामा प्रेवश गरेका रानाले ८ वर्ष सशस्त्र प्रहरीमा सेवा गर्दा गर्दै बाढीमा परेका हरुलाई उद्धार गर्ने क्रममा मृत्यु भएको थियो । उक्त रकम हस्तान्तरण का लागि नौवस्ता तालिम केन्द्रका एसएसपी प्रलाद केसी, सशस्त्र प्रहरी बल त्रिपुरागणका गणपति चन्द्रप्रकाश गौतम, वागेश्वरी गण शम्सेरगञ्जका गणपति अवि खत्रीलगायत मृतक रानाको घरमा गएका थिए ।
Comments
Other News
-
• लेवनानमा नेपाली सैनिकको मृत्यु
• गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या
• नयाँ परीक्षा प्रणाली अनुसार सवारी ट्रायल सुरु
• जुम्लाका महिलाहरु सरसफाई अभियानमा
• नेकपा–माओवादीद्वारा बोर्डिङ कब्जा
• रुकुममा यार्सा संकलन आजबाट खुल्ला
• बागलुङको मकैवालीमा गवारोको समस्या
• विद्यार्थीलाई निःशुल्क टिफिन बक्स
• रुकुममा नौ कक्षामै इन्जिनियरिङ पढाई
- Show Older
समाचार More+
अखिल क्रान्तिकारीद्वारा १०५ उम्मेदवारको घोषणा
को को कहाँ कहाँबाट लड्दैछन् ?
काठमाडौं, ५ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनको लागि १ सय ५ जनाको उम्मेदवारी घोषणा गरेको छ । आइतबार पहिलो चरण अन्र्तगत देशभरीका १ सय ५ जनाको उम्मेदवारी घोषणा गरिएको हो । अखिल क्रान्तिकारीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उपत्यका भित्र र बाहिरका क्याम्पसको लागि १ सय ५ जना उम्मेदवारको नाम सार..
विस्तृतमा
सहमति जुटाउन दलहरुलाई रेग्मीको ताकेता
प्रचण्ड र खनालसँग छलफल
काठमाडौं, ५ जेठ (ओएनएस) : अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफ्नो राजनीतिक परामर्शलाई तिव्रता दिएका छन् । रेग्मीले आज एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटे । उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका खनालसँग सिंहदरवारमा भएको भेटमा रेग्मीले निर्वाचनको मि..
विस्तृतमा
एकता महाधिवेशनको बन्दसत्र सुचारु
विवाद साम्य
नेतृत्वको बारेमा भएको विवादका कारण स्थगित भएको रापं्रपा एकता महाधिवेशनको बन्दसत्र सुचारु भएको छ । राप्रपा र राजपाका शीर्ष नेताहरुबीच भएको छलफलमा सहमति जुटेपछि बन्दसत्र सुचारु भएको हो । यसअगाडि आलोपालो नेतृत्वको बिषयमा विवाद भएको थियो । महाधिवेशनमा राप्रपा अध्यक्ष पशुपति शमशेर राणा, पुर्व अध्यक्ष सूर्यबहादुर थापा र..
विस्तृतमा
प्रचण्ड नेतत्वको गठबन्धनको बैठक जारी
काठमाडौं, ५ जेठ (ओएनएस) : एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक अहिले बसिरहेको छ । एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा संविधानसभा चुनावमा गर्ने मोर्चाबन्दी, निर्वाचन कानुनमा देखिएका विवाद लगायतका बारेमा साझा धारणा बनाउने प्रयास भइरहेको बताइएको छ । &..
विस्तृतमा
- चुनाव हुँदैन : बादल
- नेपाल र भारतका सेना सगरमाथा चढे
- चिनियाँ प्रधानमन्त्री ली भारतको भ्रमणमा
- बाबु छोरा मृत फेला
- उच्चस्तरीय संयन्त्रले असन्तुष्ट दलहरुसँग छलफल सुरु गर्दै
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









