News
-
७ किलो लागू औषध चरेससहित एक पक्राउ
- Posted on: 2012-07-29
काठमाडौं, १४ साउन (ओएनएस) : लागू औषध चरेससहित सुरेश लामा पक्राउ गरेका छन् ।
राजधानीको मनमेजुबाट लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्त डीइसपी धीरजप्रताप सिंहले बताउ मकवानपुर टिष्टुङ्ग ५ का लामासँग ७ किलो चरेस बरामत गरिएको प्रहरी बताएको छ ।
Comments
Other News
-
• पैँसट्ठी हजारमा सम्बन्धविच्छेद !
• गर्मीसँगै भेडेटारमा पर्यटक बढे
• मान्छे खाने बाघ आफै मरेपछि (फोटो फिचर)
• सद्भावनाको अनशन स्थगित
• लेवनानमा नेपाली सैनिकको मृत्यु
• गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या
• नयाँ परीक्षा प्रणाली अनुसार सवारी ट्रायल सुरु
• जुम्लाका महिलाहरु सरसफाई अभियानमा
• नेकपा–माओवादीद्वारा बोर्डिङ कब्जा
- Show Older
समाचार More+
सगरमाथा आरोहण मोह ! (फोटोफिचर)
नायक अर्जुन शिखरमा, नायिका निशा उक्लिँदै
आचार्य प्रमोद/ काठमाडौं, जेठ ६ (ओएनएस) : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने रुची पछिल्लो समय बढेर गएको देखिन्छ । स्वदेशी देखि विदेशीसम्म निक्कै ख्याती कमाएको सगरमाथामा सोमबार नेपाल र भारतका संयुक्त सेनाहले सफल आरोहण गरे । सगरमाथा सरसफाईको लागि गएको टोली मध्येको दोस्रो समूहले आज सफल आरोहण गरेको हो । ..
विस्तृतमा
चीन र भारतबीच ८ सम्झौता
सीमा विवाद अन्त्य गर्ने सहमति
काठमाडौं, ६ जेठ (एजेन्सी) : चीन र भारत दुई देश बीचको सीमा विवाद अन्त्य गर्न सहमत भएका छन् । सीमा विवाद अन्त्य गर्ने सहमतिको साथसाथै दुई देशले आठवटा सम्झौता पनि गरेका छन् । भारत भ्रमणको क्रममा रहेका चिनियाँ प्रधानमन्त्री ली कचियाङ्ग र भारतीय प्रधानमन्त्री मनमोहनसिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ । सम्झौतापत्रि..
विस्तृतमा
त्रिवि र आरआरमा तालाबन्दी
फर्जी भर्ना फिर्ता नभए निर्वाचन हुन नदिने
काठमाडौं, ६ (ओएनएस) : फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नेकपा–माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु–क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस र राजधानीको रत्नराज्य क्याम्पसमा तालाबन्दी गरेको छ । उसले फर्जी रुपमा भर्ना भएका विद्यार्थीको भर्ना फिर्ता नभए देशभरका क्याम्पसमा तालाबन्दी गरी स्ववियु निर्वाचननै हुन नदिने जना..
विस्तृतमा
राप्रपामा ६९ केन्द्रीय सदस्यका लागि १४७ को उम्मेदवारी
निर्वाचन जारी
काठमाडौं, ६ जेठ (ओएनएस) : राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा केन्द्रीय सदस्यका लागि एक सय ४७ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशनबाट ६९ केन्द्रिय सदस्य निर्वाचित हुने छन् । पिछडिएको क्षेत्र अन्तर्गत महाकाली अञ्चलको आरक्षित एक सदस्य र मधेसी महिलाबाट दुई सदस्य निर्विरोध निर्वाचित भएक..
विस्तृतमा
- इराकमा कार बम विस्फोट, कम्तिमा २६ को मृत्यु
- एन्फालाई ६ हजार डलर जरिवाना
- नेपालमा बढ्यो चीन र भारतको सक्रियता
- हैदराबाद आइपीएलको प्लेअफमा, बैंगलोर बाहिरियो
- सरकार संविधानसभा चुनावको मिति बारे समयसीमा तोक्दै
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









