News
-
सुश्रतिको उपचारका लागि सहयोगको याचना
- Posted on: 2012-07-21
देवचन्द्र भट्ट / नुवाकोट, ६ साउन (ओएनएस) : रसुवाको धैबुङ्ग गाविस वडा नं. ७ का बालक सुश्रति लामिछानेको रगत उत्पादनमा समस्या परेको छ । उनको उपचारमा ११ लाखरुपैया लाग्ने भएपछि अभिभावकले सहयोगको लागि अनुरोध गरेका छन् ।उनको कान्ति बाल अस्पतालमा उपचार गरिएको थियो । कान्ति बाल अस्पतालले भारतको राजिव गान्धी अस्पतालका लागि रिफर गरेपनि रकम अभावले उनको उपचारमा समस्या परिरहेको छ । उनको ज्यान बचाउन अहिले आफन्त तथा दाताको खोजि भैरहेको पीडितकी आमा अम्बिका ले भनिन् खर्च अभावले उपचारमा कठिन भयो । ज्यान बचाउन सबैसाग अनुरोध गर्दै हिंडेका छौं उनले भनिन् ।बालकको उपचारमा गम्भीर समस्या सिर्जना भएको र उपचार गर्न भारत लैजानु पर्ने भएकोले सहयोगको लागि अनुरोध गर्दै कान्ति बाल अस्पतालका डा ज्योतिरत्न धाख्व र डा गणेशकुमार राईले अनुरोध गरेका छन् । आफसुसाग भएको रकम सकिएकोले बालकको ज्यान बचाउन सहयोगको लागि अपिल गरिएको हो । सहयोगको लागि हिमालयन बैकको खाता नं ०२६०२८४७३०००१६ मा जम्मा गरिदिन बाबु संकर लामिछानेले अनुरोध गरेका छन् ।
Comments
Other News
-
• भोजको विषयमा झडप हुँदा एक दर्जन घाइते
• मृतक भनिएका जीवितै भेटिए
• बेहुली लिन गएको जीप दुर्घटना भएपछि..
• किरातहरूको साकेला उभौली आजदेखि
• अवैध हतियारसहित तीन पक्राउ
• गोविन्द मैनालीलाई झण्डै ६ करोड क्षतिपूर्ति
• घुम्ती शिविरबाट गाउँलेको ४० लाख बचत
• ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
• जनयुद्ध सम्बन्धी दुई पुस्तक सार्वजनिक
- Show Older
समाचार More+
सरकारको कार्यशैलीप्रति एमाओवादी असन्तुष्ट
मंसिरमा चुनाव नगरे औचित्य सकिने चेतावनी
काठमाडौं, ११ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीदले खिलराज रेग्मी नेतृत्वको सरकारप्रति असन्तसुष्टि जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले सरकार निर्वाचन बाहेकका काममा केन्द्रित भएको आरोप लगाए । उनले तोकिएकै समयमा निर्वाचन गराउन सरकारलाई सुझाव दिँदै त्यसपछि औचित्य समा..
विस्तृतमा
ठाकुरको चियापानमा मुख्य नेता आएनन्
अनुहार मिल्दैमा एकता हुँदैन : यादव
चुनावका लागि मधेसवादी दलको एउटै मोर्चा बनाउने प्रयासमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले बोलाएको छलफलमा मुख्य नेताहरु नै अनुपस्थित भएका छन् । ‘चियापान’ का लागि भन्दै बोलाइएको उक्त छलफलमा मुख्य नेताहरुनै नआएपछि औपचारिक छलफल नगरी कार्यक्रम सकिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध रहेका दलका मुख्य नेतापनि कार्यक्रममा गए..
विस्तृतमा
गुण्डा नाइके गणेश लामा सम्पर्कविहीन
पक्राउ परे – परिवार, हामीसँग छैनन् – प्रहरी
काठमाडौं, ११ जेठ (ओएनएस) : विशेष अदालतले १५ दिनभित्र अदालतम उपस्थित हुन आदेश दिएपनि गुण्डा नाइके गणेश लामा सम्पर्कविहीन भएका छन् । उनी विद्युतिय सम्पर्कमा पनि रहेका छैनन् । लामाको परिवारले लामालाई प्रहरीले पक्राउ गरेको जनाएको छ भने प्रहरीले नियन्त्रणमा नलिएको जनाएको छ । प्रहरी प्रवक्ता केशव अधिकारीले पक्राउ बारे आफुलाई कुनै जानका..
विस्तृतमा
पार्टी एकताको प्रयास जारी : दाहाल
नवलपरासी, ११ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी फेरी एक हुने बताएका छन् । उनले पार्टी फुटाएर छुट्टै पार्टी निर्माण गरेका नेताहरु पनि आफ्नै पार्टीमा फर्कीने बताए । नवलपरासीमा वैद्य नेतृत्वको माओवादीबाट आएका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले आफुहरु छुट्टा छुट्टै भन्दा एक भएर हिड्द..
विस्तृतमा
- नेपाल इस्टुको राष्ट्रिय महाधिवेशन जेठ २५ र २६ गते
- देशभक्त माथि थ्रिस्टारको प्रभावशाली जित
- तालिवानी हमलामा नेपालीको मृत्यु भएको भन्ने समाचार गलत
- विधवाले गरिन् आत्मघाती विस्फोट
- स्कुल बसको ग्याँस सिलिण्डर विस्फोट, १७ को मृत्यु
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









