News
-
गृहस्तरीय बैठकमा भाग लिन गृह सचिवको टोली चीनमा
- Posted on: 2012-07-21
काठमाडौं, ६ साउन (ओएनएस) : नेपाल-चीन गृहसचिवस्तरीय दोस्रो बैठकमा भाग लिन नेपाली टोली आज चीन गएको छ ।सोमबारबाट चीनको राजधानी बेइजिङमा हुने द्विपक्षीय बैठकमा भाग लिन गृहसचिव सुशीलजङ्ग राणाको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।बैठकमा दुवै मुलुकका सुरक्षा अधिकारीबीच सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणकाबारे छलफल हुने जानकारी गृहमन्त्रालयका सहभागी अधिकारीले बताएका छन् ।
Comments
Other News
-
• सगरमाथा हीरक महोत्स मनाइदै
• रिड नेपाललाई एक लाख अमेरिकी डलरको पुरस्कार
• हेलिकप्टर दुर्घटना भएको झुटो हल्ला गर्ने पक्राउ
• भवन भत्किएर पुरिँदा एक जनाको मृत्यु
• डाईभर्सन भत्किएपछि सवारी आवागमन अवरुद्ध
• १५ प्रजातिका नयाँ चरा थपिए
• सिर्जना प्रतिष्ठानको 'अनुपम' लोकार्पण
• पैँसट्ठी हजारमा सम्बन्धविच्छेद !
• गर्मीसँगै भेडेटारमा पर्यटक बढे
- Show Older
समाचार More+
एमाओवादीमा सरकारको राजीनामाबारे बहस
सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई
काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ । एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
विस्तृतमा
सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
विस्तृतमा
सप्तरीमा एक किशोरीको जलाएर हत्या
बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका
सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ । वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ । स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
विस्तृतमा
राप्रपाको महिला र खुलातर्फको मतपरिणाम घोषणा
काठमाडौं, ८ जेठ (ओएनएस) : नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति चयनका लागि भएको चुनावको खुला र महिलातर्फको मतपरिणाम घोषणा भएको छ । खुला र महिलातर्फ गरी ४९ जना निर्वाचित भएका छन् । राजधानीमा जारी महाधिवेशनमा आदिवासी जनजाति, मधेसी, दलित र मुस्लिमको आरक्षणतर्फको मतगणना जारी रहेको नेता किरण गिरीले जानकारी दिए..
विस्तृतमा
- सहमति नभए पनि चुनावको मिति घोषणा गर्नुपर्छ : महासचिव बोगटी
- अर्थमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता
- बलात्कारी कारागारमा
- सहकारीको पृष्ठभूमि वेबसाइटमा राख्न अर्थमन्त्रीको निर्देशन
- धरानमा पूर्वसभासद् मियाँको शवयात्रा
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









