News
-
प्राध्यापक संघद्धारा त्रिविका क्याम्पसहरु बन्द
- Posted on: 2012-07-12
काठमाडौं, २८ असार (ओएनएस) : त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको आहृवानमा बिहीबार त्रिविका आंगिक क्याम्पस र केन्दि्रय विभाग बन्द भएका छन् ।संघले विभिन्न २२ सूत्रीय माग राख्दै आन्दोलन घोषणा गरेको हो । एक वर्षदेखि बढेको तलब, पोशाक भत्ता लगायतका सुविधा नपाएकाले बिहीबार र शुक्रवार क्याम्पसमा पठनपाठन हुन नदिने निर्णय भएको संघले जनाएको छ ।संघले स्नातक तह चार वर्ष बनाउनुपर्न, परीक्षा प्रणालीमा समयानुकुल सुधार गर्नपर्ने, दुर्घटना बिमाको व्यवस्था हुनुपर्न, अध्ययन विदाको लागि उमेर हद बढाउनुपर्न र त्रिविलाई केन्दि्रय विश्वविद्यालय घोषणा गर्नुपर्ने लगायतका माग राखेको छ ।
Comments
Other News
-
• लेवनानमा नेपाली सैनिकको मृत्यु
• गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या
• नयाँ परीक्षा प्रणाली अनुसार सवारी ट्रायल सुरु
• जुम्लाका महिलाहरु सरसफाई अभियानमा
• नेकपा–माओवादीद्वारा बोर्डिङ कब्जा
• रुकुममा यार्सा संकलन आजबाट खुल्ला
• बागलुङको मकैवालीमा गवारोको समस्या
• विद्यार्थीलाई निःशुल्क टिफिन बक्स
• रुकुममा नौ कक्षामै इन्जिनियरिङ पढाई
- Show Older
समाचार More+
अखिल क्रान्तिकारीद्वारा १०५ उम्मेदवारको घोषणा
को को कहाँ कहाँबाट लड्दैछन् ?
काठमाडौं, ५ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनको लागि १ सय ५ जनाको उम्मेदवारी घोषणा गरेको छ । आइतबार पहिलो चरण अन्र्तगत देशभरीका १ सय ५ जनाको उम्मेदवारी घोषणा गरिएको हो । अखिल क्रान्तिकारीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उपत्यका भित्र र बाहिरका क्याम्पसको लागि १ सय ५ जना उम्मेदवारको नाम सार..
विस्तृतमा
सहमति जुटाउन दलहरुलाई रेग्मीको ताकेता
प्रचण्ड र खनालसँग छलफल
काठमाडौं, ५ जेठ (ओएनएस) : अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफ्नो राजनीतिक परामर्शलाई तिव्रता दिएका छन् । रेग्मीले आज एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटे । उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका खनालसँग सिंहदरवारमा भएको भेटमा रेग्मीले निर्वाचनको मि..
विस्तृतमा-
चुनावका लागि साझा अवधारण बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा
काठमाडौं, ५ जेठ (ओएनएस) : एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावमा कार्यगत एकता तयार पारिएको प्रतिवेदन माथि आजबाट छलफल सुरु गरेको छ । आजको बैठकमा त्यसबारे प्रस्ताव तयार गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो । एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा सचिव..
विस्तृतमा
एकता महाधिवेशनको बन्दसत्र सुचारु
विवाद साम्य
नेतृत्वको बारेमा भएको विवादका कारण स्थगित भएको रापं्रपा एकता महाधिवेशनको बन्दसत्र सुचारु भएको छ । राप्रपा र राजपाका शीर्ष नेताहरुबीच भएको छलफलमा सहमति जुटेपछि बन्दसत्र सुचारु भएको हो । यसअगाडि आलोपालो नेतृत्वको बिषयमा विवाद भएको थियो । महाधिवेशनमा राप्रपा अध्यक्ष पशुपति शमशेर राणा, पुर्व अध्यक्ष सूर्यबहादुर थापा र..
विस्तृतमा
- प्रचण्ड नेतत्वको गठबन्धनको बैठक जारी
- चुनाव हुँदैन : बादल
- नेपाल र भारतका सेना सगरमाथा चढे
- चिनियाँ प्रधानमन्त्री ली भारतको भ्रमणमा
- बाबु छोरा मृत फेला
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









