News
-
जापानमा नेपाली महिलाद्वारा आत्महत्या
- Posted on: 2012-06-28
काठमाडौं, १४ असार (एजेन्सी) : जापानमा राजधानी टोक्योको आसागयामा एक नेपाली महिलाले गएराती आत्महत्या गरेकी छिन् ।
अर्घाखांची धारापानी गाविसकी अमृता थापाले गएराती आफु वस्ने घरको वाथरुममा पासो लगाएर आत्महत्या गरेको त्यहाबाट संचालित कम्युनिटी न्यूज पोर्ट टोक्यो नेपाल डटकमले जनाएको छ ।
करिव एक बर्षअघि जापान आएकी २५ बर्षिय थापा श्रीमान चेतनारायण थापासँगै वस्दै आएकी थिइन् । श्रीमान कामबाट आएपछि दुईजनावीच झगडा भएपछि अमृताले आत्महत्या गरेको बताइएको छ । अहिले प्रहरीले थापाको शव र मृतकका श्रीमान चेतनारायणलाई नियन्त्रणमा लिएको बताइएको छ ।
Comments
Other News
-
• पैँसट्ठी हजारमा सम्बन्धविच्छेद !
• गर्मीसँगै भेडेटारमा पर्यटक बढे
• मान्छे खाने बाघ आफै मरेपछि (फोटो फिचर)
• सद्भावनाको अनशन स्थगित
• लेवनानमा नेपाली सैनिकको मृत्यु
• गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या
• नयाँ परीक्षा प्रणाली अनुसार सवारी ट्रायल सुरु
• जुम्लाका महिलाहरु सरसफाई अभियानमा
• नेकपा–माओवादीद्वारा बोर्डिङ कब्जा
- Show Older
समाचार More+
सगरमाथा आरोहण मोह !
नायक अर्जुन शिखरमा, नायिका निशा उक्लिँदै
काठमाडौं, जेठ ६ (ओएनएस) : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने रुची पछिल्लो समय बढेर गएको देखिन्छ । स्वदेशी देखि विदेशीसम्म निक्कै ख्याती कमाएको सगरमाथामा सोमबार नेपाल र भारतका संयुक्त सेनाहले सफल आरोहण गरे । सगरमाथा सरसफाईको लागि गएको टोली मध्येको दोस्रो समूहले आज सफल आरोहण गरेको हो । यसअघि आइतबार पनि पहिलो समूहले सफल आर..
विस्तृतमा
नेपालमा बढ्यो चीन र भारतको सक्रियता
नेपाल बन्यो क्रिडास्थल
काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालका दुई छिमेकी भारत र चीन बीचको ‘द्वन्द्व’को कारण नेपाल क्रिडास्थल बन्न पुगेको छ । मुख्य गरेर भारत–चीन सीमा विवादका कारण पनि नेपाललाई असर पुगिरहेको हो । तिब्बतीहरु अहिले चीन विरोधी क्रियाकलपा मच्चाउनको लागि नेपाललाई प्रयोगभूमि बनाई रहेका छन् । जसका कारण चीन सरकारले नेपालमा आफ्नो..
विस्तृतमा
राप्रपामा ६९ केन्द्रीय सदस्यका लागि १४७ को उम्मेदवारी
निर्वाचन जारी
काठमाडौं, ६ जेठ (ओएनएस) : राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा केन्द्रीय सदस्यका लागि एक सय ४७ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशनबाट ६९ केन्द्रिय सदस्य निर्वाचित हुने छन् । पिछडिएको क्षेत्र अन्तर्गत महाकाली अञ्चलको आरक्षित एक सदस्य र मधेसी महिलाबाट दुई सदस्य निर्विरोध निर्वाचित भएक..
विस्तृतमा
इराकमा कार बम विस्फोट, कम्तिमा २६ को मृत्यु
काठमाडौं, ६ जेठ (एजेन्सी) : इराकमा भएका शक्तिशाली कार बम विस्फोटनहरुमा २६ जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् । इराकको दक्षिणी शहर बार्सामा भएका दुई कार बम विस्फोटमा उनीहरुको ज्यान गएको बताइएको छ । त्यस लगत्तै इराकको राजधानी वग्दादका विभिन्न ठाउँहरुमा विस्फोटहरु भएका बीबीसीले जनाएको छ । इराकमा..
विस्तृतमा
- एन्फालाई ६ हजार डलर जरिवाना
- हैदराबाद आइपीएलको प्लेअफमा, बैंगलोर बाहिरियो
- सरकार संविधानसभा चुनावको मिति बारे समयसीमा तोक्दै
- अब ट्याङकरको पानी पाउन पनि कठिन
- राप्रपा अध्यक्षमा थापा सर्वसम्मत
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









