News
-
दृष्टिविहीन सृष्टि केसी भारत प्रस्थान
- Posted on: 2012-06-27
भक्तपुर, १३ असार (ओएनएस) : भारतको केरालामा बिहीबारदेखि सुरु हुने ७ महिने सामाजिक उध्यमशिलता तालिममा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै दृष्टिविहीन सृष्टि केसी बुधवार भारत प्रस्थान गरेका छन् ।
भक्तपुरको सिरुटार गाविस वडा नं. ५ घर भएकी केसी बुधवार बिहान भारत गएकी हुन् । केसीका साथमा दृष्टिविहिन अभिभावक संघका अध्यक्ष तथा उहाँका पिता राजेशमान केसी पनि भारत गएका हुन् । बिभिन्न २५ देशका दृष्टिबिहिन सहभागी हुने तालिममा नेपालको प्रतिनिधित्व गर्न पाएकोमा आफु अत्यन्तै खुसी भएको बताउँदै केसीले तालिमबाट फर्किएपछि त्यसको पूर्णरुपमा सदुपयोग गर्न बताए ।
म फर्किएर आएपछि समाज परिवर्तनमा सकि्रय भएर लाग्छु र नेपालमा अपाङ्ग बृद्धाश्रम सञ्चालनमा ल्याएर जीवनभर समाज सेवामा समर्पित हुनेछु, त्यसका लागि आवश्यक तयारी तथा सामाजिक कार्य गर्न तरिकाहरु यो तालिममा सिक्नेछु’ सृष्टिले भने ।
Comments
Other News
-
• गर्मीसँगै भेडेटारमा पर्यटक बढे
• मान्छे खाने बाघ आफै मरेपछि (फोटो फिचर)
• सद्भावनाको अनशन स्थगित
• लेवनानमा नेपाली सैनिकको मृत्यु
• गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या
• नयाँ परीक्षा प्रणाली अनुसार सवारी ट्रायल सुरु
• जुम्लाका महिलाहरु सरसफाई अभियानमा
• नेकपा–माओवादीद्वारा बोर्डिङ कब्जा
• रुकुममा यार्सा संकलन आजबाट खुल्ला
- Show Older
समाचार More+
-
सरकार संविधानसभा चुनावको मिति बारे समयसीमा तोक्दै
सरकार सद्भावनाबीच वार्ता आज
काठमाडौं, ६ जेठ (ओएनएस): सरकारको आस्वासनले हिजोदेखि अनसन स्थगित गरेको सद्भावना पार्टीसँग सरकारले आज वार्ता गर्दैछ । दिउँसो हुने वार्तामा उनीहरुले उठाका मागमा केन्द्रित रहेर सरकारी वार्ता टोलीले प्रतिवद्धता जनाउने छ । स्रोतका अनुसार अरु माग पछि सम्वोधन गर्नेगरि चुनावको मिति घोषणामा समयसीमा तोक्न सरकार तयार देखिएको छ । चुनावको घोषणा सहित विभिन्न..
विस्तृतमा
करोडौं धन जम्मा गर्ने कथित 'डन' विरुद्ध अदालतमा मुद्धा
कुन 'गुण्डा' नाइकेलाई कुन नेताको साथ
काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच गुण्डाहरुका नाइके विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो । विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लाम..
विस्तृतमा
हैदराबाद आइपीएलको प्लेअफमा, बैंगलोर बाहिरियो
काठमाडौं, ६ जेठ (एजेन्सी) : सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । गएराति भएको खेलमा कलकोत्ता नाइटराइर्डसलाई पाँच विकेटले पराजित गर्दै हैदरावाद अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । हैदराबादको प्रवेश सँगै आइपीएलमा प्लेअफका चारै वटा टोलीको टुंगो लागेको छ । भने प्लेअफकै होडमा रह..
विस्तृतमा
अब ट्याङकरको पानी पाउन पनि कठिन
ट्याकंर ब्यवासायी आन्दोलित
काठमाडौं, ६ जेठ (ओएनएस): ट्याङ्करको पानीको भरमा रहेको काठमाडौं उपत्यकाले अब त्यो पनि नपाउने देखिएको छ । पिउने पानी आपुर्ति गर्दे आएका ट्याकंर ब्यवसायीहरु आन्दोलनमा उत्रीएपछि खानेपानी नै नपाउने देखिएको छ । सरकारले एकतर्फि रुपमा ब्यवसायीमाथी प्रहार गरेको भन्दै उनीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । दैनिक ८ करोड लिटर भन्दा बढि पानी..
विस्तृतमा
- राप्रपा अध्यक्षमा थापा सर्वसम्मत
- सर्वोच्चद्वारा डीआइजी बढुवा सदर
- चुनावका लागि साझा अवधारणा बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा
- अखिल क्रान्तिकारीद्वारा १०५ उम्मेदवारको घोषणा
- सहमति जुटाउन दलहरुलाई रेग्मीको ताकेता
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









