News
-
सुन भाउ तोलमा ४ सय घट्यो
- Posted on: 2012-06-25
काठमाडौं, ११ असार (ओएनएस) : सुनको भाउ तोलामा ४ सय रुपैँयाले घटेको छ । सोबार सुन तोलाको ५६ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।आइतबार सुन तोलामा ५७ हजार रुपैँया थियो । यस्तै चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैँयाले घटेर चाँदी १ हजार १५ रुपैँयामा किनबेच भइरहेको छ । आइतबार चाँदीको भाउ १ हजार २५ रुपैँया थियो ।
Comments
Other News
-
• भवन भत्किएर पुरिँदा एक जनाको मृत्यु
• डाईभर्सन भत्किएपछि सवारी आवागमन अवरुद्ध
• १५ प्रजातिका नयाँ चरा थपिए
• सिर्जना प्रतिष्ठानको 'अनुपम' लोकार्पण
• पैँसट्ठी हजारमा सम्बन्धविच्छेद !
• गर्मीसँगै भेडेटारमा पर्यटक बढे
• मान्छे खाने बाघ आफै मरेपछि (फोटो फिचर)
• सद्भावनाको अनशन स्थगित
• लेवनानमा नेपाली सैनिकको मृत्यु
- Show Older
समाचार More+
नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय
दुतावास भन्दा शक्तिशाली
सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा कार्यालय खोलेर काम गरिरहेको छ । भार..
विस्तृतमा
प्रधानसेनापति र भारतीय लेफ्टिनेन्ट जनरलबीच भेट
महिला सैनिकको अवस्था बारे छलफल
काठमाडौं, ७ जेठ (ओएनएस) : प्रधानसेनापति गौरव शम्शेर जबरा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान भूषणबीच आज भेटवार्ता भएको छ । राजधानीमा भएको भेटमा नेपालका महिना सैनिकहरुको व्यवस्थापन बारे छलफल भएको बताइएको छ । तीनदिने नेपाल भ्रमणमा आएको टोलीले यहाँ रहँदा सैनिक शिक्षण संस्थाहरुको अवलोकन पनि गरेको छ । टोली विहीबार स..
विस्तृतमा
सरकार र सद्भावनाबीच कुरा मिलेन, आमरण अनसनको घोषणा
सद्भावनालाई सरकारको आग्रह (पूर्णपाठ)
काठमाडौं, ७ जेठ (ओएनएस) : सरकारसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि सद्भावना पार्टीले आमरण अनसनको तयारी गरेको छ । मंगलबार सरकार र सदभावना पार्टीबीचको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । निर्वाचन मिति घोषणा, निर्वाचन क्षेत्र पुनः निर्धारण आयोग, नागरिकता वितरण, शान्ति सुरक्षालगायतका विभिन्न माग सरकारले तत्काल पुरा गर्न नसक्ने बताएपछि वार्..
विस्तृतमा
निर्वाचन ऐनका कारण मिति घोषणामा ढिलाई : प्रचण्ड
राजेन्द्र आचार्य, चितवन, ७ वैशाख (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्वन्धी ऐनका कारण संविधान सभाको मिति घोषणामा ढिलाई भएको वताएका छन् । उनले अरु विषयमा सहमति भइसकेको भएपनि ऐनकै कारण मिति घोषणामा ढिलाई भएको बताए । क्रान्तिकारी पत्रकार संघ चितवनले गरेको पत्रकारसम्मेलनमा प्रचण्डले भने &nd..
विस्तृतमा
- प्रेमिकाको लोग्ने आएपछि यसरी नाङ्गै भागे प्रेमी (फोटो फिचर)
- अमेरिकामा भिषण आँधी, ९१ जनाको मृत्यु
- नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
- पूर्वसभासद सदरुल मिया हकको घाँटी रेटेर हत्या
- नयाँ कार्यसमितिका लागि राप्रपामा मतगणना हुँदै
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









