News

  • महिला चालक श्रमिक संघमा देवी कार्कीको नेतृत्व

    • Posted on: 2012-06-23

     

     
     
    काठमाडौ , ९ असार  (ओएनएस) :  स्नेपाल महिला यातायात चालक श्रमिक संघमा  देवी कार्कीको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ। 
     
     शनिबार राजधानीमा भएको अधिवेशनले चयउन गरेको कार्यसमितिको उपाध्यक्षमा मिनाचन्द ठकुरी, महासचिवमा ज्ञानु लामा, सचिवमा सुष्मा थापा, कोषाध्यक्षमा तारा मैनाली निर्वाचित भएका छन् ।
     
    अधिवेशनले कार्यसमितिको सदस्यमा बिमला राई, ठूलीमाया तामाङ, डिलुमाया श्रेष्ठ, भगवती निरौला, बिमला रिमाल, हेमा विक, आशा लामा र विष्णु लामा निर्विरोध निर्वाचित गरेको छ । संघ देशभर विभिन्न सवारी साधन चलाउने महिला चालकहरूको साझा संगठन हो । 
     
     
     

Comments

Sanima Bank

समाचार More+

  • हुम्लामा हेलिकोप्टर दुर्घटना एकको मृत्यु

    काठमाडौं, ५ असार (ओएनएस) : हुम्लाको मुचु गाविसस्थित तुम्कोटमा भएको हेलिकोप्टर दुर्घटनाका एक जनाको मृत्यु भएको छ । मानसरोवरबाट सिमिकोटका लागि आउँदै गर्दा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
    विस्तृतमा

  • रेग्मीमाथि भट्टराईको दवाव

    सरुवाको पहिलो एजेण्डा मै सरकार असफल

    भूवन क्षेत्री / काठमाडौं, ५ असार (ओएनएस) : अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सरुवा सम्बन्धि पहिलो एजेण्डामै असफल भएको छन् । निर्वतमान प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको दवावले अध्यक्ष रेग्मी सरुवा सम्बन्धि निर्णय गर्न असफल भएका हुन् ।
    विस्तृतमा

  • भुल सच्चाउने मौका दिनुस : पूर्वराजा

    जनकपुर, ५ असार (ओएनएस) : पूर्वराजा ज्ञानेन्द्र शाहले सबैलाई आफ्नो भुल सुधार गर्ने मौका दिनुपर्ने बताएका छन् । उनले निषेधको राजनीति नगर्न पनि आग्रह गरेका छन् ।
    विस्तृतमा

  • चुनावको लागि निर्वाचन आयोगको तयारी तिव्र

    निर्वाचन कार्यतालिकामा दलहरुको सहमति

    काठमाडौं, ५ असार (ओएनएस) : तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग लागि परेको छ । सरकारले मंसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन गर्ने घोषणा गरेको एक हप्तापछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
    विस्तृतमा

Read All News
Bridgewater
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal